
कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिरहेको अवस्थामा कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले अब आइसोलेसन सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना हुनका लागि प्लस टु वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण हुनु अनिवार्य छ । तर, उक्त पद भनेको निजामतीको खरिदार सरह हो । अझ खरिदारको भन्दा पनि तलब, भत्ता र ग्रेड न्यून रहेको छ । असईको शैक्षिक योग्यताले निजामतीमा भने नायब सुब्बामा प्रतिस्पर्...}
पुरा पढ्नुहोस्विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को युरोपेली शाखाले विश्वभरि हालसम्म उत्पादित खोपको ९५ प्रतिशत मात्रा प्रमुख १० देशहरूमा सीमित रहेको जनाएको छ । अमेरिका, चीन, बेलायत, इजरायल, संयुक्त अरब इमिरेट्स, इटली, रूस, जर्मनी, स्पेन र क्यानडाको खोपमा आफ्नो पहुँच जमाउँदै आएको उ...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र)को प्रवक्तामा कृष्णबहादुर महरा चयन भएका छन् । उनलाई प्रवक्तासँगै प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको समेत जिम्मेवारी दिइएको छ । यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका नेता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिकोे जिम्मेवा...}
पुरा पढ्नुहोस्मोरङ उखुबारी हत्याकाण्ड घटनासँग जोडिएको थप एक शव ललितपुरको ठेँचो हाइटमा चारफिट तल गाँडेर माथिबाट प्लाष्टर गरिएको अवस्थामा भेटिएको छ । महानगरीय अपराध महाशाखाका एसएसपी वषन्तबहादुर कुँवरले मोरङ हत्याकाण्डसँग जोडिएको थप एउटा शब भेटिएको पुष्टि गरे । उनका अनुसार मोरङ प्रहरीको...}
पुरा पढ्नुहोस्राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुले बोर्डको बैठक तत्काल बोलाउन माग गरेको ज्ञापनपत्र लिन युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले अस्वीकार गरेका छन् । बिहीवार मन्त्रालयमा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुले तत्काल बोर्डको बैठक बोलाउन माग गरेको ज्ञापनपत्र लिन मन...}
पुरा पढ्नुहोस्नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको मंगलबार अपरान्ह बसेको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । यस्तै निर्देशक समिति...}
पुरा पढ्नुहोस्विगत १० महिनामा झापामा बलात्कारका १०६ घटनामा प्रहरीले ८६ अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८÷७९ को १० महिनामा सबैभन्दा बढी जबर्जस्ती करणीका ७२ जाहेरी परेका छन् । ती घटनामा ५६ अभियुक्त पक्र...}
पुरा पढ्नुहोस्सिन्धुपाल्चोकमा मंगलबार राति गएको बाढीमा परि बेपत्ता हुनेहरुको संख्या ७ पुगेको छ । एक जनाको शव समेत भेटिएको छ । हेलम्बु गाउँपालिकामा इन्द्रवती नदिले बगाएर ७ जना बेपत्ता भएको प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बताए । ् उनका अनुस...}
पुरा पढ्नुहोस्मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वर नगरपालिका माकलबारी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–७ घर भएका २४ वर्षीय सरगम भन्ने श्याम कुमार भट्टराई, सिन्धुली ग्यांग्ले गाउँपालिका&ndas...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit