
नेपाल–चीनको सिमाना हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकीलाई सञ्चार सम्पर्क गर्न कठिन भएको छ । नेपाल टेलिकमको ल्याण्डलाइनले काम नगर्दा र वल्र्डलिंकको इन्टरनेट सेवा बिग्रिएपछि चौकीसँग सञ्चार सम्पर्क गर्न कठिन भएको हो । हिल्सामा स्थापना भएका सञ्चारमाध्यमले काम गर्न छाडेपछि सीमा स...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा प्राविधिक प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ । लोकसेवा आयोगबाट संचालित लिखित परीक्षामा सहभागी भएका उम्मेदवारहरु मध्ये सफल भएका उम्मेदवारहरुको नतिजा बिहीबार नतिजा सार्वजनिक भएको ह...}
पुरा पढ्नुहोस्नेपाली सेनाका ३ जना सहायक रथीको उपरथीमा र ४ महासेनानीको सहायक रथीमा बढुवा भएको छ । सैनिक मुख्यालयका अनुसार यही २३ जेठदेखि लागू हुनेगरी उनीहरुको बढुवा र सरुवा नियुक्ति गरिएको छ । सहायक रथीहरु दीपककुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकालको उपरथीमा बढुवा गरिएको हो । बानियाँलाई न...}
पुरा पढ्नुहोस्धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला परेकोे छ ।  ...}
पुरा पढ्नुहोस्सरकारले नौ महिनाका लागि देशको एकमात्र मुख्य गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई विभागको मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गर्ने निर्णय गरेकाे हाे । &n...}
पुरा पढ्नुहोस्प्रहरीले होलिडे ट्रेडिङ प्रालीका संचालकसहित तीनजनालाई स्रोत नखुलेको ८५ लाख ५६ हजारसहित मंगलबार पक्राउ गरेको छ । काठमाडौं प्रहरीले सुरुमा खिचापोखरीबाट बाराका लक्ष्मण पौडेललाई ३१ लाख रुपैयाँ सहित नियन्त्रणमा लिएको थियो । वृत्त जनसेवाले सोधपुछगर्दा उनले रिन्कु भन्ने अभिषेश अग्रवालले...}
पुरा पढ्नुहोस्हत्यामा संलग्न भई नौ वर्षदेखि फरार रहेका बेथानचोक गाउँपालिका–४ का ३३ वर्षीय निलबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । नौ वर्षअघि साविक चलालगणेशस्थान गाविस–२ का १८ वर्षीीय एन्जल तामाङको हत्यामा संलग्न भई निलबहादुर फरार रहेको प्रहरीले जनाएको छ । &nb...}
पुरा पढ्नुहोस्रुपन्देहीमा प्रहरी हिरासतमा रहेका एक युवक घाँटी रेटिएको अवस्थामा फेला परेका छन् । वडा प्रहरी कार्यालय बुटवल रामनगरको हिरासतमा रहेका रूद्रबहादुर नेपाली सोमबार दिउँसो घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको हो । नेपाली तामाको तार चोरीको अभियोगमा शनिबार पक्राउ परेका थिए । ...}
पुरा पढ्नुहोस्नाबालिगलाई बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–८ स्थित मातातीर्थ बस्ने २७ वर्षीय महेश उदास छन् । केही दिनअघि पीडितका अभिभावकले जिल्ला प्रहरी कार्यालय पाल्पामा आफ्नी नाबालिका छोरी हराएकोले खोजत...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता जघन्य अपराधका घटना हुनै नदिने गरी सरकारले आवश्यक कानुनको तर्जुमा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बलात्कारलगायतका जघन्य अपराधका घटना एकपछि अर्को गरी सार्वजनिक भइरहेको बेला गृहमन्त्री खाणको यस्तो अभिव्यक्ति आएक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit