Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

बर्द बहादुर गण बन्यो लेबनान मिशन कै उत्कृष्ट 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ युनीफिल मिशन लेवनानमा तैनाथ बर्द बहादुर गण (शान्ति सेना)  ६२ औं डफ्फा उक्त मिशनमा तैनाथ अन्य १० राष्ट्रका गणहरु मध्ये सर्वोत्कृष्ट हुन सफल भएको छ ।      बर्द बहादुर गण (शान्ति सेना) ६२ औं डफ्फामा कार्यरत नेपाली शान्ति सैनि...}

पुरा पढ्नुहोस्

चर्चित र्‍यापर लाउरे लागूऔषधसहित पोखराबाट पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

चर्चित र्‍यापर तथा रियालिटी शो हिमालय रोडिजका निर्णायक लाउरे भनिने आशीष राना मगर लागूऔषध खैरो हेरोइनसहित कास्कीको पोखराबाट पक्राउ परेका छन् ।    गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दिवेश लोहनीले घटनाको पुष्टि गर्दै लाउरे भनिने राना मगर र कारोबारीको समूह पक्राउ परेको बताए । ...}

पुरा पढ्नुहोस्

काठमाडौंका एसएसपी अशोक सिंहको काज सरुवा रद्द !

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंका एसएसपी अशोक सिंहको काज सरुवा गर्ने निर्णय कार्यान्वयन गर्नबाट प्रहरी प्रधान कार्यालय पछि हटेको छ । प्रहरी मुख्यालयले सिंहलाई हटाएर उनको स्थानमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी सुदीप गिरीलाई ल्याउने निर्णय गरेको विश्वस्त स्रोतमार्फत पर्दाफासलाई जानकारी प्राप्त भएको थियो ।&nbs...}

पुरा पढ्नुहोस्

निराधार आरोपमा ‘शूली’ चढिन् उदयपुरकी कृशला चौधरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत १३ साउनमा उदयपुरकी कृशला चौधरी दिउँसो घास काट्न भनेर घरबाट निस्किइन् । सधैंझैं घाँसदाउरा गर्न जाने भएकाले आमाबुबाले पनि उनी कता गइन् भन्ने वास्ता गरेनन् । तर, राति अबेरसम्म पनि उनी आइनन् ।    उनै कृशला गत १९ साउनमा घरनजिकै त्रियुगा नगरपालिका–६ राजदेवी सामुदायिक वन क्षेत्रको...}

पुरा पढ्नुहोस्

बौद्ध प्रहरीलाई सरकारी वकिल कार्यालयको सम्मान 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले बुधबार उत्कृष्ट अनुसन्धान तथा सहकार्यको लागि महानगरीय प्रहरी वृत्त बौद्धको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्ण श्रेष्ठलाई सम्मान गरेको छ ।   बुधबार एक कार्यक्रमका बीच जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता गंगाप्...}

पुरा पढ्नुहोस्

प्रहरीका ६७३ इन्स्पेक्टरको सरुवा (सूचीसहित)

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरीको मानव स्रोत विभागले आज सरुवा सूची सार्वजनिक गरेको हो ।   प्रहरी प्रधान कार्यालयका अनुसार आगामी वैशाखदेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।     }

पुरा पढ्नुहोस्

९० लाखको चिठ्ठा परेको लोभमा फस्दा यसरी गुम्यो २९ लाख

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको रु. २९ लाख रकम गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यमबाट पीडितलाई रु. ९० लाखको चिठ्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिँदा यसरी रु. २९ लाख गुमाउनुपरेको हो ।...}

पुरा पढ्नुहोस्

हाइटीका राष्ट्रपति जोभनेल मोइसेकोे गोली हानी हत्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अज्ञात बन्दुकधारीहरुको समुहले हाइटीका राष्ट्रपति जोभनेल मोइसेको गोली हानी हत्या गरेका छन् । पोर्ट–औ–प्रिन्सको राष्ट्रपति भवनमा रातीको समयमा अज्ञात बन्दुकधारीले उनको गोली हानी हत्या गरेको त्यहाँका प्रधानमन्त्रीले जनाएका छन् ।     प्रधानमन्त्रीको विज्ञप्ति अनुसार स्पेन...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीको एआईजीमा सीपी गौतमको बढुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी)मा चन्द्रप्रकाश (सीपी) गौतम बढुवा भएका छन् ।   सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।    सशस्त्रको रिक्त एक एआईजी पदमा उनको बढुवा गरिएको हो ।      गौतमले ३ वैश...}

पुरा पढ्नुहोस्

१८ एसएसपीकाे सरूवा र पदस्थापनसहित बढुवा भएका १० जनाले लगाए फूली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल सरकार मन्त्रीस्तरको २०७७ माघ ९ गतेको निर्णयअनुसार २०७७ माघ ८ गतेबाट लागू हुने गरी प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका ११ जनामध्ये १० जना वरिष्ठ प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।    प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी...}

पुरा पढ्नुहोस्