Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

कोरोनाविरुद्ध लड्न अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अनुदान दिँदै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ ।   नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप उक्त रकम प्रदान गर्ने बताए ।   शनिबार अपराह्न ट्विट गर्दै उनले अमेरिकाको प...}

पुरा पढ्नुहोस्

समानान्तर गतिविधिमा लागेलाई टिकट दिने नेता नेपालको प्रतिबद्धता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूलाई साथ दिने नेताहरुलाई अबको चुनावमा टिकट दिने बताएका छन् । प्रेस संगठन नेपाल पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले समानान्तर संगठनमा लागेकालाई संकटमा साथ दिएकाले चुनावमा टिकट दिने प्रतिबद्धता दिएका हुन् ।    सो अवसरमा नेता...}

पुरा पढ्नुहोस्

१ अर्ब २ करोड रुपैयाँको सेतो हेरोइनसहित सातजना पक्राउ 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले १ अर्ब २ करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित सातजना महिलालाई पक्राउ गरेको छ ।    ब्यूरोले बिहीबार पत्रकार सम्मेलन गर्दै गत जेठ २६ देखि ३१ गते एक साताको अवधिमा ५१ किलो सेतो हेरोइनसहित ७ जना अफ्रिकी नागरिक पक्राउ गरेको जानकारी दिएको हो ।&nbs...}

पुरा पढ्नुहोस्

११ दिनदेखि २० वर्षसम्म कैद पाएका १५ दिनमा १६ जना पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

फैसला कार्यान्वयन अभियान अन्तर्गत बर्दिया प्रहरीले १५ दिनमा १६ जना पक्राउ गरी जिल्ला अदालत गुलरियालाई बुझाएको छ ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशिल थापामगरका अनुसार  पक्राउमध्ये ३ जना महिला र १३ जना पुरुष रहेका छन् ।    पक्राउ परेका कसुरदारहरुमध्ये न्यू...}

पुरा पढ्नुहोस्

सरकारद्वारा प्रतिनिधिसभामा ६ विधेयक पेश, अर्को बैठक पुस ६ मा

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रतिनिधिसभाको १० औँ अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिरोध गरेको छ ।    मंगलबार बसेको प्रतिनिधिसभाको १० औँ अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिरोध जारी राखेको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाँडको तर्फबाट कानुन, न्याय तथा संसदी...}

पुरा पढ्नुहोस्

एक सचिव पदका लागि तीन सहसचिवको नाम सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एक सचिव पदका लागि बढुवा सिफारिस समितिले तीन सहसचिवको नाम सिफारिस गरेको छ । बिहिबार सिंहदरबारमा बसेको लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षताको बैठकले सिफारिस गरेको हो ।    बैठकले एक नम्बरमा कृष्णहरी पुष्कर, दुई नम्बरमा खगेन्द्रप्रसाद नेपाल र तीन नम्बरमा किरणराज शर्माको न...}

पुरा पढ्नुहोस्

देशभरबाट म्यादी प्रहरीको बिदाइ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

स्थानीय तह निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई बिदाइ गर्न थालिएको छ ।   सरकारले ७ सय ५३ स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य चयनका लागि गरेको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना भएका थिए ।    तीमध्ये ४ जनाको मृत्यु भएको थियो भने, ४९ जना बर्खास्त...}

पुरा पढ्नुहोस्

बहुमतको सरकारसँग निहुँ खोज्दैनौं : देउवा

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् ।    आइतबार आफ्नो निवास बुढानिलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका हुन्...}

पुरा पढ्नुहोस्

स्पष्टीकरण हेरेर थप कारबाही अगाडि बढाउँछौं : एमाले सचेतक भट्टराई

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले माधव नेपाल पक्षधर सांसदहरुले बुझाएको स्पष्टीकरणलाई विश्लेषण गरेर थप कारबाही अगाडि बढाइने बताएका छन् । एमालेले संघीय संसदका २७ र कर्णाली प्रदेशमा पार्टीको ह्वीप विपरीत फ्लोर क्रस गर्ने सांसदहरुलाई स्पष्टीकरण सोधेको थियो ।    बिहीबार प्रमुख...}

पुरा पढ्नुहोस्

एनसेलसँग तत्काल कर नउठाउन सर्वोच्चको अन्तरिम आदेश

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलसँग तत्काल कर नउठाउन अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले ठूला करदाता कार्यालयका नाममा उक्त आदेश दिएको हो ।   सर्वोच्चले यसअघि सबै प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको र कर कार्यालयबाट पत्र गएको दिन...}

पुरा पढ्नुहोस्