Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

नेपाल प्रहरीका ८ एसपी एसएसपी बढुवाका लागि सिफारिस 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले यसअघिको बढुवामा छुटेका उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।      प्रहरी नियमावली अनुसार बढुवा सिफारिस भएका एसपी बिरुद्ध कुनै उजुरी नपर...}

पुरा पढ्नुहोस्

बैंकिङ कसुरका फरार दुई प्रतिवादी सिनामंगल र गुर्जुधाराबाट पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुरका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको शंखरापुर नगरपालिका–६ घर भई बानेश्वर बस्ने ५० वर्षीय कैलाश प्रसाद श्रेष्ठ र बागलुुङ घर भई काठमाडौंको गुर्जुधारा बस्ने ३३ वर्षीय नारायण आचार्य छन् ।   ...}

पुरा पढ्नुहोस्

‘रिप्याकिङ’ गरेर तेलको कालोबजारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

तेल कालोबजारी गरेको अभियोगमा त्रिदेव रिप्याकिङ फर्मका संचालक वीरगञ्ज महानगरपालिका–३ आदर्शनगर टोल बस्ने २४ वर्षीय रोशन कुमार वर्णवाललाई मंगलबार दिउँसो पर्सा प्रहरीले पक्राउ गरेको छ ।    रोशनले आफ्नो दाइ राजन वर्णवालको नाउँमा रहेको त्रिदेव रिप्याकिङ फर्ममा विभिन्न ब्राण्डको सोय...}

पुरा पढ्नुहोस्

सुन तस्करीको नयाँ ट्रेन्ड : फ्याक्ट्रीमै फिट, किलोमा छोडेर ग्राममा तस्करी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

घटना नम्बर १    १२ वैशाखमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र महानगरीय अपराध महाशाखाको संयुक्त कारबाहीमा दुबईबाट आएका भरिया र उनले ल्याएको सुन लिन जाने दुई जना पक्राउ परे ।    भन्सारले नेपाल वायु सेवा निगमको जहाजमा दुबईबाट आएका दोलखाका प्रदीपप्रसाद न...}

पुरा पढ्नुहोस्

 अल्पायुमै अस्ताए मेजर विवेक 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले एक होनहार, मिहेनती र इमान्दार प्राविधिक सेनानी गुमाएको छ । वृद्ध भएका बाबुआमाले एक्लो छोरा । अनि दुई सन्तान र श्रीमतीले अभिभावक । र देशले कठिन परिस्थितीमा पनि सैन्य मोर्चामा खटिने एउटा सिपाही गुमाएको छ ।    नेपाली सेनाको सैनिक अस्पताल छाउनीमा कार्यरत नाक, कान घाँटी विशे...}

पुरा पढ्नुहोस्

सेनाको कमाण्ड तथा स्टाफ तालिमको कोटा थप्दै जंगी अड्डा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाको मुख्यालय जंगी अड्डाले सैनिक अधिकृतहरुको वृत्ती विकासका लागि महत्वपूर्ण तथा अनिवार्य रहेको कमाण्ड तथा स्टाफ तालिमको कोटा थप्ने भएको छ ।    कायममूकायम प्रधानसेनापति प्रभुराम शर्माको कमाण्डमा केही दिनसघि बसेको पीएसओजको बैठकले देशमै कम्तीमा २० जना अधिकृतका लागि कोटा थप्ने न...}

पुरा पढ्नुहोस्

भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा एकजनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापाको दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरको सेक्टर डी–४ मा आगलागी हुँदा छाप्रा नम्बर ३२५ बस्ने ६० वर्षका देशमान राईको जलेर मृत्यु भएको छ ।    टिनको छाना भएको राईको छाप्रामा अचानक आगलागी हुँदा प्यारालाइसिसका बिरामी उनी भाग्न नसकी त्यही जलेर मृत्यु भएको झापा प्रहरी...}

पुरा पढ्नुहोस्

विवादमा परेपछि धनुषा र सर्लाहीका एसपी फेरिए  

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले लागूऔषध मुद्धामा चलखेल गरेकाे आरोप लागेका  र प्रमुख जिल्ला अधिकारीसहितसँग बसेर जुवा खेल्ने जिल्ला प्रहरी कार्यालय धनुषा र सर्लाहीका एसपीको काज सरुवा गरेको छ ।      प्रधान कार्यालयले धनुषामा कार्यरत एसपी प्रकाश रानाभाट र सर्लाहीमा कार्यरत एसपी सन्...}

पुरा पढ्नुहोस्

बलात्कार आरोपमा कार्गो व्यवसायी अधिकारी पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा व्यवसायी मनोज अधिकारी पक्राउ परेका छन् । अधिकारी कार्गो व्यवसायीहरुको छाता संगठन फ्रेट फर्वार्डस् संघ (नेफा) का अध्यक्ष हुन् ।    उनलाई महानगरीय प्रहरी वृत्त, कमलपोखरीको टोलीले ठमेलबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता ए...}

पुरा पढ्नुहोस्

प्रेमिका लिएर पोखरा, प्रहरी र परिवारसँग अपहरणमा परेको नाटक !

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ ।   डोटीको आदर्श नगरपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने २० वर्षीय रघुनाथ ओझालाई धनगढी–१ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार...}

पुरा पढ्नुहोस्