Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

सरकारले जारी गरेको ‘इ–पासपोर्ट’ का यस्ता छन् विशेषता 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

राहदानी विभागले विद्युतीय राहदानी (इ. पासपोर्ट) सार्वजनिक गरेको छ । बुधवार शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्दै इ पासपोर्ट सार्वजनिक गरेको हो ।    कार्यक्रममा महानिर्देशक डोरनाथ अर्यालले प्रविधिको क्षेत्रमा नेपालले फड्को मारेको बताए । उनले संसारमा...}

पुरा पढ्नुहोस्

नेपाल–पाकिस्तान हवाई सम्पर्कको पहल सुरु 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले नेपाल–पाकिस्तानकाबीच सिधा उडानको सम्भावनाका बिषयमा छलफल सुरु गरेका छन् । उनले बिहीबार पाकिस्तानको सरकारी हवाई सेवा पीआइएका कार्यकारी अधिकृत एयर भाइस मार्सल अर्शद मलिकसँग इस्लामाबादमा भेटबार्ता गरेका हुन् ।  दूतावासका अनुसार मलिकसँगको...}

पुरा पढ्नुहोस्

नेपालले अफगानिस्तानलाई मानवीय सहायता पठाउँदै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपालले हिमालय एयरलाइन्सको चार्टर्ड फ्लाइटबाट सहायता सामग्री पठाउने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार अफगान नागरिकहरुलाई खाद्यान्न, लत्ताकपडा र औषधि सहयोग गर्न लागिएको हो ।    आइतबार परराष्ट्रको टोली काबुल प्रस्थान गर्ने भएको छ । सहयोग लिएर परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सा...}

पुरा पढ्नुहोस्

राहुल गान्धी दिल्ली फर्किए

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

व्यक्तिगत प्रयोजनका लागि नेपाल भ्रमणमा आएका भारतीय कांग्रेस पार्टीका वरिष्ठ नेता राहुल गान्धी भारत फर्किएका छन् । चार दिन काठमाडौं बसेका गान्धी आज भिस्तारा एयरको फ्लाइटबाट भारत प्रस्थान गरेका हुन् ।    गान्धी सोमबार नेपाल आएका थिए । उनी आफ्नी साथी सुम्निमा उदासको विवाहमा सहभागी हुन क...}

पुरा पढ्नुहोस्

संयुक्त राष्ट्र संघमा गाँजाको पक्षमा नेपालको मतदान 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालले गाँजालाई कडा प्रकृतिको लागुऔषधको सूचीबाट हटाउने पक्षमा मतदान गरेको छ।   संयुक्त राष्ट्र संघको लागुऔषध तथा अपराध नियन्त्रणसम्बन्धी निकायको बैठकमा नेपालसहित २७ देशले गाँजालाई कडा लागुऔषधको सूचीबाट हटाउने निर्णयको पक्षमा बुधबार मतदान गरेका हुन् ।  संयुक्त राष्ट्र संघका सदस्...}

पुरा पढ्नुहोस्

२० वटा नेपाली राजदूतावासमा राजदूत पद रिक्त

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

लामो समयदेखि अमेरिका, भारत र चीनलगायतका देशहरुमा रहेको २० वटा नेपाली राजदूतावासमा राजदूत पद रिक्त रहेको छ ।     ३ देशका लागि राजदूत संसदीय सुनुवाइ पूरा भएर सम्बन्धित देशमा नाम पठाइएको भए पनि बेलायतबाट मात्रै स्वीकृति प्राप्त भएको छ । भारत र संयुक्त राज्य अमेरिकाबाट अझै पनि स्वीकृत...}

पुरा पढ्नुहोस्

क्वात्राले सम्हाले भारतीय विदेश सचिवको जिम्मेवारी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपालका लागि पूर्वराजदूत विनयमोहन क्वात्राले भारतीय विदेश सचिवको जिम्मेवारी आजदेखि सम्हालेका छन् ।    भारतीय विदेश सेवाका १९८८ ब्याचका अधिकृत क्वात्रा दक्षिण एशिया रणनीतिका लागि अनुभवी कूटनीतिज्ञ हुन् । क्वात्राले यसअघि भारत सरकारको विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवको...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र इयुका राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र युरोपेली संघ प्रतिनिधिमण्डलका राजदूत नोना डिप्रेजबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।    प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको  भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।    यस किसिमको...}

पुरा पढ्नुहोस्

पाकिस्तानको माथिल्लो सदनका अध्यक्ष सादिकसँग राजदूत अधिकारीको भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानका माथिल्लो सदनका अध्यक्ष मोहम्मद सादिक संजरानीसँग भेटवार्ता गरेका छन् ।    भेटका क्रममा दुई देशबीचको सम्बन्धको महत्व, सहकार्य लगायतका विषयमा छलफल भएको थियो । त्यस्तै, दुई देशका संसदबीच सहयोग र संवादका विषयमा पनि छलफल गरिएको पाकि...}

पुरा पढ्नुहोस्

श्रीलंकाली राजदूत र सार्कका महासचिवसँग प्रधान सेनापतिको भेट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधान सेनापति पूर्णचन्द्र थापाले बुधबार श्रीलंकाका राजदूरत र सार्कका महासचिवसँग भेटवार्ता गरेका छन् ।    भद्रकालीस्थित जंगी अड्डामा दुवैसँग प्रधानसनापति थापाले फरक फरक समयमा भेटवार्ता गरेका हुन् ।    श्रीलंकाका राजदूत हिमाली अरुनाटिका र दक्षिण एशियाली क्षेत्रीय सहयोग...}

पुरा पढ्नुहोस्