
सुदुरपश्चिमकाे प्रहरी चौकी कालाकुण्डामा कार्यरत एक जना प्रहरी जवानले आफैलाई गोली हानेर आत्महत्याकोे प्रयास गरेका छन् । डिउटीमा रहेका प्रहरी जवान झंकर बोहराले शनिवार राती करिब १ बजेतिर आफैले बोकेको एसएलआर चलाउदा घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले बताए...}
पुरा पढ्नुहोस्लागूऔषध कारोबारमा संलग्न ३ जनालाई आइतबार झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका–३ का २७ वर्षीय लक्ष्मण दास, १९ वर्षीय राम शाह र दमक नगरपालिका–१ का ३२ वर्षीय देवेन्द्र राई छन् । दास र शाहको साथबाट २३ ग्राम २०० मिलिग्राम र राईको साथबा...}
पुरा पढ्नुहोस्काठमाडौंको बौद्ध क्षेत्रमा पछिल्लो एक वर्षयता चोरीका घटनाहरु बढेको विषय प्रहरीको टाउको दुखाइ बनिरहेको थियो । विशेषगरी दिउँसो नै सुनचाँदी र नगद चोरी भइरहेको उजुरी प्रहरीसमक्ष आउने गरेको थियो । त्यसपछि महानगरीय प्रहरी वृत्त बौद्धले विशेष टोलीलाई नै परिचालन गरेर चोरहरुको खोजी थाल्य...}
पुरा पढ्नुहोस्दण्डहीनताको संस्कृतिका कारण नेपालमा गत वर्ष सन् २०२१ मा पनि गम्भीर किसिमका मानवअधिकार उल्लंघनका घटनाहरु भएको एक प्रतिवेदनले जनाएको छ । मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले विश्वभरको मानवअधिकारको अवस्था विश्लेषण गर्दै सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा मानवअधिकारको अवस्था कमज...}
पुरा पढ्नुहोस्जिल्ला अस्पताल कालिकोटमा ब्लड बैंक नहुुँदा बिरामीलाई समस्या हुने गरेको छ । रगतको आवश्यकता पर्दा अहिले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले तत्काल रक्तदान गर्ने गर्दछन् । अस्पतालका स्वास्थ्यकर्मी पवन आचार्यले ब्लड बैंक नहुुँदा रक्त संकलनमा समस...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले लागूऔषध मुद्धामा चलखेल गरेकाे आरोप लागेका र प्रमुख जिल्ला अधिकारीसहितसँग बसेर जुवा खेल्ने जिल्ला प्रहरी कार्यालय धनुषा र सर्लाहीका एसपीको काज सरुवा गरेको छ । प्रधान कार्यालयले धनुषामा कार्यरत एसपी प्रकाश रानाभाट र सर्लाहीमा कार्यरत एसपी सन्...}
पुरा पढ्नुहोस्डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायल बासुधारास्थित दुर्गा भगवती मन्दिरमा चढाइएको २८ वर्ष पुरानो घण्ट चोरी भएको छ । दिपायल सिलगढी–१ तिखागाउँका दत्तुसिंह खड्काले २०५० मा चढाएको कम्तीमा पनि ४५ किलोको घण्ट चोरी भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब...}
पुरा पढ्नुहोस्नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले पार्टीमा समानान्तर कमिटी बनाउँने क्रमलाई तिव्रता दिएको छ । त्यसैक्रममा नेपाल समूहको युवा संघ नेपालले पनि समानान्तर कमिटी बनाउँदै नेतृत्व परिवर्तन गरेकोबारे अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी दिएको छ । नेता नेपाल समूहका युवा स...}
पुरा पढ्नुहोस्नेपाली सेना र निकुञ्ज कर्मचारीसहितको पेट्रोल टोलीले हतियारसहित एक जना शिकारीलाई पक्राउ गरेको छ । शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गतको त्रिपुरासुन्दरी नगरपालिका–११ स्थित थर्मु निगालीगौराबाट जीवजन्तुको तस्करीमा संलग्न त्रिपुरासुन्दरी नगरपालिका–६...}
पुरा पढ्नुहोस्नेपाल सरकारले नेपाल प्रहरीमा रिक्त रहेको ५ एआईजी पदमा ५ जना डीआईजीको बढुवा गरेको छ । सरकारको सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको बढुवा तथा पदस्थापनको निर्णय गरेको हो । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले ९ जेठमा उनीहरुको नाम बढुवाका लागि सिफारिस गरेको थियो...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit