
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनको मितिप्रति नै संशय हुने खालका अभिव्यक्ति आएको भन्दै चिन्ता व्यक्त गरेका छन् । थपलियाले धेरै विषयमा बहस र छलफलपछि स्थानीय तह निर्वाचनको मिति तोकिएको भएपनि त्यसमाथि नै संशय हुने खालका अभिव्यक्ति आइरहेक...}
पुरा पढ्नुहोस्बागलुङमा गत १५ चैतमा होली खेल्ने क्रममा भएको झडपमा दुई युवालाई भीरबाट खसालेर हत्या गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडिगाड–१० दर्लिङ बस्ने २८ वर्षीय रेशम बुढा मगर, सोही स्थानका ३३ वर्षीय झनबहादुर बुढा, तीर्थलाल बुढा, ३१ वर्षीय सूर्य बुढा, ४६ वर्...}
पुरा पढ्नुहोस्नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल निर्वाचनका गतिविधि रोक्न आग्रह गर्दै आज निर्वाचन आयोग पुगेका छन् । आयोगले जिल्लास्तरमा रुपमा राजनीतिक सर्वदलीय बैठक बोलाउन थालेपछि उक्त पक्ष त्यसलाई रोक्न माग गर्दै आयोग पुगेको हो । आयोगले भने नियमित प्रकृतिका काम मात...}
पुरा पढ्नुहोस्अमेरिकी कम्पनीको नयाँ उत्पादन जीप र्यांगलर नेपाल भित्रिएको छ । जीपका लागि नेपाली आधिकारिक विक्रेता एमएडब्लु अन्तर्गतको लाइफ अटोमोबाइल प्रालिले उक्त नयाँ उत्पादन नेपाली बजारमा ल्याएको हो । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले जीप र्यांगलरको नेपालमा...}
पुरा पढ्नुहोस्कारागार व्यवस्थापन विभाग र जिल्ला प्रशासन कार्यालय ललितपुरले नख्खु कारागारमा आइतबार भएको झडपको छानबिनका लागि विभागका निर्देशक रामचन्द्र तिवारीको नेतृत्वमा तीनै सुरक्षा निकायबाट अधिकृत र प्रशासन अधिकृत सदस्य रहनेगरि टोली बनाएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद...}
पुरा पढ्नुहोस्केहीबेर अघि भारतको असममा गएको भुकम्पले काठमाडौं हल्लिएको छ । भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार असमको सोनितपुरमा केन्द्रबिन्दु बनाएर बिहान ७ बजेर ५१ मिनेटमा ६.४ म्याग्नेच्युडको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का दुईपटक महसुस गरिएको थियो । भूकम...}
पुरा पढ्नुहोस्पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न सरकारसँग माग गर्दै संयुक्त विद्यार्थी संगठनले आइतबार काठमाडौंमा विरोध प्रर्दशन गरेको छ । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य वृद्धि गरेलगत्तै सो संगठनले नेपाल आयल निगमको केन्द्रिय कार्यालय टेकुमा प...}
पुरा पढ्नुहोस्ललितपुर प्रहरीले अनलाइनमार्फत विद्युतीय सामान विक्री गर्ने भन्दै ठगी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पकाहामैनपुर घर भएका प्रमोद साह र सोही जिल्लाका बहुदरमाइ घर भएका मेवालाल साह छन् । दुवैले फेसबुकमा कम्प्युटर, मोबाइल, घडी र ल्यापटप बजार मूल्यभन्दा सस्त...}
पुरा पढ्नुहोस्नेकपाका दाहाल–नेपाल समूहका अध्यक्षहरु पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बुधबार भेटघाट गरेका छन् । भेटका क्रममा उनीहरुले मिलेर अघि बढ्न सभापति देउवालाई आग्रह गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेसँगै अब...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका अन्तर्गतकाे नगर प्रहरीका पूर्व नगर डीएसपी महेन्द्र महतो धनुषाको मिथिला नगरपालिकाको मेयर बनेका छन् । नगर प्रहरीबाट सेवानिवृत्त भएपछि नेपाली कांग्रेसबाट प्रतिस्पर्धा गरेका उनले नेकपा एमालेका राजाराम महतोलाई पराजित गरेका हुन् । महेन्द्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit