Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

सुनका औंठी र बालासहित त्रिभुवन विमानस्थलबाट पक्राउ परे राना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले भन्सार छलीका सुनका बाला र औठीसहित सोमबार एक जनालाई पक्राउ गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–६ घर भएका नगेन्द्रकुमार रानालाई प्रहरीले पक्राउ गरेको हो ।    हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका यात्रुहरुलाई...}

पुरा पढ्नुहोस्

कामपाको प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएक सिर्जना सिंहले वडा नम्बर १६ र केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने भएकी छन् ।   सत्ता गठबन्धनको तर्फबाट कामपाको प्रमुखको लागि उम्मेदवारी दिएकी सिंहले कामपाको वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गर्ने बताइएकोे छ । नेपाल कम्युनिष्...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा बनारसमा, मुख्यमन्त्री योगी आदित्यनाथले गरे स्वागत 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा हिन्दूहरूको पवित्र धार्मिकस्थल भारतको बनारस पुगेका छन्। उनलाई बनारस विमानस्थलमा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले. स्वागत गरे ।    तीन दिने भारत भ्रमणको अन्तिम दिन बनारसका धार्मिक स्थलको अवलोकन गर्ने कार्यक...}

पुरा पढ्नुहोस्

विवेकशील साझाका अध्यक्ष मिश्रले सोधे पाण्डेलाई स्पष्टीकरण, रञ्जुलाई कारबाही

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संयोजक मिलन पाण्डेलाई स्पष्टीकरण सोधेका छन् । पुस १ गते पाण्डेलाई स्पष्टीकरण सोधिएको हो । पाण्डेलाई पुस ४ सम्म स्पष्टीकरण बुझाउन समय दिइएको छ ।    पछिल्लो समय अध्यक्ष र संयोजक मतभेद बढ्दै गएको थियो । अध्यक्ष मिश्रले ल्याएको प्रस्तावमा प...}

पुरा पढ्नुहोस्

चितवनको मालपोत कार्यालयका अधिकृतसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको मालपोत कार्यालयका अधिकृत मुकुन्द पौडेल र अमिन पदमा कार्यरत विरेन्द्र बहादुर कठायतविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुले काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसंग रिसवत लिँदै गर्दा आयोगले पक्राउ गरेको थियो ।     मालपोत कार्यालय, चनौल...}

पुरा पढ्नुहोस्

रोल्पामा बालिका करणी आरोपमा वडा सदस्य पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एक बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन । बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन् ।   गत जेठ ३० गते केसीले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । केसीलाई...}

पुरा पढ्नुहोस्

तातोपानी नाका हुँदै चीनबाट ल्याइयो १८ हजार अक्सिजन सिलिन्डर

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर ल्याएको छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् ।   उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिए ।...}

पुरा पढ्नुहोस्

न्यायपालिका शुद्धीकरण उच्चस्तरीय आयोग गठन गर्न साझा पार्टीको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै न्यायाधीशहरूको बेन्च बहिष्कार र कानुन व्यवसायीहरूको आन्दोलनका कारण चुलिएको सङ्कटप्रति विवेकशील साझा पार्टीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।    उक्त पार्टीले ‘न्यायालयको स्वतन्त्रता र गरिमा अक्षु...}

पुरा पढ्नुहोस्