
प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको सहायक हवल्दार पदमा बढुवा सिफारिसको दोस्रो सूची सार्वजनिक गरेको छ । बढुवा समितिको शुक्रबार बसेको बैठकले बढुवा हुने १४५६७ सिपाहीमध्ये ३२८७ जनालाई बढुवा सिफारिस गरेको हो । सम...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले सशस्त्र प्रहरी बलमा आवश्यक आधुनिक स्रोतसाधन, जनशक्ति थप र सांगठनिक विकासमा सहकार्य गर्दै अगाडि बढ्ने बताएका छन् । बुधबार सशस्त्र प्रहरीको प्रधान कार्यालयको निरीक्षण गर्दै गृहमन्त्री खाणले यसका लागि आफूले पहल गर्ने बताएका हुन् । उनले सशस्त्र प्रहरीले आफ्नो स्थाप...}
पुरा पढ्नुहोस्प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि इजरायलका राजदूत हानान जोडेर बीच भेटवार्ता भएको छ । बुधबार जंगी अड्डामा उनीहरुबीच भेटवार्ता भएको हो । प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले बताएको...}
पुरा पढ्नुहोस्भरतपुर महानगरपालिका–४ का भीमबहादुर विश्वकर्माको हत्या आरोपमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत चितवनले थुनछेक बहसका क्रममा उनीहरुलाई आज कारागार चलान गरेको हो । जिल्ला अदालत चितवनका स्रेस्तेदार ईश्वर आचार्यका अनुसार विकको हत्यामा संलग्...}
पुरा पढ्नुहोस्१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुरबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपालिका ८ गडरे बस्ने २९ वर्षीय मनोज कुमार राईलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । राई...}
पुरा पढ्नुहोस्सुन तस्करीका लागि ‘स्वर्णद्धार’ बनेको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको प्रयोग गरेर संगठित र खुद्रा सुन तस्करी फेरि सुरु भएको छ । यसका लागि तस्कर समूहले कामदारहरुलाई निरन्तर प्रयोग गरिरहेका छन् । भन्सार कार्यालयले मंगलबार राती करिब १ किलो सुनसहित एकजना भरियाला...}
पुरा पढ्नुहोस्काठमाडौंको भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न दुर्गाकुमार बुढाथोकीले अदालतबाट सफाइ पाएपछि अनुसन्धानका लागि गठित एसएसपी नेतृत्वको छानबिन समितिले अनुसन्धान अधिकृत सहित तीनजनालाई विभागिय कारबाही सिफारिस गरेको छ । घटनाको अनुसन्धान अधिकृत रहेका नानीका...}
पुरा पढ्नुहोस्मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० स्थित राप्ती खोलामा शनिबार एक प्रहरीको शव फेला परेको छ । उच्च अदालत पाटन हेटौंडा इजलास सुरक्षामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) केशवबहादुर खत्रीको शव राप्ती खोलामा भेटिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार शवको प्रकृति ह...}
पुरा पढ्नुहोस्काठमाडौं । प्रहरीको साइबर ब्युरोले फेक इमेल र फेसबुक आइडी बनाएर महिलालाई अश्लील सन्देश र तस्बीर पठाउने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर उपमहानगरपालिका—३ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका—७ गल्फुटार बस्ने ३३ वर्षीय सुमन रेग्मी र चितवन माडी नगरपालिका—६...}
पुरा पढ्नुहोस्आफ्नै बाबुको हत्याको आरोपमा प्युठानबाट एकजना पक्राउ परेका छन् । आफ्नै ८३ वर्षीय बाबु जंग बहादुर सुनारको हत्या गरेको आरोपमा प्युठानको नौबहिनी गाउँपालिका-४ खबाङ खप्रेटा बस्ने ३० वर्षीय तुले सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार मादक पद...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit