Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

सशस्त्र प्रहरीद्वारा महोत्तरीबाट ९३ किलो गाँजा बरामद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले लागुऔषध गाँजा बरामद गरेको छ । सशस्त्रको छिन्नमस्ता बाहिनीबाट खटिएको स्क्वार्ड टिमले महोत्तरीको मनरा सिसुवा गाउँपालिका–३ सुनौला गाउँबाट ९३ किलो गाँजा बरामद गरेको बाहिनीका प्रमुख डीआईजी गणेश ठाडामगरले जानकारी दिए ।   ना ३ ख ७९३५ नम्बरको ट्रकमा गाँजा छ भन्ने सूचनाको...}

पुरा पढ्नुहोस्

निराधार आरोपमा ‘शूली’ चढिन् उदयपुरकी कृशला चौधरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत १३ साउनमा उदयपुरकी कृशला चौधरी दिउँसो घास काट्न भनेर घरबाट निस्किइन् । सधैंझैं घाँसदाउरा गर्न जाने भएकाले आमाबुबाले पनि उनी कता गइन् भन्ने वास्ता गरेनन् । तर, राति अबेरसम्म पनि उनी आइनन् ।    उनै कृशला गत १९ साउनमा घरनजिकै त्रियुगा नगरपालिका–६ राजदेवी सामुदायिक वन क्षेत्रको...}

पुरा पढ्नुहोस्

प्रहरीमा थपिएको नयाँ तीन पदमा बढुवाको तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीको नयाँ तीन पदमा बढुवाका लागि तयारी थालिएको छ । प्रहरीमा हालै थपिएको वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दार पदमा बढुवा गर्न लागिएको हो ।    प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार २०६६ देखि २०७१ सम्म जनपद प्रहरी समूहतर्फ प्रहरी नायब निरीक्षक प...}

पुरा पढ्नुहोस्

शिकार खेल्दा आफ्नै साथीले चलाएको गोली लागी मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मोरङ केराबारी गाउँपालिका–३ का ३२ वर्षीय हस्तबहादुर राईको शिकार खेल्दा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोली लागी मृत्यु भएको छ ।   गत बुधबार साँझ उनी स्थानीय बाँसघारी खोप सरकारी राष्ट्रिय वन जंगलमा सोही स्थानका ३७ वर्षीय गजेन्द्र राई र २६ वर्षीय रुबिन लिम्बूसँग शिकार खेल्न गएका...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलमा एडभान्स पेसेन्जर इन्फर्मेशन सिष्टमको प्रयोग गरिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थमन्त्री विष्णु पौडेलले शनिबार वाचन गरेको बजेट भाषणमा सरकारले त्रिभुवन विमानस्थलको अध्यागमन सेवालाई अन्तर्राष्‍ट्रियस्तरको बनाउन यात्रुको विवरण अग्रिम रुपमा प्राप्‍त हुने एडभान्स पेसेन्जर इन्फर्मेशन सिष्टमको प्रयोग जनाएको छ ।   यसबाहेक विमानस्थलमा विद्युतीय प्रवेशद्वार सञ्‍...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीको असईको अन्तिम नतिजा सार्वजनिक (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलमा प्रहरी सहायक निरीक्षक (असई) पदको अन्तिम नतिजा सार्वजनिक भएको छ ।    सशस्त्र प्रहरीको मानव स्रोत विभाग, मानवस्रोत निर्देशनालय, भर्ना तथा छनोट शाखाले आइतबार अन्तिम नतिजा सार्वजनिक गरेको हो ।    यस्तो छ सूचीः    }

पुरा पढ्नुहोस्

हवाई उद्धारबाट गर्भवती र सुत्केरीलाई यसरी बचाउँदै छ नेपाली सेना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाको पश्चिम कमान्डले सञ्चालन गरेको हवाई सेवाले धेरै सर्वसाधारणको ज्यान बचाएको छ ।      विकेन्द्रित संरचनामा गएको सेनाले पछिल्लो समय पश्चिम कमान्ड अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरबाट हवाई सेवा सुरु गरेपछि धेरैको ज्यान बचेको हो । कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनीका दुई...}

पुरा पढ्नुहोस्

मापसेको लत र यौन विवादले लियो २८ वर्षे जेनिसाको ज्यान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

केही महिनाअघि श्रीमानसँग विवाद भएपछि उनी अलग्गै बस्न थालेकी थिइन् । त्यसक्रममा उनी पहिले नै चिनजान भएका कुमार लामा भन्ने व्यक्तिसँग नजिकिइन् ।    भक्तपुर नागपोखरी बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ नवलडाँडा स्थायी घर भएकी २८ वर्षीया जेनिशा नगरकोटी र लामा एउटै घरमा ड...}

पुरा पढ्नुहोस्

कैलालीमा बलात्कारको घटना मिलाएको आरोपमा वडासदस्यसहित पाँच पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलाली प्रहरीले ७७ वर्षीया वृद्धामाथि भएको बलात्कारको घटनामा जनप्रतिनिधिको रोहबरमा नै मिलापत्र भएको खुलेपछि वडासदस्यसहित पाँच जनालाई पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीका अनुसार मुख्य आरोपित घोडाघोडी नगरपालिका–४ का...}

पुरा पढ्नुहोस्

‘डिएसपीका बलात्कारी छोरा, कसैलाई भने ज्यान मार्ने धम्की’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कृष्ण आचार्य   गाडी पार्क गरेर वीर अस्पतालको इमरजेन्सी वार्डमा छिरेँ । बेड नम्बर १०७ । १२–१३ वर्षीया बालिका बेडमा पल्टिरहेकी थिइन् । तर, उनको हातमा कुनै ब्यान्डेज थिएन । मैले मज्जैसँग नियालेँ । हात भाँचिएको कुनै पनि संकेत पाइनँ । बरु अनुहारमा केही चोट देखियो ।   दिदीले अफ...}

पुरा पढ्नुहोस्