Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

सिंहदरवारमा ‘सन्नाटा’ 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नवनियुक्त मन्त्री तथा कर्मचारीहरु दशैँ मान्न जिल्ला जाँदा सिंहदरवार सुनसान बनेको छ । दशैँ सकिएर सरकारी कार्यालयहरु खुले पनि सिंहदरवार आफ्नो लयमा फर्किन सकेको छैन ।      करिव दशैँ सकिन लाग्दा समेत सिंहदरवारमा मन्त्री तथा कर्मचारीहरुको उपस्थिती कम भएकोले सिंहदरबार सुनसान बनेको...}

पुरा पढ्नुहोस्

सरकारले आजदेखि इपासपोर्ट जारी गर्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले आज बुधबारदेखि इ–पासपोर्ट जारी गर्ने भएको छ । राहदानी विभागका अनुसार आजदेखि शुभारम्भ भए पनि सर्वसाधारणलाई भने १५ देखि वितरण गरिनेछ ।    परराष्ट्रमन्त्री नारायण खड्काले विभागको त्रिपुरेश्वरस्थित नयाँ कार्यालयबाट शताब्दी पुरुष सत्यमोहन जोशीलाई आज इपासपोर्ट प्रदान गर्ने कार...}

पुरा पढ्नुहोस्

म्यानपावर कम्पनी वर्गीकरण गर्न कार्यदल गठन 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यानपावर कम्पनीलाई वर्गीकरण गर्ने भएको छ । वैदेशिक रोजगारलाई व्यवस्थित एवं मर्यादित बनाउन त्यसो गर्न लागिएको हो ।      श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक स...}

पुरा पढ्नुहोस्

कमलपोखरी पुनर्निर्माण विवाद : स्थानीयको सहमतिमै कंक्रिट प्रयोग गरिएको महानगरको दाबी

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

कमलपोखरी पुनर्निर्माणमा कृत्रिम संरचना तथा ढुंगा र क्रंक्रिटको प्रयोग भएको भन्दै जनगुनासो आएसँगै काठमाडौँ महानगरपालिकाले स्थानीयसँगको छलफलमै पोखरीको संरचना बनाउन लागेको बताएको छ ।    पोखरीको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई मास्दै ढुंगा तथा सिमेन्टको प्रयोग गरिएको जनगुनासो बढेको छ...}

पुरा पढ्नुहोस्

सैनिक कल्याणकारी कोषको रकम रु ५८ अर्बभन्दा बढी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सैनिक कल्याणकारी कोषको कूल सम्पत्ति रु ५८ अर्बभन्दा बढी पुगेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वी पृतनामा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा सैनिक कल्याणकारी कोषको रकम गत पुस मसान्तसम्म रु ५८ अर्बभन्दा बढी पुगेको हिताधिकारीलाई जानकारी दिएका हुन् ।   विसं २०३२ मा संयुक्त राष्ट्र...}

पुरा पढ्नुहोस्

तेस्रो लिंगीका समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिवद्धता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले यौनिक तथा लैंगिक अल्पसंख्यक महासंघ नेपाल र निलहिरा समाजका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् ।    गृह मन्त्रालयमा आएका महासंघ र समाजका प्रतिनिधिहरूसँग गृहमन्त्री खाणले माग पूरा गर्न के गर्न सकिन्छ छलफल गरेर अगाडि बढ्ने बताएका हुन् ।  मन्त्रीसँगको...}

पुरा पढ्नुहोस्

उपत्यकामा १० दिन निषेधाज्ञा थप, यी क्षेत्र खुला गर्न अनुमति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।    पछिल्लो पटक सात दिनका लागि थप भएको निषेधाज्ञा २० जेठ बिहीबार सकिँदै छ । उक्त अवधिमा प्रशासनले कडाइ गर्दै किराना तथा डिपार्टमेन...}

पुरा पढ्नुहोस्

१ सय ८० विघा सरकारी जग्गा भूमाफियाको कब्जामा, छानबिन गर्ने सिडियोको नै सरुवा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बाँकेको खजुरास्थित गिजरा खाँडसारी मिल्स प्रालिले उद्योग सञ्चालन गर्न तीन दशकअघि हदबन्दी छुट पाएको १ सय ८० बिघा जग्गा भूमाफियाको कब्जामा भेटिएको छ । कागजमा उद्योग चलाउन हदबन्दी छुट दिइएपनि उक्त जग्गा भूमाफियाको कब्जामा रहेको भेटिएको हो ।    जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको छान...}

पुरा पढ्नुहोस्

सामाजिक सञ्जाल र अनलाइन नियमनकाे तयारीमा सरकार

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पछिल्ला दिनमा स्वतन्त्रताको आडमा छाडा, उत्तेजित, व्यक्ति केन्द्रित, अदालत, राष्ट्रपति र सरकारी संस्थामाथि अभिव्यक्ति बढेको र त्यसलाई सामाजिक सञ्जाल र अनलाइनले स्थान दिएको आरोपसहित नियमनका लागि कडाइ गरिने बताएका छन् ।   उनले लोकतान्त्रिक शासन...}

पुरा पढ्नुहोस्

मुलुकभर ‘निषेधको आदेश’मा थप कडाइ गरिँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा अघिल्लो साता (साउन २१–२७) मा भेला प्रशिक्षण तथा गोष्ठी अनिवार्य भर्चुअलको माध्यमबाट मात्रै आयोजना गर्ने गरी आदेश जारी भयो ।        यसको अघिको आदेश हेर्ने हो भने २५ जनाभन्दा बढी सहभागी नहुने गरी कार्यक्रम गर्न सकिन्थ्यो । यही साउन २...}

पुरा पढ्नुहोस्