Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

मनीषा कोइरालाद्वारा प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अभिनेत्री मनीषा कोइरालाले नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन् ।    उनले आज प्रहरी प्रधान कार्यालयमा पुगेर प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई सहयोग हस्तान्तरण गरेकी हुन् ।      उनले ४ हजार मास्क, २ हजार फेससिल्ड, १ हजार स्यानिटाइजर सहयोग गरेकी...}

पुरा पढ्नुहोस्

सिटिजन लाइफ इन्स्योरेन्समा बीमा गरिदिन्छु भन्दै ४० लाख ठग्ने एजेन्ट पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विभिन्न प्रलोभन देखाएर एक वर्षदेखि ठगी गर्दै आएको आरोपमा बैतडीबाट बुधबार पाटन नगरपालिका–२ सिलंगाका ३४ वर्षीय कमलराम विक पक्राउ परेका छन् ।   विकलाई बुधबार घरबाटै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज एवं प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।    &nbs...}

पुरा पढ्नुहोस्

२२ महिनापछि खाडी देशबाट फर्केका श्रीमानकाे खानामा बिष मिसाएर हत्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भक्तपुर सूर्यविनायकका ३२ वर्षीय बिष्णु थापा मगर २२ महिनापछि खाडी देशबाट फर्किएका थिए । लामो समयपछि घर फर्किएका बिष्णुलाई श्रीमती पार्वतीले मिठो–मसिनो बनाएर खुवाउन थालिन् ।   माघको जाडोमा पार्वतीले गहतको दाल, अण्डाकरी र भात बनाइन् । बिष्णुपनि दंगपर्दै खान थाले । तर केही गाँस निलेपछि...}

पुरा पढ्नुहोस्

हिताधिकारीका जायज माग सम्बोधन गर्न सङ्गठन तयारः प्रधानसेनापति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले द्वन्द्व तथा कर्तव्यपालनाको सिलसिलामा वीरगती प्राप्त सकलदर्जाका एकल महिलासँग जङ्गी अड्डामा आज भेटघाट गरेका छन् । सो अवसरमा महारथी शर्माले कल्याणकारी कोषमार्फत हिताधिकारीका जायज माग र अपेक्षालाई सम्बोधन गर्न सङ्गठन सधैँ तयार रहने प्रतिबद्धता व्यक्त गरे।   उनल...}

पुरा पढ्नुहोस्

कैलालीमा लागूऔषध कारोबारी समात्न गएका प्रहरीले नै मोबाइल चोरेपछि...

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

लागूऔषध कारोबारीलाई समात्न गएको प्रहरी कर्मचारी नै मोबाइल चोरीको आरोपमा पक्राउ परेका छन् । कैलाली प्रहरीले आफ्नै दुई प्रहरी कर्मचारीलाई चोरीको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको हो ।   घटना बिहीबारको हो । कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित ग्लोबल मोबाइल ग्यालरीबाट लागूऔषध कारोबा...}

पुरा पढ्नुहोस्

डेढ महिनामा सेनाको ३६ हजार सुरक्षात्मक कारबाही

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले ‘अपरेशन महाहन्ट’ अन्तर्गत पछिल्लो डेढ महिनामा ३६ हजार २८७ सुरक्षात्मक कारबाही गरेको छ । महाहन्टको सातौं संस्करण सुरु भएको उक्त अवधिमा निकुञ्ज सुरक्षार्थ तैनाथ युनिटहरूबाट पेट्रोल, चेक प्वाइन्ट र स्वीपलगायत गरी सो संख्यामा कारबाही गरिएको हो ।   सेनाले राष्ट्रिय...}

पुरा पढ्नुहोस्

काठमाडौं उपत्यकाबाट मोटरसाइकल चोरीमा संलग्न २ जना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

महानगरीय ट्राफिक प्रहरी महाशाखाको सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले  काठमाण्डौंको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट २ वटा मोटरसाइकल सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।     पक्राउ पर्नेहरुमा सुर्खेत विरेन्द्रनगर घर भई चाबहिल बस्ने २३  वर्षीय सौरभ महतरा र सिन्धु...}

पुरा पढ्नुहोस्

बाँकेमा एकैदिन ६ कोरोना संक्रमितको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँकेमा आज मात्रै ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमा बाँकेका तीन, दाङका दुई र कपिलवस्तुका एक जना रहेका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार दाङ तुलसीपुर उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।    यही वैशाख...}

पुरा पढ्नुहोस्