
के तपाईं राति तीव्र गतिमा सवारी चलाउनुहुन्छ ? यदि चलाउनुहुन्छ भने ट्राफिक प्रहरीको कारबाहीमा पर्नेमा होसियार हुनुहोला । किनकि महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा तीव्र गतिका कारणले हुने सडक दुर्घटना न्यूनीकरण गर्न ‘नाइट भिजन लेजर स्पीड गन’ सहितको चेकिङ सुरु गरेको छ...}
पुरा पढ्नुहोस्सरकारले रक्षा मन्त्रालयको सिफारिसमा महासेनानी (फुल कर्णेल) रविन्द्र खत्रीको सहायक रथी (ब्रिगेडियर जर्नेल) मा बढुवा गरेको छ । उनलाई संगठन निर्देशनालयमा पदस्थापन गरिरहेको छ । विदेशमा एनडीसी कोर्ष गरिरहेका खत्री लामो समय सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा बसेका परिपक्क, व्यवसायि...}
पुरा पढ्नुहोस्ठमेलमा हातखुट्टा बाँधेर चिनियाँ नागरिकको कोठाबाट १ लाख ८० हजार बराबरको सर-समान लुटपाट भएको छ । सोमबार राति साढे नौं बजे ठमेल ईन्भेष्मेन्ट बैंक नजिक ज्योती शाक्यको घरको चौथो र पाचौँ तलामा डेरा गरी बस्ने चिनियाँ नागरीक युन छियोमिनको कोठामा प्रवेश गरी ४ जना नकावधारीले लुटपाट गरेको वयान उनीहर...}
पुरा पढ्नुहोस्भारतीय कांग्रेस पार्टीका नेता तथा पूर्व मन्त्री पी चिदम्बरमका छोरा कार्ति चिदरम्बरमाथि ५० लाख घुस लिएर २५० चिनियाँ नागरिकलाई भिसा दिलाएको आरोप लाएको छ। भारतीय समाचार एजेन्सी एएनआईका अनुसार भारतको पञ्जाबमा चलिरहेको एक प्रोजेक्टका लागि चिनियाँ नागरिकहरु आएका थिए । अहिले यस विषयमा भारतकाे...}
पुरा पढ्नुहोस्बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पा¥यो । घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेको हुन सक्ने भन्दै बागलुङ प्रहरीले अनुसन्धानलाई बुधबारबाटै अगाडि बढायो । शवको पहिचान नभ...}
पुरा पढ्नुहोस्नेत्रविक्रम चन्द विप्लव समुहले मंगलबार बिहान गोली हानी हत्या गरेका मोरङका शिक्षक राजेन्द्र श्रेष्ठ एक असल शिक्षक र परिश्रमी किसान थिए । सत्तारुढ एकीकृत अखिल नेपाल शिक्षक संगठनमा आवद्ध रहेका उनले बिद्यालयको शैक्षिक गुणस्तर सुर्धान हरसम्भव प्रयास गरेको मिक्लाजुङ गाउँपालिका अध्यक्ष द...}
पुरा पढ्नुहोस्सार्वजनिक स्थलहरुमा मजाक, ख्यालठट्टाको नाममा प्य्राङ्क गर्ने १ जनालाई साइबर ब्युरोले पक्राउ गरेको छ । ख्यालठट्टाको नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक हैरानी दिएको अभियोगमा झापा विर्तामोड नगरपालिका ४ आदर्शटोल ठेगाना भई हाल भक्तपुर कौशलटार बस्ने २७ वर्षीय आकाश सेड...}
पुरा पढ्नुहोस्लागूऔषध कारोबारीलाई समात्न गएको प्रहरी कर्मचारी नै मोबाइल चोरीको आरोपमा पक्राउ परेका छन् । कैलाली प्रहरीले आफ्नै दुई प्रहरी कर्मचारीलाई चोरीको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको हो । घटना बिहीबारको हो । कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित ग्लोबल मोबाइल ग्यालरीबाट लागूऔषध कारोबा...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालयको टोली डोटीद्वारा बरामद गरिएको सुन तथा १७ लाखभन्दा बढी रकममा अनियमितता गरेको आरोप लागेको छ । प्रहरीले गत फागनुमा चोरीको भन्दै डोटीको केआइसिंह गाउँपालिका–६ भीताणीबाट उक्त सुन र रकम बरामद गरेको थियो । रकम र सुन भारतबाट चोरी गरी...}
पुरा पढ्नुहोस्सरकारले प्रहरी नियमावली २०७१ र सशस्त्र प्रहरी नियमावली २०७२ मा संशोधनको तयारी गरेको छ । संशोधन प्रस्तावमा बिदा, सरुवा, बढुवादेखि संगठन प्रमुखहरुको अधिकार कटौतीसम्मका विषय समावेश छन् । गृह मन्त्रालय स्रोतका अनुसार यो प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । त्यहाँबाट सहमति भएमा स्वीकृत...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit