Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

टीकापुर घटनामा दोषी ठहर गर्दै रेशम चौधरीसहित ८ जनालाई जन्मकैद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर गर्दै उच्च अदालत दिपायलले सांसद रेशमलाल चौधरीसहित ८ जनालाई जन्मकैदको सजाय सुनाएको छ । बिहीबार न्यायाधीश टेकनारायण कुँवर तथा सीताराम मण्डलको संयुक्त इजलासले फैसला सुनाएको हो ।    चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत...}

पुरा पढ्नुहोस्

बाँकेमा करिब एक किलो सुनसहित एक जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाको खजुरा गाउँपालिका–२ एलगाउँस्थित सुवेदी चोकबाट बहुमूल्य सुनसहित बझाङ जयपृथ्वी नगपारपालिका–१ पिमी कैलाश बस्ने २८ वर्षीय अशोकबहादुर सिहलाई पक्राउ...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरी दिवसः सबैलाई समान कल्याणकारी योजना  

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रभातकालीन विशेष कार्यक्रमबाट सुरु भएको २१ औं सशस्त्र प्रहरी दिवस–२०७८ अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितीमा विशेष कार्यक्रमसँगै समापन भएको छ ।    &n...}

पुरा पढ्नुहोस्

सेनाको अगुवाइमा  हिमालबाट २८ हजार  किलो  फोहर सङ्कलन, ४ शव फेला 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले विश्व वातावरण दिवसका अवसरमा सफा हिमाल अभियानमा सम्लग्न सैनिक टोली र सहयोगी संस्थालाई कदरपत्र प्रदान गरेको छ ।      सैनिक मुख्यालय जङगी अड्डामा आयोजित कार्यक्रममा  प्रबन्धरथी उपरथी गोकुल भण्डारीले उनीहरुलाई कदरपत्र प्रदान गरे । सेनाको अगुवाइमा सर्वाेच्च शिखर...}

पुरा पढ्नुहोस्

‘सेनामा बेथिति’ शीर्षकका समाचारमा प्राप्त खण्डन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

यस पर्दाफास डटकममा प्रकाशित नेपाली सेनासँग सम्बन्धित ‘सेनामा बेथिति’ श्रृंखला अन्तर्गत प्रकाशित समाचारहरुमा सेनाकी प्राविधिक सहसेनानी डा. रक्षा भण्डारी राणाको बारेमा उल्लेख भएपछि उहाँकी आमा शान्ता रायमाझी भण्डारीले आपत्ति प्रकट गर्दै खण्डन पठाउनुभएको छ ।      उहाँ...}

पुरा पढ्नुहोस्

इमेल र फेसबुकबाट महिलालाई अश्लील सामग्री पठाउने दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं । प्रहरीको साइबर ब्युरोले फेक इमेल र फेसबुक आइडी बनाएर महिलालाई अश्लील सन्देश र तस्बीर पठाउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर उपमहानगरपालिका—३ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका—७ गल्फुटार बस्ने ३३ वर्षीय सुमन रेग्मी र चितवन माडी नगरपालिका—६...}

पुरा पढ्नुहोस्

यी हुन बढुवापछि पदस्थापन भएका प्रहरीका १२५२ असई र हवल्दार 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले बढुवा गरेका ५५० जना सहायक निरीक्षक (असई) र ७०२ जना हवल्दारको पदस्थापन गरेको छ । उनीहरुलाई २५ पुसको निर्णय अनुसार सातदिनभित्र रवाना बुझेर पदस्थापन जान भनिएको छ ।   उनीहरुले सोही मितिदेखि रासन, भत्ता र तलबसहितका सुविधा पदस्थापन भएकै कार्यालयबाट पाउने प्रहरी प्रधान क...}

पुरा पढ्नुहोस्

ललितपुरमा चालकहरुको र्‍यापिड टेस्टबाट लागुऔषध प्रयोगको परीक्षण सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुरमा र्‍यापिड किट टेस्टबाट लागुऔषध प्रयोगको परीक्षण सुरु भएको छ ।   महानगरीय प्रहरी परिसर ललितपुरले आइतबारबाट होलीलाई मर्यादित एवं सुरक्षित बनाउँने भन्दै उक्त किटबाट टेस्ट सुरु गरेको हो ।   परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार आइतबार गरिएको परीक्षणमा तीन जना...}

पुरा पढ्नुहोस्

सप्तरीमा घाँटी रेटेर हत्या गरिएका वृद्धको शव राजविराज ल्याइयो

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीस्थित एक फूलबारीमा सोही स्थानका ८० वर्षीय मिश्रिलाल मण्डलको हत्या भएको छ ।        धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा फेला परेको मण्डलको शव बुधबार अबेर राति सदरमुकाम राजविराज ल्याइएको छ । आवश्यक अध्ययन, अनुसन्धानपश्चात शव परीक्षण...}

पुरा पढ्नुहोस्

उपत्यकामा निषेधाज्ञा केही खुकुलो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड–१९ सङक्रमण रोकथामका लागि उपत्यकामा आज बिहानैदेखि लागू हुने गरी निषेधाज्ञा केही खुकुलो पारिएको छ । आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको निषेधाज्ञामा अब बिहान १० बजेसम्म पसल खेल्न पाईनेछ ।    यसअघि बिहान ९ बजेसम्ममात्रै पसल खोल्न पाईंन्थ्यो ।&nb...}

पुरा पढ्नुहोस्