
गृहमन्त्री रामबहादुर थापा'बादल'सँग नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भाेल्ककाे भेटवार्ता भएकाे छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल–अस्ट्रेलिया द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपालमा राजदूत...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बेला छ, अहिले राजस्वले चालू खर्च पनि धान्न मुस्किल भएको बेला निजी क्षेत्र निजी स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने बेला भएको बताएका छन् । नेपाल आर्थिक पत्रका संघ (नाफिज)ले बुधबार काठमाडौंमा आयोजना गरेको...}
पुरा पढ्नुहोस्सेनाका २५ जना प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) को सरुवा भएको छ । बुधबारदेखि लागू हुनेगरी सरुवा तथा काज नियुक्ति गरिएको नेपाली सेनाले जनाएको छ । सरुवा हुनेहरुमा प्रमुख सेनानीहरु वसन्त गौतमको पश्चिम कमान्ड हेडक्वार्टर, विष्णु थापाको शोध तथा विकास महानिर्देशनालय, अन्जन रुपाखेतीको न...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको अर्धवार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम सम्पन्न भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको उपस्थितिमा नेपाल प्रहरीको आर्थिक वर्ष २०७८ र ०७९ को अर्धवार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम सोमबार प्रहरी प्रधान कार्यालयमा भर्...}
पुरा पढ्नुहोस्पाकिस्तानले आज आफ्नो ७५ औं स्वतन्त्रता दिवस मनाउँदै छ । सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएपछि पाकिस्तान र भारत गरी दुई देशमा विभाजित भएका थिए । पछि पाकिस्तानबाट छुट्टिएर बंगलादेश बनेको थियो । ब्रिटिश उपनिवेशबाट मुक्त भए पनि पाकिस्तान र भारतबीचको असमझदारी र तनाव भने सुरुवातदेखि क...}
पुरा पढ्नुहोस्नेपाल–चीन सीमा सिन्धुुपाल्चोकको तातोपानी नाकामा भन्सार कार्यालयले पुसको पहिलो साता नेपाली सेनाले लगाउने पोशाकसँग मिल्दोजुल्दो कपडा बरामद गर्यो । भन्सारले ब्यापारीले मगाएको कपडा सेनासँग मिल्दो देखिएपछि उसले त्यसको भन्सार पास दिन मानेन । कपडा आफ्नै रोहबरमा राखेर सोधखोज अघि बढायो । &nbs...}
पुरा पढ्नुहोस्नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ । दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्युट (जीजीजीआई)सँग नेपाल विद्युत प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरिएको हो । मं...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले १६ जना नायब उपरीक्षकहरुलाई उपरीक्षक बढुवाका लागि सिफारिस गरेको छ । सशस्त्र महानिरीक्षक शैलेन्द्र खनालको अध्यक्षतामा सोमबार सशस्त्र मुख्यालय हल्चोकमा बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो । कोको बढुवा भए ? हेरौं सूची :  ...}
पुरा पढ्नुहोस्महाराजगन्ज प्रहरीले नवजात शिुशलाई फाल्न खोज्ने आमा र शिशु दुवैलाई नियन्त्रणमा लिएको छ । बुधबार राति साढे १२ बजेतिर काठमाडौं महानगरपालिका–६ पवित्रनगरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार गोरखा गण्डकी गाउँपालिका–४ घर भई पवित्रनगर बस्ने आमा सुनीता परियार...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा दाहाल–नेपाल पक्षको १० सिट पनि नआउने दाबी गरेका छन् । बुधबार आफु निकट आदिबासी जनजाती महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षको १० सिट पनि नजित्ने दाबी गरेक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit