Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

मालीमा सात शान्ति सैनिकको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मालीमा संयुक्त राष्ट्रसंघद्को मिसनमा खटिएका ७ सात शान्ति सैनिक मारिएका छन् ।   बुधबार मालीको राजधानी बामाको नजिकै भएको आक्रमण परीे शान्ति मिसन मिनुस्माका ७ जना सैनिकको मृत्यु भएको हो । सोही आक्रमणमा परी अरु तीनजना गम्भीर रुपमा घाइते भएका संयुक्त राष्ट्रसंघीय सो शान्ति मिसनले जनाएको छ ।...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका ११ जना एसपी एसएसपीमा बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीका ११ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् ।    बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवाको सिफारिस गरेको हो ।    एसएसपीमा बढुवा सिफारिस हुने एसपीहरु प्रवीण कँडेल, विष्णु प्र...}

पुरा पढ्नुहोस्

स्टार, ह्याम्स र निजी प्रयोगशालाहरुले कोभिड–१९ को नक्कली रिपोर्ट बनाउने गरेको खुलासा

दीपक खरेल ४ बर्ष अगाडि

ह्याम्स र स्टार अस्पताल तथा निजी प्रयोगशालाको कोभिड–१९ को नेगेटिभ रिर्पोट बोकेर हडकड, दुबई र जापान पुगेका यात्रुमा त्यहाँ परिक्षण गर्दा पोजेटिभ देखिएपछि सरकारले यसको अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) लाई पत्राचार गरेको छ ।  संस्...}

पुरा पढ्नुहोस्

कोरोना प्रभावितलाई बजेटमा यस्तो छ सहुलियत तथा छुट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले मानवस्वास्थ्य र आर्थिक संकटबाट र्सिजित प्रतिकूल अवस्थामा करदातालाइ राहत र सहुलियत सहित शीघ्र आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर राजश्व नीति र करको दायरा निर्धारण गरिएको जनाएको छ ।   सरकारले कोभिड १९ बाट प्रभावित होटल, ट्राभल, ट्रेकिङ, यातायात, हवाइ सेवा, चलचित्र उद्योग र सञ्च...}

पुरा पढ्नुहोस्

सिन्धुपाल्चोकमा मतदानमा विवाद हुँदा सेनाले हतियार उठाएपछि...

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिन्धुपाल्चोकको मेलम्ची–४ स्थित ज्यामिरेमा मतदानको क्रममा विवाद भएपछि सुरक्षाकर्मी परिचालन गरिएको छ ।    सो स्थानमा ठूलो संख्यामा नेपाली सेना र प्रहरीलाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।    अशक्त र अपांगको नाममा अरुले नै मतदान गरेपछि वि...}

पुरा पढ्नुहोस्

रचनात्मक कामका लागि माओवादी केन्द्रका सदस्यबाट १०० रुपैयाँ उठाइने

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय व्यवस्थित बनाउन एवं अन्य रचनात्मक कामका लागि खर्च जुटाउने उद्देश्यका साथ पार्टीका सबै सदस्यबाट रु. १०० का दरले लेवी उठाउने भएको छ ।   माओवादीका देशभर कूल आठ लाख पार्टी सदस्य छन् । त्यसबाट रु. आठ करोड बराबरको रकम संकलन हुनेछ । पार्टी अध्यक्...}

पुरा पढ्नुहोस्

महिला सैनिकको प्रसूति बिदा ३८ दिन थपियो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महिला सैनिकको प्रसूति बिदा ३८ दिन थपिएको छ । सैनिक सेवा नियमावली, २०६९ संशोधन गर्दै नेपाली सेनाले यो शीर्षकको बिदा अवधि बढाएको हो ।    यसअघि नेपाली सेनाले महिला सैनिकलाई ६० दिन बिदा दिँदै आएको थियो । महिला सैनिकले प्रसूति र प्रसूति स्याहार शीर्षकमा बिदा पाउँदै आएका छन् ।  &...}

पुरा पढ्नुहोस्

प्रदेश १ मा फेरि अविश्वास प्रस्तावको तयारी !

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

साबिकको नेकपामा विवाद देखिएपछि सबैभन्दा पहिलो ‘पहिरो’ प्रदेश १ र वाग्मतीमा गयो । पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले त्यहाँका मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव नै दर्ता गराए ।    तर, सर्वोच्च अदालतको आदेशले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँ...}

पुरा पढ्नुहोस्

शरणार्थी शिविरभित्रै रोहिंग्या शरणार्थी नेता मोहिब उल्लाहको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बंगलादेशमा शरणार्थी शिविरभित्रै शरणार्थी नेता मोहिब उल्लाहको हत्या भएको छ । बंगलादेशमा म्यानमारबाट आएका रोहिंग्या शरणार्थी रहेको शिविरभित्र गोप्यरूपमा प्रवेश गरी उनको हत्या गरिएको हो ।   कुटुङपालोङ शरणार्थी शिविरमा प्रवेश गरेका केही बन्दुकधारीको समूहले ४८ वर्षीय शरणार्थी नेता मोहिब उ...}

पुरा पढ्नुहोस्

उपत्यका बाहिरका अक्सिजन भरि उपत्यका ल्याउने निर्णय

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं उपत्यकामा अक्सिजनको हाहाकार भएका बेला बाहिरका अक्सिजन भरि उपत्यका ल्याउने निर्णय गरिएको छ ।  उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक इश्वर पोखरेलको अध्यक्षतामा बुधबार बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।  बैठकमा नेपाल सरकारका मुख्य सचिव, प्रधानमन्त्री तथा मन्त्र...}

पुरा पढ्नुहोस्