Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

फाष्टट्रयाक समयमै सम्पन्न गर्न संसदीय समितिको निर्देशन

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

राष्ट्रियसभा अन्र्तगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौं–तराई÷मधेश द्रुतमार्ग निर्माणको काम समयमै सम्पन्न हुनेगरी अघि बढाउन सरकारलाई ध्यानाकर्षण गराउने भएको छ ।      समितिको मंगलबार बसेको बैठकमा समितिले स्थलगत अनुगमनको क्रममा ११ किलोमिट...}

पुरा पढ्नुहोस्

अमेरिकालाई एसिया प्रशान्त क्षेत्रमा सैन्य गतिविधि बन्द गर्न चीनको आग्रह

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

चीनले बिहीबार अमेरिकी पक्षलाई एसिया–प्रशान्त क्षेत्रमा जासुसी, हस्तक्षेप, उत्तेजना र बल प्रदर्शन लगायतका कार्यहरू बन्द गर्न आग्रह गरेको छ ।   चिनिया रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल वु छियानले युएसएस कनेक्टिकट आणविक पनडुब्बी झडप सम्बन्धी  अधिकारीहरूलाई जवाफदेही बनाउन टक...}

पुरा पढ्नुहोस्

संसद् अवरोधले निजामती सेवा ऐन आउन सकेन : मन्त्री श्रेष्ठ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सङ्घीय निजामती सेवा ऐन जारी हुन नसक्दा कर्मचारी व्यवस्थापनमा समस्या आएको बताएका छन् ।      मोरङ जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखलाई आज निर्देशन दिँदै उनले लामो समयदेखि संसद् अवरोध भइरहेकाले ऐन पारित ह...}

पुरा पढ्नुहोस्

कारागारमा ‘जहाँनिया सुविधा’, लमजुङका कैदी–बन्दीले पोखे दुखेसो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लमजुङको बेंसीशहर नगरपालिका–८ स्थित जिल्ला कारागारका कैदीबन्दीले कष्टपूर्ण रुपमा बस्नुपरेको गुनासो गरेका छन् । पुरानो संरचना र क्षमताभन्दा बढी कैदीबन्दीले बसाइ कष्टपूर्ण बनेको उनीहरुले बताएका हुन् ।  कारागारमा हाल ८० पुरुष र ११ महिला गरी ९१ जना कैन्दीबन्दी छन् । जब कि कारागारको क्षमता...}

पुरा पढ्नुहोस्

वर्तमान र भविष्य सम्झी फैसला गर्नुस् भनेर अदालतलाई धम्की दिइयो : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञप्ति जारी गरेर केही व्यक्तिले प्रधानन्यायाधीश र स्वतन्त्र न्यायालयलाई धम्की दिएको बताएका छन् । आज राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘वर्तमान र भविष्य सम्झेर फैसला गर्नुस् भनेर’ धम्की दिइएको बताएका हुन् ।      &...}

पुरा पढ्नुहोस्

एमालेका नौ विभाग गठन, को को छन् नेतृत्वमा ?

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

विधान अधिवेशनको तयारीमा जुटेको नेकपा एमालेले पार्टीका नौ वटा विभागहरु गठन गरेको छ ।   ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा सोमबार बसेको पार्टी स्थायी समिति बैठकले पार्टीका विभिन्न नौैं वटा विभागहरु गठन गरेको हो । पछि पनि सदस्यहरु थप गर्न मिल्ने गरी गठन गरिएको विभागहरुम...}

पुरा पढ्नुहोस्

व्यासमा खाद्यान्न ढुवानी गर्न सशस्त्र प्रहरीलाई सास्ती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत कात्तिक अन्तिम साता व्यास गाउँपालिका–१ का स्थानीय र सशस्त्र प्रहरीका लागि नेपाल सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी ग¥यो । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमार्फत खाद्यान्न ढुवानी गरियो । व्यासमा बस्ने स्थानीय नागरिक र सुरक्षाकर्मी पनि खुशी भए ।    छ महीना पुग्ने खाद्...}

पुरा पढ्नुहोस्

फागुन १ गतेदेखि शिक्षालय खोल्न सुझाव

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कोभिड–१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य सुरु भएको छ ।      शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आज शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग ग...}

पुरा पढ्नुहोस्

प्रत्येक कार्यालयको काम थप प्रभावकारी बनाउन महानिरीक्षक सिंहको निर्देशन 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीका प्रत्येक कार्यालयको काम कारबाही थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।     शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न कार्यालयको भ्रमणको क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।     निरीक्षणको क्रममा...}

पुरा पढ्नुहोस्

वन्यजन्तु अपराध नियन्त्रण गर्न ब्यूरो गठन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ढोरपाटन शिकार आरक्ष क्षेत्रमा अवैध रुपमा हुनसक्ने वन्यजन्तु र तिनको आखेटोपहारको ओसारपसार नियन्त्रणमा सघाउ पु¥याउन जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण ब्यूरो गठन गरिएको छ । शिकार आरक्षका प्रमुख संरक्षण अधिकृतको संयोजकत्वमा ब्यूरो गठन गरिएको हो ।   राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संर...}

पुरा पढ्नुहोस्