
तीव्र रूपमा शहरीकरण भइरहेको रूपन्देहीको गाउँ–शहरका खेतबारी मात्र होइन सरकारी र सार्वजनिक जग्गामा समेत अवैध कब्जा र किर्ते किनबेच भइरहेको छ । र यो किर्ते धन्दामा जनप्रतिनिधिकै संलग्नता देखिन्छ । अमृता अनमोल | खोज पत्रकारिता केन्द्र २१ भदौम...}
पुरा पढ्नुहोस्रौतहटको विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक घुस रकमसहित पक्राउ परेका छन् । प्रधानाध्यापक राकेशकुमार ठाकुरलाई तीन लाख रकम घुस लिइसकेको अवस्थामा बुधबार बिहान पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । ठाकुरसहित दीपेन्द्र सर्जिकल पसलका सञ्चालक...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीलाई जुत्ता आपूर्तिमा कैफियत गर्ने दुईसहित पाँच कम्पनीलाई कालोसूचीमा राख्ने विषयमा ७ दिनभित्र स्पष्टीकरण बुझाउन ती कम्पनीका निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयलाई जुत्ता आपूर्ति गर्न नसकेका र रि...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको साबिक लहँ गाउँ विकास समितिका तत्कालिन दुई सचिव बिरुद्ध आइतबार विशेष अदालतमा मुद्धा दर्ता गरेको छ । आयोगले नेपाल सरकारले नागरिकलाई उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता वितरण गर्दा यी दुई सचिवले १० लाख रुपैयाँ भन्दा बढी हिनामिना गरेको आरोप...}
पुरा पढ्नुहोस्काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७६/७७ मा आधाभन्दा बढी उजुरीलाई तामेलीमा राखेको छ । आयोगको तीसौं वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा फछ्र्योट भएका १६ हजार ९ सय ५२ उजुरीमध्ये ९ हजार ३ सय ८७ वटालाई प्रारम्भिक छानबिनबाट तामेलीमा राखिएको हो ।...}
पुरा पढ्नुहोस्सुदूरपश्चिम प्रदेशको बझाङस्थित एक स्थानीय तहका कर्मचारीले विद्यालयलाई निकासा गरिने रकममा भ्रष्टाचार गरेको खुलेको छ । जिल्लाको बुङ्गल नगरपालिकाका कर्मचारीले विभिन्न शीर्षकमा विद्यालयका लागि आएको लाखौं रकम निकासा नै नगरी भ्रष्टाचार गरेका हुन् । सरकारले पालिकालाई पठाएको विद्यालयका कर...}
पुरा पढ्नुहोस्नक्कली कर्मचारी खडा गरेर करोडौं रकम अपचलन गरेको पुष्टि भएपछि बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्सलाई जरिवाना तिराएको छ । समितिले रकम हिनामिना गरेको इन्स्योरेन्सलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ । नक्कली कर्मचारी खडा गरेर इन्स्योरेन्सको करिब ३ करोड २ लाख रुपैयाँ रकम दुरुपयोग गरे...}
पुरा पढ्नुहोस्जनकपुर उपमहानगरपालिका–१४ मुजेलियास्थित यातायात व्यवस्था कार्यालय जनकपुरबाट दुई जना घुस रकमसहित पक्राउ परेका छन् । आयोगकाे टाेलीले बुधबार साँझ छापा मारेर नियन्त्रणमा लिएकाे हाे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालय खटिएको टोलीले कार्यालय सहयोगी भोगेन्द...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदारसँगको मिलमतोमा ४२ लाख रुपैयाँको नक्कली बैंक ग्यारेन्टी बनाउने नेपाल बैंक लिमिटेडका कर्मचारी र ठेकेदार बिरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले नेपाल बैंक लिमिटेड सर्लाही मलंगवा शाखाका कर्मचारी सन्तोष विक्रम शाह र ठेकेदारहरु निल गुप...}
पुरा पढ्नुहोस्उदयपुरको रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँचजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ । मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ता बापतको रकम निकासा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit