
बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आर्थिक वर्ष २०७६/०७७ को नेपाल प्रहरीमा कायम बेरुजुमध्ये समग्रमा ९५.४६ प्रतिशत फर्छ्यौट गरी बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २१ गतेको निर्णय अनुसार नेपाल प्रहरी सर्वोत्कृष्ट भएको हो ।&...}
पुरा पढ्नुहोस्नेपाली सेनाको प्रयासमा प्रतिकुल मौसमका कारण मुलुकका विभिन्न स्थानहरुमा अत्याधिक हिमपात भई अवरुद्ध भएका सडक खण्ड खुलाइएको छ । नेपाली सेनाद्वारा माघ २० गते अन्य सुरक्षा निकायहरुको सहयोगमा बैतडी जिल्लास्थित दशरथचन्द राजमार्ग (सतबाँझ–गोठलापानी) र महाकाली लोकमार्ग (खोडपे-पाटन...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधमा संलग्न व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको छ । तीन दिनअघि छ जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले फेरि सोमबार पुनः छ प्रतिवादी पक्राउ गरेको गरेको छ । अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियानअन्तर्गत फरार प्रतिवा...}
पुरा पढ्नुहोस्नेपाली सेनाले जलउद्धार अभ्यास ३ को प्रदर्शनी गरेको छ । भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा आज जल उत्पन्न प्रकोपको दौरानमा गरिने खोज तथा उद्दारको कारबाहीसम्बन्धी प्रदर्शनी गरिएको हो । नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी यमप्रसाद ढकालको उपस्थि...}
पुरा पढ्नुहोस्काठमाडौं प्रहरीले स्रोत नखुलेको साढे ६९ लाख रुपैयाँसहित ‘बिइङ ह्युमन’का म्यानेजर हिरोसी खनाललाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार दरबारमार्गस्थित खनालले सञ्चालन गरेको कपडा पसलबाट शुक्रबार साँझ साढे ५ बजे उनलाई पक्राउ गरिएको हो ।&...}
पुरा पढ्नुहोस्ठगहरुको समूहले मृगौलाको उपचार गराइरहेकी महिलालाई समेत बक्सेनन् । उनीहरुले सुन देखाएर ती महिलालाई ठगेका हुन् । भक्तपुर नगरपालिका–१ स्थित औद्यौगिक क्षेत्रबाट सिन्धुपाल्चोक लिशंखु गाउँपालिका– १ घर भई मानव अंग प्रत्यारोपण केन्द्र दुधपाटीमा मृगौलाको उपचार गराईरहेकी ४५ वर...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले स्थानीय तह निर्वाचनका उम्मेदवारलाई घरदैलोको क्रममा सुरक्षित रहन अनुरोध गरेको छ । घरदैलो कार्यक्रम गरिरहँदा अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन खाँदा बेहोस हुने र चक्कर लागेर लड्ने गरेका घटनाहरु पाइएकोले सुरक्षित रहन आग्रह गर्दै सूचना जारी गरेको हो । त्यस्तो सूचना भए प...}
पुरा पढ्नुहोस्कृष्ण आचार्य गाडी पार्क गरेर वीर अस्पतालको इमरजेन्सी वार्डमा छिरेँ । बेड नम्बर १०७ । १२–१३ वर्षीया बालिका बेडमा पल्टिरहेकी थिइन् । तर, उनको हातमा कुनै ब्यान्डेज थिएन । मैले मज्जैसँग नियालेँ । हात भाँचिएको कुनै पनि संकेत पाइनँ । बरु अनुहारमा केही चोट देखियो । दिदीले अफ...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको सहायक हवल्दार पदमा बढुवा सिफारिसको दोस्रो सूची सार्वजनिक गरेको छ । बढुवा समितिको शुक्रबार बसेको बैठकले बढुवा हुने १४५६७ सिपाहीमध्ये ३२८७ जनालाई बढुवा सिफारिस गरेको हो । सम...}
पुरा पढ्नुहोस्(कसरा, चितवन)– नेपालकै पहिलो निकुञ्ज हो, चितवन राष्ट्रिय निकुञ्ज । यहाँ अहिले नेपाली सेनाको खड्ग दल गण तैनाथ छ, जसलाई चितवन, पर्सा, मकवानपुर र नवलपरासीमा फैलिएको यो ठूलो निकुञ्ज संरक्षण गर्ने अभिभारा छ । गैंडा, हात्ती, बाघ जस्ता जनावरको मुख्य बसोबास भएकाले यसको संरक्षणको चुन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit