
झापा आन्दोलनका पाँच सहिदको सुखानीमा बलिदानको दिन भोलि फागुन २१ गते विद्रोही माओवादी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक जीवनमा देखापर्ने भएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उभिएर भोलि शुक्रबार एक कार्यक्रमबीच बिहीबार भएका सहमतिबारे बोल्ने...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री डा. नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवा काँग्रेस सभापतिको हैसियतमा मात्रै सत्तारुढ भारतीय जनता पार्टी (विजेपी)को मुख्यालयमा गएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री देउवाको भाजपाको मुख्यालय र भेटघाट कूटनीतिक मर्यादा विपरित भएको चर्चा भइरहेका बेला मन्त्री खड...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताएका छन् । सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले शुक्रबार बसेको सत्तारूढ गठबन्धनको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको बताएका हुन् । उनले...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदमा परेको मतको गणना अहिले भइरहेको छ । ३५ केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । २३९३ मत गन्दा निर्वतमान महामन्त्री शशांक कोइरालाको अग्रता कायम नै छ । उनले १९७१ मत पाएका छन् । यस्तै एनपी साउद...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले समान विचार भएका राजनीतिक दल, मोर्चा, समूहलाई एकीकरणका लागि आग्रह गरेको छ । पार्टीले सच्चा कम्युनिष्टको एकताबाट मुलुकमा बलियो वैकल्पिक शक्ति निर्माण गर्न एकताका लागि प्रस्ताव गरेको हो । पार्टीले हालै नेकपा जनवादी र राष्ट्रिय जागरण परिषद...}
पुरा पढ्नुहोस्पिर्कामाथि मन्त्री, अगाडि सुरक्षाकर्मीले सलामी दिँदै । सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको यो तस्बिर नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको हो । गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा &...}
पुरा पढ्नुहोस्सर्लाही कांग्रेसको सभापतिमा सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन् । पूर्वसभापति समेत रहेका कोइराला पक्षका उम्मेदवारलाई पराजित गर्दै संस्थापन पक्षका सिंह निर्वाचित भएका हुन् । शनिबार सम्पन्न मतदान पश्चात अबेर रातिबाट मतगणना सुरु गरिएको थियो । आइतबार अबेर राति सम्पन्न मत परिणाम अनुसार एक उप...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयको भवन निर्माण भएसँगै आयोगले मातहतका सवै प्रदेशस्थित कार्यालयहरु तथा सम्पर्क कार्यालयको आफ्नै कार्यालय भवन निर्माणको कार्यले पूर्णता पाएको छ । आयोगको सुर्खेतस्थित कार्यालयमा आयोजित एक विशेष समारोहकावीच प्रमुख आयुक्त प्रे...}
पुरा पढ्नुहोस्आज(मंगलबार) बस्ने प्रतिनिधि सभा बैठकमा तीन वटा वार्षिक प्रतिवेदन पेस हुने भएका छन् । आज दिउँसो १ बजे संसद् भवन बानेश्वरमा बैठक बस्दैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमको सूचनामा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको प्रतिवेदन...}
पुरा पढ्नुहोस्प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आफूलाई संकटको अवस्थामा साथ दिने ६ जनालाई मन्त्री तथा राज्यमन्त्री बनाएका हुन् । उनीहरुले आज दिउँसो प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गरेका छन् । नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका टंक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit