Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

गृहसचिव न्यौपानेसहित तीन सहसचिव र दुई महानिरीक्षक पुरस्कृत 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गृह मन्त्रालयले गृहसचिव महेश्वर न्यौपाने सहित तीन सहसचिव तथा सशस्त्र र नेपाल प्रहरी महानिरीक्षकलाई बेरुजु फछ्र्यौटमा उल्लेखनिय भुमिका निभाएको भन्दै पुरस्कृत गरेको छ । यसरी पुरस्कार पाउनेमा  गृहसचिव न्यौपाने, सहसचिवत्रय जनकराज दाहाल, द्रोण पोखरेल र श्रवणकुमार तिमिल्सेनासहित सशस्त्र प्रहरी महानिर...}

पुरा पढ्नुहोस्

साउदी राजकुमार आज नेपाल आउँदै, यस्ता छन् एजेण्डा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं अवतरण गर्दैैछन् ।    हाल त्यहाँ रहेका राजकुमार साउद श्रीलंकाको राजधानी कोलम्बोबाट सोमबार अपरान्ह ४ बजे त्रिभुवन विमानस्थलमा उत्रनेछन्। उनी चार्टड विमानमा नेपाल आउनेछन्।  उ...}

पुरा पढ्नुहोस्

कांग्रेस सहमहामन्त्रीमा मधेसीतर्फ महेन्द्र यादव निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत सहमहामन्त्री पदमा  मधेसीतर्फ महेन्द्र यादव निर्वाचित भएका छन् ।   निर्वाचन समितिका अनुसार उनले निकटतम प्रतिद्वन्द्वी रामकृष्ण यादवलाई २०६ मतले पराजित गर्दै उनी सहमहामन्त्री पदमा विजयी भएका हुन् । महेन्द्रले खसेको मतको २०२६ मत प्राप्त गरेका छन्...}

पुरा पढ्नुहोस्

व्यापारी हत्या प्रकरण : प्रहरीद्वारा चार जना आरोपित सार्वजनिक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैतडीको सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी ५६ वर्षीय कमलसिंह महराको हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।        सुर्नया गाउँपालिका–५ का रामबहादुर मडै तथा वडा नम्बर ४ का शङ्करसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई प्रहरीले सार्वज...}

पुरा पढ्नुहोस्

आवश्यकताका आधारमा विद्युत् खरिद सम्झौता गरिँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले कुन वर्षका लागि कति मेगावाट बराबरको बिजुली थप आवश्यक पर्छ भन्ने तथ्य निर्धारण गरेर विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने भएको छ । त्यसरी सम्झौता गर्दा नदी प्रवाही भन्दा अर्धजलाशय र जलाशय प्रकृतिका आयोजनालाई विशेष प्राथमिकतामा राखिने भएको छ ।    नेपाल विद्युत् प्राधिकरणले ६ हजार...}

पुरा पढ्नुहोस्

विवादमा आएपछि सर्लाहीका एसपी तानिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी कृष्ण प्रसाईं पदावधि नपुग्दै तानिएका छन् । विवादमा आएपछि उनलाई प्रहरी प्रधान कार्यालय तानिएका छन् ।    एसपी प्रसाईंको स्थानमा एसपी प्रवीण पोखरेललाई पठाइएको नेपाल प्रहरी स्रोतले जानकारी दिएको छ । सत्ता गठबन्धनबाटै एसपी प्रसाईंप्रति आपत्ति ज...}

पुरा पढ्नुहोस्

‘ओरियन्टल’को बाटोमा सिभिल सहकारी, इच्छाराजबाट कसरी उठ्ला निक्षेपकर्ताको रकम ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं जिल्ला अदालतको बिहीबारको आदेशपछि सिभिल सहकारी ठगी प्रकरणमा मुख्य आरोपीहरु इच्छाराज तामाङ र केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । उनीहरु थुनामा गएसँगै अब निक्षेपकर्ताको रकम कसरी फिर्ता होला भन्ने प्रश्न उठेको छ ।    काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार क...}

पुरा पढ्नुहोस्

कैलालीमा जुवाखालबाट असईसहित पाँच जना पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कैलाली गोदावरी नगरपालिका–१० खमौरास्थित जंगलमा मंगलबार जुवातास खेलिरहेका प्रहरी सहायक निरीक्षकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।    कञ्चनपुरको भीमदत्त नगरपालिका–७ घर भई हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) ४२ वर्षीय पुस...}

पुरा पढ्नुहोस्

सैनिक भीमबहादुर नेपाली : जसले गर्दैछन् महाकाली अस्पतालको शव व्यवस्थापन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्राय ब्यारेकमा हुँदा आन्तरिक ड्युटी खटनपटन र सङ्गठनभित्र तोकिएको जिम्मेवारी पूरा गर्दै आएका नेपाली सेनाका हवल्दार भीमबहादुर नेपाली विगत दुई सातादेखि महाकाली अस्पतालमा खटिएका छन् ।   कोरोना सङ्क्रमणले नागरिकले दिनहुँजसो ज्यान गुमाउनु परेपछि सरकारले सङ्क्रमितको शव व्यवस्थापन सुरक्षित तवरले...}

पुरा पढ्नुहोस्