
१३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।बढुवा समितिले शनिबार राति चार १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाको लागि सिफारिस गरेको हो। }
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाले होलीका दिन आइतबार सवारी जाँचका क्रममा नियम उल्लङ्घन गर्ने दुई हजार बढी चालकलाई कारवाही गरेको छ । होलीको अवसरमा उपत्यकाको विभिन ९० भन्दा बढी स्थानमा गरेको सवारी चाँचका क्रममा उनीहरूलाई यसरी कारवाही गरेको महाशाखाले जनाएको छ । सो क्रममा महाशाख...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघले सिरियामा सञ्चालन गरिरहेको अनडोफ मिसनमा कार्यरत नेपाली शान्ति सैनिकलाई मेडलसहित पुरस्कृत गरिएको छ । राष्ट्र संघका अनुसार आफ्नो जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गरेका कारण उनीहरुलाई पुरस्कृत गरिएको हो । अनडोफ मिसनका फोर्स कमान्डर (एफसी) लेफ्टिनेन्ट जनरल ईश्वर...}
पुरा पढ्नुहोस्एक महिनाअघि बेपत्ता भएका महोत्तरीका झा दम्पतीको शव गाडिएको अवस्थामा फेला परेको छ । १० फागुनमा पिपरा गाउँपालिका–५, सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा राति बेपत्ता भएका थिए । उनीहरुको शव घटनास्थल घरबाट ३ किलोमिटर दक्षिणतर्फ गाडिएको अवस्थामा फेला परेको प्रदेश २ प्रहरीका...}
पुरा पढ्नुहोस्काठमाडौं । सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशविक्रम शाहीले ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ तथा ‘बेष्ट रिसर्च अवार्ड’ प्राप्त गरेका छन् । शुक्रबार सशस्त्रको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहमा सम्पन्न पाँचौं समूहको ‘एपीएफ कमाण्ड तथा स्ट...}
पुरा पढ्नुहोस्महानगरीय अपराध अनुसन्धान महाशाखाले कीर्तिपुरको नगाँउबाट नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोहलाई पक्राउ गरेको छ । नेपालमा बसेर मोइबाइल एप्लिकेशन चलाई अमेरिकामा जुवा खेलाएको अभियोगमा १२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा नेपालका मुख्य न...}
पुरा पढ्नुहोस्काठमाडौंको शंखरापुर नगरपालिका–१ चापाकोटमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते भएका छन् । १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक घाइते भएका हुन् । किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेको छ । उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । महान...}
पुरा पढ्नुहोस्निषेधाज्ञा उल्लंघन गरेर विवाहमा नाचगान गरिरहेको समूहलाई रोक्न खोज्दा प्रहरीमाथि आक्रमण भएको छ । झडपमा परी रौतहटका डीएसपी द्वारिका घिमिरे घाइते भएका छन् । आइतबार राति रौतहटको गरुडा नगरपालिका–२ मा स्थानीय र प्रहरीबीच झडप भएको हो । गरुडा–२ गेडाहीगुठीका जयलाल सहनीका छोरा,...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मंगलबार सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साको उद्घाटन गरेका छन् । सो क्रममा महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सबैठवामा निर्माण गरिएको भवनको पनि उद्घाटन गरेका थिए । पर्साको सीमावर्ती...}
पुरा पढ्नुहोस्विगत २३ वर्षदेखि नेपाली आकाशमा अनवरत उडान सेवा गर्दै आएको निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले काठमाडौँ–बनारस–काठमाडौँको बुधबार परीक्षण उडान (प्रुभिङ फ्लाइट) सफलतापूर्वक सम्पन्न गरेको छ । दक्षिण पूर्वी एशिया र दक्षिण एशियाका मुलुकमा चार्टर÷नन् सेड्युल फ्ल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit