
नेपाली सेनाले रुकुम पूर्वमा सम्पर्कविहीन भएका १४ जनाको सकुशल उद्धार गरेको छ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्मादेखि घुसदुङ हुँदै पुथा हिमाल जाने गोरेटो सडक निर्माणको लागि गएका १० पुरुष र ४ महिला सम्पर्कविहीन भएका थिए । गृह मन्त्रालयबाट उनीहरुको उद्...}
पुरा पढ्नुहोस्संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लीलानाथ श्रेष्ठले संघीय निजामती ऐनलाई अध्यादेशमार्फत ल्याउनुपर्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले देशको राजनीतिक अस्थिरताका कारणले समयमै संघीय निजामती ऐन नआएको कारण कर्मचारीको पदपूर्ति र बढुवा रोकिँदा कर्मचार...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रको पार्र्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि केन्द्रीय समितिको बैठक आगामी माघ ८ गतेसम्मका लागि सारिएको छ । गत साता आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीले पदाधिकारी चयनका लागि यही पुस २५ गतेका लागि केन्द्रीय स...}
पुरा पढ्नुहोस्अमेरिकाले जलवायु परिवर्तनको विषयमा नेपालसँग सहकार्य गर्ने भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले सामाजिक सञ्जाल ट्वीटर मार्फत यसको जानकारी दिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायुको चुनौती सामना गर्न विश्वव्यापी सहकार्यमा जोड दिएपछि अमेरिकी राजदूत बेरीले नेप...}
पुरा पढ्नुहोस्कञ्चनपुरको वेदकोट–५ धरमपुरकी १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही ठाउँका २२ वर्षीय धनबहादुर विक रहेको जिल्लाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले पर्दाफासलाई जानकारी दिए । उनका अनुसार आरोपी र पीडित साथी रहे...}
पुरा पढ्नुहोस्जाडोको सिजन सुरु भएसँगै भाइरल रुघाखोकीको समस्या बढ्न सक्ने भन्दै चिकित्सकहरुरुले सचेत रहन आम नागरिकहरुलाई आग्रह गरेका छन् । मंगलवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका कन्सलट्यान्ट फिजिशियन डा. आलोक ढुंगेलले चिसो मौसम बढेकोले बालबच्चा, वृद्धवृद्धा, सुत्क...}
पुरा पढ्नुहोस्संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्ड सात दिनदेखि अवरुद्ध भएको छ । प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका पीडितहरूले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । अरुण तेस्रोको...}
पुरा पढ्नुहोस्सुनसरीको धरान उपमहानगरपालिका ४ अवस्थित धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा छुट्टा छुट्टै झोलाभित्र मानिसको टाउको, खुट्टा र शरीर फेला परेको छ । उक्त जंगलमा दाउरा खोज्न गएका स्थानीयले बुधबार सांझ जेब्रा झोलामा प्याक गरेको अवस्थामा टाउको र खुट्टा देखेपछि प्रहरीलाई सू...}
पुरा पढ्नुहोस्सरकारले कोभिड –१९ विरुद्धको खोप सहायताका लागि अमेरिकासँग अनुरोध गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी उपविदेशमन्त्री वेन्डी शेर्मनसँग खोप सहयोगका निम्ति अनुरोध गरेका हुन् । मन्त्रीद्वयबीच साेमबार भएको टेलिफोन वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले विकासोन्मुख...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको राष्ट्रिय परिषद्लाई आज सम्बोधन गर्दै उनले समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताएका छन् । ‘अब हाम्रा विद्यालय कृषि फर्म, गाई फर्म...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit