Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

अभिभावक बन्न नसकेका आइजीपी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीमा महानिरीक्षक (आइजीपी) लाई संगठनको अभिभावक मानिन्छ । त्यसैले हिजोसँगै तालिमे अवधिमा ‘त’–‘त’ र ‘म’–‘म’ मा चल्ने साथीहरुले नै महानिरीक्षक नियुक्ती पाएपछि आदरभाव र चेन अफ कमाण्डलाई अनुशरण गरिरहेका हुन्छन् ।  &nbs...}

पुरा पढ्नुहोस्

हतियारसहित दुई भारतीय नागरिक पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शनिबार हतियारसहित दुई भारतीय नागरिकलाई पक्राउ परेका छन् ।   सशस्त्र प्रहरी बलले सिम्रौनगढ नगरपालिका–९ बसबरियाबाट कटुवा पेस्तोल १ थान, सोही पेस्तोलको गोली २ राउण्ड, चाईनिज पेस्तोल १ थान, सोही पेस्तोलको म्याग्जिन १ थान र २ राउण्ड सहित २ जनालाई पक्राउ गरेको हो ।    पक...}

पुरा पढ्नुहोस्

दार्चुला–तिंकर सडक : त्रिदेशीय सीमा जोड्न यसरी काम थाल्दै छ नेपाली सेना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दार्चुलाबाट त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलंगा–तिंकर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ । ८७ किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल–भारत–चीनको सीमा जोड्ने सडक निर्माणको काम सुरु गर्दै छ ।        नेपाली सेनाले सो सड...}

पुरा पढ्नुहोस्

सशस्त्र महानिरीक्षक केसीद्वारा ७ कामु एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले प्रहरी उपरीक्षक (एसपी) बाट कामु प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा भएका ७ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । बुधबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहमा केसीले उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान ग...}

पुरा पढ्नुहोस्

तेह्रौं दिनमा भागरथीलाई न्याय

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

हत्या भएको १३ औं दिनमा बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । उनको हत्या भाइ नाता पर्ने दिनेश भट्टले गरेको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालय बैतडीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सुदूर...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीद्वारा कटुवा पेस्तोलसहित भारतीय नागरिकसहित दुईजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रौतहट जिल्लाको ईसनाथ नगरपालिका–४ मौहुलियास्थित एक घरबाट जेठ २७ गते सशस्त्र प्रहरीले एउटा कटुवा पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा सोही स्थानमा बस्ने ३५ वर्षीय रामबावु सिंह र भारतमा घर बताउने ४० वर्षीय कृष्ण साह छन् ।   सशस्त्र प्रहरी बल नेपाल फरवा...}

पुरा पढ्नुहोस्

डीएसपी नवीन कार्की फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवीन कार्की फागुन महिनाको काठमाडौंका उत्कृष्ट प्रहरी घोषित भएका छन् । डीएसपी कार्कीलाई उत्कृष्ट प्रहरी अधिकृतका रूपमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले सम्मान गरे ।    विभागीय नीतिनिर्देशनला...}

पुरा पढ्नुहोस्

त्रियुगाको क्रसर उद्योगमा बम पड्काउने एक महिनापछि पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बम बिष्फोट मुद्दामा संलग्न रही फरार रहेका बेलका नगरपालिका–२ बस्ने ३३ वर्षीय अमृत भन्ने देब बहादुर बिष्टलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।      त्रियुगा नगरपालिका–१४ धापलाङस्थित क्रसर उद्योगमा गत मंसिर २९ गते राति विष्फोट गराएको घटनाको अनुसन्धानको क्रममा...}

पुरा पढ्नुहोस्

मुकेश चौरसियाको हत्याका मुख्य आरोपी पक्राउ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले सत्तारुढ नेकपा पर्साका सदस्य तथा विन्दवासिनी गाउँपालिका कमिटीका सचिव मुकेश चौरसियाको हत्याका मुख्य आरोपीलाई पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय पर्साले शनिबार मुकेश हत्याका मुख्य आरोपी अखिलेश प्रसाद चौरसिया भन्ने अशेसरप्रसाद चौरसियालाई शनिबार पक्राउ गरेको हो ।  ६ क...}

पुरा पढ्नुहोस्

भारतीय पर्यटकसँग घुस लिएको आरोपमा रुपन्देहीका प्रहरी जवानसहित दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देही प्रहरीमा कार्यरत एक प्रहरी जवानसहित दुई जना घुस लिएको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान लक्कीचन्द्र लोहार र बेलहियास्थित गुजरात ट्राभल्समा काम गर्ने सन्तोष गुप्ता छन् ।    उनीहरुले रुपन्देहीको बेलहिया नाकामा भारतीय पर्यटकसँ...}

पुरा पढ्नुहोस्