Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

प्रधानमन्त्री र भाजपा नेताबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भाजपाका नेता डा हर्षवर्धन र भाजपाका राष्ट्रिय सचिव हरीश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासंग शिष्टाचार भेट गरेका छन् ।   नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समरोहमा सहभागी हुन आएका नेताद्वयले आज प्रधानमन्त्रीलाई बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् ।   आजदे...}

पुरा पढ्नुहोस्

महाअभियोग प्रकरणले गठबन्धन र एमसीसीलाई प्रभाव पार्छ : भीमार्जुन आचार्य

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संविधानविद् भीमार्जुन आचार्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाएको प्रकरणले सत्ता गठबन्धनलाई नै प्रभाव पार्ने बताएका छन् ।     आइतबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै संविधानविद् आचार्यले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन सत्तारुढ गठबन्धनका सबै दलहर...}

पुरा पढ्नुहोस्

कतार, दुवई र मलेशियाबाट फर्कनेहरुलाई लुटपाट गर्ने २ जना  पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कतार, दुवई, मलेशिया लगायतका देशहरुमा वैदेशिक रोजगारको लागी गएर  फर्ककाहरुलाई काठमाडौंमा लुटपाट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।      पक्राउ पर्नेमा गोरखा आरुघाटका मिलन काप्री र दाङका युवराज कुँवर रहेका छन् ।      महानगरीय प्रहरी परिसरको ट...}

पुरा पढ्नुहोस्

नेपालगञ्जमा भत्कियो गठबन्धन, एक्लै चुनाव लड्ने माओवादीको घोषणा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालगञ्ज उपमहानगरपालिकामा नेपकपा माओवादी केन्द्रले एक्लै चुनाव लड्ने घोषणा गरेको छ ।   सत्तारुढ गठबन्धनको केन्द्रीय नेतृत्वले गरेको सहमतिमा चित्त नबुझेपछि माओवादीले एक्लै चुनाव लड्ने घोषणा गरेको हो ।   नेपालगञ्जमा मेयर र उपमेयर पद आफ्नो पार्टीको भागबण्डामा नपरेपछि नेपालगञ्जका...}

पुरा पढ्नुहोस्

मन्त्रिपरिषद पुनर्गठनविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइ स्थगित भएको छ । बुधबार ईश्वरप्रसाद खतिवडाको एकल इजलासका लागि सुनुवाइ तोकिए पनि उक्त रिटमा ‘हेर्न नभ्याइने’ भएकाले स्थगित गरिएको हो ।    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीले रिट...}

पुरा पढ्नुहोस्

अदालत सरकारको शाखा कार्यालय भयोः बार 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमाल प्रधान्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै कानूनविद्हरुले आपत्ति जनाएका छन् ।शनिवार रिपोर्टर्स क्लव नेपालमा भएको कार्यक्रममा कानूनविद््हरुले आम जनताले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमाल प्रधान्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै प्रश्न...}

पुरा पढ्नुहोस्

महामारीकाबीच पनि नेपाल आउने पर्यटकको सँख्या उल्लेख्य 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड–१९ महामारीले नराम्ररी थलिएको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदैछ । कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीको असहज परिस्थितिमा पनि विदेशी पर्यटक आगमन सकारात्मक पाइएको छ ।      कोभिडको पछिल्लो ओमिक्रोन भेरियन्टको त्रासले पर्यटन क्षेत्र निकै सशङ्कित भए पनि यस...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीले आज एकैसाथ एक सय ६५ सडक शुभारम्भ गर्दै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आज(शनिबार) एक सय ६५ वटा सडकको एकैपटक शुभारम्भ गर्दैछन् ।   प्रधानमन्त्री ओलीले सबै संघीय निर्वाचन क्षेत्रमा एक-एक सडक निर्माणको शुभारम्भ गर्न लागेका हुन् । सडक विभागका अनुसार उनले शनिबार १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक-एक सडक निर्माणको ...}

पुरा पढ्नुहोस्

प्रमुख निर्वाचन आयुक्तको ‘मतपत्र च्यात्न नसकिने’ अभिव्यक्तिप्रति वर्षमान पुनको आपत्ति

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।    अखिल नेपाल ट्रेड युनियन महासंघले आज आयोजना गरेको कार्यक्रममा नेता पुनले प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका ४ एसएसपीको सरुवा र बढुवा भएका ११ को पदस्थापन 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपाल मुख्यालयले ४ जना वरिष्ठ उपरीक्षकहरुको सरुवा तथा भर्खरै बढुवा भएका ११ जनाको पदस्थापन गरेको छ ।      सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेलको निर्णयले उनीहरुको सरुवा तथा पदस्थापन भएको हो ।      सरुवा हुने एसएसपीहरुम...}

पुरा पढ्नुहोस्