
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडी बढाउने बताएका छन् । मन्त्री आलेले बिहीवार सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ नारायणहिटी संग्रहालयमा रेष्टुरेन्ट लगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास...}
पुरा पढ्नुहोस्नेपाली काङग्रेसका सांसद मीनबहादुर विश्वकर्माले पूर्वपधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले संसदमा गरेको भाषण सत्ताबाट बाहिरिँदाको कुण्ठा भएको बताएका छन् । प्रतिनिधि सभामा पूर्वप्रधानमन्त्री ओलीको सम्बोधनपछि सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन् । &...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसकै कारण तनहुँ जिल्लामा उल्लेख्य विकास भए पनि प्रचार गर्न नसकिएको बताएका छन् । तनहुँको व्यास नगरपालिका–११ रानीगाउँमा शनिबार आयोजित युवा अग्रजसँगको भेटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले गरेको विकासलाई प्रचार गर्न...}
पुरा पढ्नुहोस्कालीगण्डकी–तिनाउ बहुउद्देश्य डाइभर्सन आयोजना अहिले सर्वाधिक चासोको विषय बनेको छ । यो आयोजनाको सम्बन्धमा संघ सरकार र प्रदेश सरकारमा विवाद पनि उत्पन्न भएको छ । गएको शनिबार संघ सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवलमा आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेपछि यो बिषय सतहमा आएको छ । ...}
पुरा पढ्नुहोस्आफूले कारबाही गरेका सांसद्लाई सभामुखले नहटाएकामा असन्तुष्ट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजबाट सुरु हुने सङ्घीय संसद्को अधिवेशनमा पनि विरोध कायमै राख्ने जनाएको छ । सो पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा आज सम्पन्न दलको बैठकमा विरोध कायमै राख्ने...}
पुरा पढ्नुहोस्नेपालको वैकल्पिक राजनीतिका एक अभियन्ता विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको निधन भएको छ । उनको आज मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । कोरोना संक्रमणका कारण उनी एक सातादेखि उपचाररत थिए । पछिल्लो समय उनलाई संक्रमण निको भए पनि स्वास्थ्य अवस्था भने स्थिर थिय...}
पुरा पढ्नुहोस्संसदीय समितिमा नारायणहिटी दरबारमा मुलुकको महत्वपूर्ण काजजातसहितको दस्तावेज राखिने गरेको ‘लाल बाकस’को खोजी भएको छ । प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिमा मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ का सङ्क्रमितको उपचारमा सरकारले हातखुट्टा नछाडेको बताएका छन् । उनले शनिबार भिडियो सन्देश जारी गर्दै बाहिर प्रचार गरेजस्तो सरकारले हातखुट्टा नछाडेको, सरकार जिम्मेवारीका साथ काम गरिरहेको बताए । &...}
पुरा पढ्नुहोस्गत असोजको पहिलो साता अपहरणको आरोप लागेका व्यक्ति अदालतको आदेशबाट रिहा भए । ती व्यक्ति रिहा हुनुको कारण थियो, अनुसन्धानमा प्रहरीको कमजोरी । ‘सोले कुमार’ भनिने ३८ वर्षीय दुर्गाबहादुर बुढाथोकीलाई प्रहरीले अपहरणको आरोपमा पक्राउ गरेको थियो । बुढाथोकीको समूहले १ पुस २०६५ मा...}
पुरा पढ्नुहोस्काठमाडौंको टेकु पुल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन आयोजना कार्यान्वयन इकाइका निमित्त आयोजना प्रमुख बेलबहादुर नेपालीे, निर्माण कम्पनी पप्पु कन्स्ट्रक्स...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit