
नेकपा एमालेको माधवकुमार नेपाल पक्षमा सामूहिक राजीनामा दिने विषयमा मत बाँडिएको छ । अहिले राजीनामा दिइहाल्नु आत्मघाती निर्णय हुने भन्दै उक्त पक्षले तत्काली राजीनामा नदिने जनाएको छ । तर, प्रतिनिधिसभाको आजको बैठकमा भने उनीहरु अनुपस्थित हुने भएका छन् । नेपाल पक्षको आज बिहान बसेको बैठकल...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)को उद्देश्य स्पष्ट हुनुपर्ने बताएका छन् । बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद कँडेलले सो सम्झौतामार्फत अमेरिकी सेनाको रणनीतिक...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीप्रति नरम देखिएका नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवाको बोली एकाएक फेरिएको छ । सोमबार उनले ओलीका बिषयमा खुलेर गरेको आलोचनाले देउवा सत्तारोहणको केही नजिक रहेको बुझ्न त्यती कठिन छैन् । देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको शरणमा पुगेको आरोप लगा...}
पुरा पढ्नुहोस्कोभिड–१९ नियन्त्रणका लागि सीमामा परिचालन भएको सशस्त्रको फौज संख्या र थपिएका बोर्डर आउट पोस्टलाई यथावत राख्दै त्यसलाई स्थायित्व दिने गृह मन्त्रालयको सुरुवातले दीर्घकालीन सीमा व्यवस्थापनका लागि यो महामारी अवसर बन्न पुग्यो । कुल १८ सय ८० किलोमिटर लामो नेपाल–भारत सीमा...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकूदमन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङले आज मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा उनलाई शपथ गराएकी हुन् । प्रदेश प्रमुखको सरकारी निवासमा आयोजित शपथ ग्रहण...}
पुरा पढ्नुहोस्सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता सकिएको छ । दुवै पक्षबीच आज बिहान वार्ता भएको थियो । सरकार पक्षले वार्ता सकारात्मक रहेको र अर्को चरणमा पुनः वार्ता गर्ने समझदारी भएको जनाएको छ । ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)...}
पुरा पढ्नुहोस्संवैधानिक परिषद् बैठकमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि बैठकको कामकारवाही अघि बढन सकेन् । संवैधानिक व्यवस्था अनुसार परिषद्को बैठकमा कोरम पुग्नै पर्ने र सहमतिका आधारमा निर्णय हुनेगर्छ । परिषद् सदस्य रहेका सापकोटाको अनुपस्थितीका कारण बैठकबाट कुनै निर्णय...}
पुरा पढ्नुहोस्काठमाडौं । सरकारले संसद विघटन गरेको विषयमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा छलफल भइरहे पनि विरोध प्रदर्शनका विषयमा भने नेताहरुबीच मत विभाजित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनविरुद्ध कांग्रेसले चाँडोभन्दा चाँडो विरोध प्रदर्शन गर्नुपर्न...}
पुरा पढ्नुहोस्सरकारले विकनी किलर चार्ल्स गुरुमुख शोभराजले पुरा सजाय भुक्तान नगर्दासम्म रिहा गर्न नमिल्ने लिखित जवाफ सर्वोच्च अदालतमा बुझाएको छ । शोभराजले प्रचलित कानून अनुसार ज्येष्ठ नागरिक भएकाले त्यो सुविधा दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा ७ पुसमा रिट निवेदन दर्ता गराएका थिए। नागरिक...}
पुरा पढ्नुहोस्अफगानिस्तानको सत्तामा विद्रोही समूह तालिवान आएपछि त्यहाँ रहेका विदेशीहरु धमाधम आफ्नो देश फर्किए पनि नेपालीहरुको भने उद्धार हुन सकेको छैन । तालिवानीहरुले अफगानिस्तानमा कब्जासँगै हिंसा भड्कन सक्ने भएकाले पनि नेपालीहरुको उद्धारमा सरकारले तदारुकता देखाउनुपर्ने हो । तर, सरकारले बल्ल उद...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit