Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

श्रीलंकाकाे जेलबाट नेपाल फर्केपछि आफूलाई बेच्नेविरुद्ध मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

२४ वर्षकी कमला (परिवर्तित नाम) घरको आर्थिक समस्याका कारण विदेश जान चाहन्थिन् । यही सिलसिलामा उनी कुबेत जान पाउने भइन् ।     उनलाई विदेश पठाइदिन लागेका व्यक्तिले कुवेतमा घरायसी काममा लगाइदिने प्रतिबद्धता गरेका थिए । कमला त्यही आश्वासनको भर परेर गएको फागुन ३ गते काकडभिट्टाबाट सिलगुड...}

पुरा पढ्नुहोस्

औषधि कालोबजारी गरेको आरोपमा विराटनगरबाट फार्मेसी सञ्चालक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वास्तविकभन्दा बढी मूल्यमा औषधि बिक्री गरी कालोबजारी गरेको अभियोगमा विराटनगर महानगरपालिका–३ स्थित विराट अस्पताल नजिक रहेको पश्चिमवासी फार्मेसीका सञ्चालक सिरहा धनगढीमाई नगरपालिका–७ फुलकाहाकट्टी घर एका २२ वर्षीय रविन्द्र महतोलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।    उक...}

पुरा पढ्नुहोस्

ललितपुरमा चालकहरुको र्‍यापिड टेस्टबाट लागुऔषध प्रयोगको परीक्षण सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुरमा र्‍यापिड किट टेस्टबाट लागुऔषध प्रयोगको परीक्षण सुरु भएको छ ।   महानगरीय प्रहरी परिसर ललितपुरले आइतबारबाट होलीलाई मर्यादित एवं सुरक्षित बनाउँने भन्दै उक्त किटबाट टेस्ट सुरु गरेको हो ।   परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनका अनुसार आइतबार गरिएको परीक्षणमा तीन जना...}

पुरा पढ्नुहोस्

सौताको हत्या आरोपमा बैतडीबाट महिला पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

हत्याको आरोपमा बैतडीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा रहेकी छिन् ।     महरालाई उनकी सौता ४० वर्षीया चन्द्रा महराको हत्याको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राज...}

पुरा पढ्नुहोस्

नेपाल–भारतको खुला सिमाना नियमन गर्न सर्वोच्चको परमादेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले नेपाल–भारतबीचको खुल्ला सिमाना नियमन र नियन्त्रण गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज नेपालको शान्तिसुरक्षाका नेपाल–भारतबीको खुल्ला सिमाना नियमन र नियन्त्रण गर्न उक्त परमादेश जारी गरेको हो ।...}

पुरा पढ्नुहोस्

भाउजूहरु मिलेर सल्यानमा गरे देवरको हत्या

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा २ जना पक्राउ परेका छन् ।    प्रहरीले सल्यानको शारदा नगरपालिका–५ का ३० वर्षीय शेरबहादुर चन्दको हत्याको आरोपमा प्रहरीले चन्दको आफ्नै भाउजू २६ वर्षीया लक्ष्मी र छिमेकी भाउजू नातामा पर्ने २५ वर्षीया राधा पौडेल चन्दलाई  पक्राउ गरेको हो । चन...}

पुरा पढ्नुहोस्

बलात्कार आरोपी मनोज पाण्डेलाई ५ दिन थुनामा राख्न अनुमति

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

बलात्कार आरोपी मनोज पाण्डेमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट पाँच दिनको म्याद लिएको छ ।   सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पाण्डेमाथि थप अनुसन्धानका लागि म्याद लिन प्रहरीले उनलाई सोमबार काठमाडौँ जिल्ला अदालत पु¥याएको थियो । जिल्ला अदालतले...}

पुरा पढ्नुहोस्

स्रोत नखुलेको ५० लाखसहित महोत्तरीबाट ५ पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

विगत पाँच दिनमा महोत्तरी जिल्लाका विभिन्न स्थानबाट स्रोत नखुलेको रु ५० लाखसहित पाँच जना पक्राउ परेका छन् ।      जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले  विगत पाँच दिनमा स्रोत नखुलेको ४६ लाख चार हजार २०० र  १५ लाख ३६ हजार बराबरको चेक, दुई हजार जा...}

पुरा पढ्नुहोस्

एनआइसी एशिया बैंकको एटिएम बुथ तोडफोड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धरान उपमहानगरपालिका–१२ स्थित एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा कोशी गाउँपालिका–३ बस्ने २३ वर्षीय सुभान मनसुरी छन् । सुभानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।   ...}

पुरा पढ्नुहोस्

धनुषामा प्रहरीमाथि बियरको बोतल प्रहार, एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  ड्युटीमा खटिएको प्रहरी कर्मचारीमाथि बोतल प्रहार गरेको अभियोगमा धनुषा लक्ष्मिनियाँ गाउँपालिका–६ निकाल बस्ने ३० वर्षीय सन्तोष शर्मालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।   क्षिरेश्वरनाथ नगरपालिका–६ सखुवा चोकमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट ट्राफिक...}

पुरा पढ्नुहोस्