Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

तोकेको समयमा निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन : ईश्वर पोखरेल

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानुनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी दिएका छन् ।     वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान र कानुनी व्यवस्था अनुसार स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा नगरे त्यसको रक्षाका लाग...}

पुरा पढ्नुहोस्

वैकल्पिक सरकार बनाउन छलफलमा कांग्रेस, यसो भन्छन् कांग्रेस नेता

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणका लागि परामर्श गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि सोमबार प्रतिनिधिसभामा पेस गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको कांंग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गरेको हो ।    यसका लाग...}

पुरा पढ्नुहोस्

कांग्रेसले ग-याे १६ जिल्लाको अधिवेशन स्थगित

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको जिल्ला कार्यसमितिको अधिवेशन कोभिड–१९ का कारण स्थगित गरिएको छ ।     कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्तिमार्फत जिल्ला अधिवेशन हुन बाँकी सप्तरी, सिरहा, धनुषा, महोत्त...}

पुरा पढ्नुहोस्

संसद बैठक आइतबारसम्मका लागि स्थगित

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ । संसद सचिवालयले आइतबार (१५ गते) सम्मका लागि बैठक स्थगित गरेको जनाएको हो ।    बिहीबार बोलाइएको संसदको बैठक आज एक बजेका लागि स्थगित गरिएको थियो । सरकारले संसदमा टेबल गरेको एमसीसीबारे छलफल संसदको मुख्य एजेन्डा छ । }

पुरा पढ्नुहोस्

नेपाल मै मल कारखाना खोल्न प्रधानमन्त्रीकाे आग्रह 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् ।     मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरुलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना...}

पुरा पढ्नुहोस्

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, देउवालाई भोट दिनेलाई कारवाहीको तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक पार्टी ह्वीप विपरित केही सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको विषयमा  छलफल हुनेछ ।     बैठक विहान ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शे...}

पुरा पढ्नुहोस्

यी हुन् एमाले स्थायी कमिटीका निर्णयहरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेले दशौं महाधिवेशन मूल आयोजक कमिटीको बैठक बोलाएको छ ।    आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए । बैठक १६ असारमा बस्नेछ ।    ‘पछिल्ल...}

पुरा पढ्नुहोस्

संसद विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक : उपसभापति निधि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीद्वारा गरिएको संसद विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक भएको बताएका छन् ।        मंगलबार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलन उपसभापति निधिले प्रधानमन्त्रीद्वारा भएको संसद् विघट...}

पुरा पढ्नुहोस्

मुख्यमन्त्रीको पद धरापमा परेपछि प्रदेश १ सभामा सत्तापक्षकै अवरोध

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश १ सभाको बैठक सत्ता पक्षले नै अवरुद्ध पारेको छ । आइतबार अबेर दिउँसो प्रदेशसभाको बैठक सुरु भएसँगै सत्ता पक्ष नेकपा ओली समूहका सांसद उठेर विरोध गरेका थिए ।   विरोधपछि प्रदेशसभा फागुन ९ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रदेश सचिवालयमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ता...}

पुरा पढ्नुहोस्

सुदूरपश्चिम एमालेमा कारबाहीको सिलसिला जारीः संसदीय दलबाट सांसदलाई गरियो यस्तो कारबाही

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (एमाले)को विवादका कारण सुदूरपश्चिम प्रदेशमा चलेको दोहोरो कारवाहीको क्रम जारी छ ।     सुदूरपश्चिम प्रदेशको संसदीय दलमा बहुमतमा रहेको एमालेद्वारा कारवाही गरिएका पूर्वनेता माधवकुमार नेपाल पक्षले संस्थापन पक्षका सात प्रदेशसभासद्माथि कारवाही गरेको छ ।   एमालेको केन्द्रमा...}

पुरा पढ्नुहोस्