
प्रहरीले पठाओ राइडर प्रबिन राईलाई लुटपाट गरी फरार रहेका २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं नयाँ बसपार्क बस्ने सिन्धुली साविक मियाखर–२ घर भएका २१ वर्षीय सुमन तामाङ र ललितपुर महानगरपालिका–२४ धापासी बस्ने खोटाङ हलेसी नगरपालिका–३ घर भएका २६ वर्षीय...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हिरासत कक्ष भित्रको सुरक्षामा कार्यालय प्रमुख आफैं चनाखो भई हिरासत कक्ष व्यवस्थापनमा थप सजक र सचेत भई तोकिएको जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन् । देशका विभिन्न जिल्लाहरुमा हिरासतमै थुनुवाले आत्महत्या गरेको घटनाले प्रहरीको आलोचना भइ...}
पुरा पढ्नुहोस्नेपाली सेना र निकुञ्ज कर्मचारीसहितको पेट्रोल टोलीले मंगलबार मुगु जिल्लाको सोरु गा.पा.वडा नं. ८, रारा राष्ट्रिय निकुञ्ज अन्तर्गतको रारा रावलकोट मध्यबर्ती क्षेत्रको तारापानी स्थित सानो बजार इलाकाबाट भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सोरु गा.पा. वडा नं.९ बस्ने...}
पुरा पढ्नुहोस्प्रहरीले बूढानीलकण्ठ नगरपालिकाको कपनमा एक युवक र युवती मृत अवस्थामा फेला पारेको छ । प्रहरीका अनुसार उनीहरु परिवारलाई जानकारी दिएर नै श्रीमान् श्रीमतीझैं सँगै बस्दै आएका थिए । कपनको शिवजी चोकमा नातेदारको घरमा बसेका संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी राई र खोटाङकी युसुना राई गएर...}
पुरा पढ्नुहोस्बुधबार बिहान ८ बजे प्रहरी जवान लालुुप्रसाद यादव भद्रकालीस्थित डिउटीमा खटिएका थिए । एकजना मोटरसाईकल सवारलाई रोकेपछि उनले आफु प्रहरीको सहायक निरीक्षक भएको बताए । सिपाही यादवलाई उनी संगठनकै अधिकारी भएकोमा शंका लाग्यो । उनले आफुलाई प्रहरीको असई भएको बताउने युवाको चेकजाँच गरे...}
पुरा पढ्नुहोस्उपचारको बहानामा कर्तब्य ज्यान मुद्धाका कैदीलाई होटल लैजाने र भगाउने कसुरमा कारागार कार्यालय घोराहीका जेलर र असईको समेत संलग्नता आशंका गरिएको छ । ज्यान मुद्धाका कैदी यमराज परियार अस्पताल जाने बहानामा प्रहरीकै मोटरसाईकल लिएर फरार भएपछि स्थानिय प्रशासनले जेलर युवराज परियार र असई रुद्...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले प्रहरीले बहुविवाह मुद्धामा हिरासतमा लिएकी रुवी पठान खानलाई तत्काल कानून व्यवसायीको जिम्मा लगाउन बन्दी प्रत्यक्षीकरण आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रुबीलाई मुद्धा लगाउने ठोस प्रमाण प्रहरीले बुझाउन नसकेपछि यस्तो आदेश गरेको हो । रुवीले न...}
पुरा पढ्नुहोस्भारतीय सुरक्षाकर्मीको हिरासतमा पाकिस्तानी नागरिकको मृत्यु भएपछि पाकिस्तानी सरकारले भारतसँग स्पष्टीकरण मागेको छ । पाकिस्तानको परराष्ट्र मन्त्रालयले बुधबार इस्लामाबादस्थित भारतीय हाइ कमिशनका प्रमुखलाई कार्यालयमै बोलाएर आफ्ना नागरिकको हिरासतमा मृत्यु भएको घटनाका बिषयमा स्पष...}
पुरा पढ्नुहोस्सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा राजु अर्याललाई नियुक्त गरेको छ। गृह मन्त्रालयले गत वैशाख ४ गते गरेको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई एआइजी नियुक्त गरेको हो। योसँगै उनी महानिरीक्षक हुने पक्का भएको छ। डिआइजी अर्याल...}
पुरा पढ्नुहोस्नेपाली सेनाले विश्व वातावरण दिवसका अवसरमा सफा हिमाल अभियानमा सम्लग्न सैनिक टोली र सहयोगी संस्थालाई कदरपत्र प्रदान गरेको छ । सैनिक मुख्यालय जङगी अड्डामा आयोजित कार्यक्रममा प्रबन्धरथी उपरथी गोकुल भण्डारीले उनीहरुलाई कदरपत्र प्रदान गरे । सेनाको अगुवाइमा सर्वाेच्च शिखर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit