Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

बहुराष्ट्रिय कम्पनी कोकाकोलामा राजस्वको छापा, ठुला मिडिया ‘तै चुप मै चुप’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले २३ मंसिर कार्यालय समयमा बहुराष्ट्रिय कम्पनी कोकाकोलाको प्यारेन्ट कम्पनी बोटलर्स नेपाल लिमिटेडमा छापा मार्याे ।    विभागले कम्पनीका महत्वपूर्ण दस्तावेज सहित बिद्युतिय उपकरण र हिसाब–किताब तथा  सहमती–सम्झौतासम्मका कागजपत्र समेत नि...}

पुरा पढ्नुहोस्

राजदूत गहेन्द्रले राजा विलेम–अलेक्जेन्डरलाई गरे ओहोदाको प्रमाणपत्र पेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेदल्यान्ड्सका लागि नेपालका गैरआवासीय राजदूत गहेन्द्र राजभण्डारीले नेदल्यान्ड्सका राजा विलेम–अलेक्जेन्डरलाई आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।   आज नेदल्यान्ड्सको द हेगस्थित नोर्डेन्डी प्यालेसमा आयोजित विशेष समारोहमा नेदरल्यान्ड्सका राजा विलेम–अलेक्जेन्डरलाई उनले नेपालका...}

पुरा पढ्नुहोस्

ल्यापटप र ६० हजार डलरको लोभमा यसरी ठगिइन् मीना

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बागलुङको ढोरपाटन नगरपालिका–६ की मीना बुढामगरको गत ६ असोजमा ‘डोनल्ड किन्ले’ नामको फेसबुक प्रयोगकर्तासँग फेसबुक मेसेन्जरमा कुराकानी भयो । त्यसपछि ह्वाट्सएप कुराकानीमा ती व्यक्तिले मीनालाई ल्यापटपको प्याकेज र ६० हजार डलरको चिठ्ठा परेको सुनाए ।   सामान र नगद पाउन करबापत अग...}

पुरा पढ्नुहोस्

शंकास्पद व्यक्तिलाई रोक्न जमुनाह नाकामा कडाइ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत हुँदै अफगानी नागरिक नेपाल भित्रिन सक्ने खतरालाई मध्यनजर गरी नेपालगञ्जस्थित जमुनाह नाकामा उच्च सतर्कता अपनाइएको छ ।    नेपालगञ्ज नाकाबाट अफगानी नागरिकलगायत कुनै पनि संदिग्ध व्यक्तिलाई भित्रिन नदिन सुरक्षाकर्मीलाई कडाइका साथ निगरानी गर्न निर्देशन दिइएको बाँकेका प्रमुख जिल्ला अधिका...}

पुरा पढ्नुहोस्

अवैध रुपमा आएकालाई ग्रीन कार्ड नदिन अमेरिकी सर्वोच्च अदालतको आदेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अवैध रुपमा अमेरिका प्रवेश गरेका व्यक्तिहरुले ग्रीनकार्ड नपाउने भएका छन् । अमेरिकी सर्वोच्च अदालतले सोमबार त्यस्ता व्यक्तिहरुलाई ग्रीनकार्ड नदिन सरकारलाई आदेश दिएको हो ।    अदालतको आदेशअनुसार अब अवैध रुपमा अमेरिका प्रवेश गरेका र अमेरिकाको विभिन्न कार्यक्रम अन्तर्गत अस्थायी रुपमा आफ्नो...}

पुरा पढ्नुहोस्

रोल्पामा कांग्रेस र माओवादीबीच झडप, तरुणदलका वडाध्यक्ष घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रोल्पाको गंगादेव गाउँपालिका–५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् ।    घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन् । माओवादी के...}

पुरा पढ्नुहोस्

एमसीसीबारे झुट नबोल्न देउवा र प्रचण्डलाई ओलीको चेतावनी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीबारे झुट नबोल्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चेतावनी दिएका छन् ।  सोमबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा एमसीसी पास गर्न...}

पुरा पढ्नुहोस्

न्यायालयको समस्या समाधान गर्न प्रधानमन्त्रीले गठबन्धनसंग छलफल गर्ने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल बार एशोसिएशनका पदाधिकारी र आन्दोलित कानुन व्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका छन् ।    प्रधानमन्त्री निवास बालुवाटार पुगेका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा बारे प्रधानमन्त्रीसँग छलफल गरेका हुन् प्रधानमन्त्रीले अदालतमा भइ...}

पुरा पढ्नुहोस्

नेपालगन्जको लक्की क्यासिनोमा मध्यरातमा के भयो यस्तो ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपालगन्जको एक क्यासिनोमा बुधबार राति २–३ बजेतिर केही व्यक्तिले एक जनालाई कुटपिट गर्न थाले । ५–७ जनाको समूहले कुटपिट गर्दै ती व्यक्तिलाई क्यासिनोबाहिरको सेतो गाडीमा राखेर कतै लिएर गए ।    नेपालगन्जको होटल स्टार लाइटको क्यासिनो लक्की स्टारमा भएको घटना हो यो । कुटाइ खाने व्...}

पुरा पढ्नुहोस्

यसरी बाँडिँदै छन् नक्कली आरोहण पत्रहरु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सन् २०१६ मा चिनियाँ नागरिक गाओ लीले मनास्लु हिमाल आरोहण गरेको प्रमाणपत्र लिए । उनले ३० सेप्टेम्बरमा हिमाल आरोहण गरेको पर्यटन विभागले जारी गरेको प्रमाणपत्रमा उल्लेख छ ।    यही प्रमाणपत्रकै आधारमा लीले विश्वप्रसिद्ध ८ हजार मिटरभन्दा माथिको हिमाल सफल आरोहण गरेबापत चीन सरकारको तर्फबाट...}

पुरा पढ्नुहोस्