
सर्लाहीको नेपाल–भारत सीमा क्षेत्रबाट धमाधम लागुऔषध कारोबारी पक्राउ पर्न थालेका छन् । एक महिनाको अवधिमा दर्जनौँ तस्कर लागुऔषधसहित प्रहरीको फन्दामा परिसकेका छन् । नेपालबाट भारततर्फ गाँजा लैजाने तस्कर उताबाट फर्किँदा आफ्नो साथमा डाइजापाम, टेन्टेक्स, फेन्साडिल, कोडेक्सलगायतका प्...}
पुरा पढ्नुहोस्बाग्लुुङमा होलीको मेलामा झडपपछि दुई युवाको मृत्युका विषयमा प्रहरीले घटनामा संलग्नको पहिचान गरेको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा भएको घटनाका विषयमा अनुसन्धानका लागि घटनास्थल पुगेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको टोलीले घटनामा संलग्नहरुको नाम...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले बिहीबार ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । गृहले आफू महातहतको ३ सहसचिवसहित ११ उप सचिव सहित १४ जनाको सरुवा गरेको छ । गृहले सह सचिव छविलाल रिजाललाई सुर्खेतबाट झापामा, सह सचिव खगेन्द्रप्रसाद रिजाललाई कैलालीबाट सुर...}
पुरा पढ्नुहोस्नेपाल प्रज्ञा–प्रतिष्ठानले १०६ वर्ष अगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ । पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सैनिकले सुनाएका लोकगीत, लोककथा, आत्मकथा, निबन्ध र गाउँखाने कथ संकलन गरेर ‘युद्धबन्दी गोर्खालीका लोकभाका र कथा’ नामक कृति प्रक...}
पुरा पढ्नुहोस्भारतले नेपाल–भारत सीमास्थित बिहार राज्यको रक्सौलमा राष्ट्रिय खाद्य प्रयोगशाला स्थापना गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको उपस्थितिमा भारत सरकारका स्वास्थ्य एवम् परिवार कल्याण मन्त्री डा मनसुख मण्डावियाले आईतबार राष्ट्रिय खाद्य प्रयोगशालाको...}
पुरा पढ्नुहोस्बुधबार प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि जापानी राजदूत किकुटा युटाकाबीच भेटवार्ता भएको छ । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले बताएको छ । सेनाले यस किसिमको भेटघाटले दुई मुलु...}
पुरा पढ्नुहोस्कोभिड शुरु भएसँंगै निषेधाज्ञाले धेरैलाई समस्यामा परेको छ । विशेषगरी दिउँसो कमाई बेलुकी खाने र सडक पेटीमै जीवन बिताउनेहरुलाई यसले प्रभाव पारेको छ। यस्तै समस्यामा परेकाहरुलाई आफैँले घरमा खाना तयार गरेर ठाउँठाउँमा पु¥याउने काम समाजसेवी अजय(सुशील) र लक्ष्मी अधिकारीले गरेका छन् ।...}
पुरा पढ्नुहोस्बुधबार सामान्य अंकले सुधार भएको नेप्से परिसूचक कारोबारमा साताको अन्तिम दिन बिहिबार भारी अंकले गिरावट आएको छ । शेयर बजार मापक नेप्से आइतबार देखि लगातार रुपमा ओरालो लागिरहेको छ । गत शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा सार्वजनिक पछिको पहिलोे दिनको कारोबार ८० अंकले घट...}
पुरा पढ्नुहोस्वैदेशिक रोजगार विभागले अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहनेले अनलाइनबाटै सेवा पाउने भएका हुन् । वैदेशिक रोजगारीमा रहेका नागरिकले म्यादी जीवन बीमा र कल्याणकार...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले आईतवार बसेको केन्द्रिय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको बताएका छन् । सोमबार नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट काठमाडौँ महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा नेता थापाले...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit