
नेपाल प्रहरीले बुधबार आफ्नो ६६ औं प्रहरी दिवस मनाएको छ, जहाँ उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी अधिकारीहरुलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पुरस्कृत गरेका थिए । कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा बहाल गरी कानून कार्यान्वयन गर्ने क्रममा जोखिमपू...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी नियमावलीमा भएको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिकबल थप्ने नेपाल प्रहरीले प्रतिक्रिया दिएको छ । मंगलबार पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तथा प्रवक्ता विष्णुकुमार केसीले पछिल्लो प्रहरी नियमावली संशोधन गरेर थ...}
पुरा पढ्नुहोस्गत बुधबार राति एक युवतीको ‘शङ्कास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ । प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालिए पनि खत्रीका परिवार तथा आफन्तले ह...}
पुरा पढ्नुहोस्काठमाडौँबाट अमेरिकन ब्राण्डको नक्कली मास्क सहित ४ जना पक्राउ परेका छन् । काठमाडौं त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्सबाट अमेरिकन ब्राण्ड थ्रीएम मास्कको नक्कल गरी उस्तै देखिने कम गुणस्तरको ६ हजार १ सय १४ थान थ्रीएम मास्क सहित ४ जनालाई...}
पुरा पढ्नुहोस्अपडेट गृहले गरेको प्रस्ताव मन्त्रीपरिषद्ले हेरफेरगर्दै एआइजी सरुवाको पत्र भर्खरै प्रहरी प्रधान कार्यालय पुगेको छ । सरुवा सूची अनुसार एआइजी हरिबहादुर पालको कार्य विभाग, निरजबहादुर शाहीको अपराध अनुसन्धान विभाग, प्रद्युम्न कार्कीको महानगरीय प्रहरी कार्यालय, विश्वर...}
पुरा पढ्नुहोस्पर्साको भवानीपुर गाउँ पालिका–५ का भरोसप्रसाद पटेल कामको खोजीमा थिए । बुवा सुख्खा बन्दरगाहमा ढुवानी भएर आएका सामान ओराल्ने काम गर्थे । भरोसले पनि केही काम गर्न सके घर चलाउन सहयोग पुग्ने आशामा काम खोज्दै थिए । सामान्य साक्षर उनले काम खोजिदिन गाउँकै शक्ति पासवानलाई भने । ...}
पुरा पढ्नुहोस्मुगुमा कांग्रेस र माओवादी केन्द्रबीचको विवादमा गोली चलेको छ । बुधबार सोरु गाउँपालिका–३ भिईमा झडप भएको हो । माओवादीको तर्फबाट वडाध्यक्ष उम्मेदवार मनकला रोकायाको घरमा कांग्रेसका कार्यकर्ताहरुले हुलहुज्जत तोडफोड र आगजनी प्रयास गरेका थिए ।प्रहरीले स्थिति नियन्त्रणमा लिन ३०३ राईफ...}
पुरा पढ्नुहोस्प्रहरीले बाला चतुदर्शीमा पाशुपत क्षेत्रमा सतविज छर्न आएका श्रदालुको सुनको सिक्री लुटने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको गौशाला पिसिबीबाट खटिएको टोलीले भारतको बिहार चम्पारनका ५० वर्षीय सुरेन्द्र रायलाई पक्राउ गरेको हो । महाशाखाका अनुस...}
पुरा पढ्नुहोस्डडेल्धुरामा खोप पुर्याउन हिँडेकी स्वास्थ्यकर्मीको शव फेला परेको छ । परशुराम नगरपालिका–८को जमरानी आधारभूत स्वास्थ्य इकाइ केन्द्रमा कार्यरत २६ वर्षीया अस्मितादेवी धामीको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार उनको शव परशुराम–९ को ह...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सञ्चालन गरेको युद्धकार्य र पेशागत निरीक्षणमा महावीर रेञ्जर रेजिमेन्ट सर्वोत्कृष्ट भएको छ । उक्त रेञ्जरले ७८.८६ प्रतिशत अंक ल्याएर प्रथम भएको हो । यस्तै, १६ नम्बर बाहिनी अड्डा ७७.८३ प्रतिशत ल्याएर द्वितीय र विशेष फौज बाहिनी ७६.०९ प्रतिशत ल्याएर तृतीय भएका छन् । यसैगरी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit