Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

भक्तपुरबाट आठ लाख रुपैयाँसहित १३ जुवाडे पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भक्तपुरको चागुँनारायण नगरपालिका–६ नगरकोट गैरीगाउँस्थितमा ३७ वर्षीय मनबहादुर तामाङले आफ्नै तीन तले घरमा सञ्चालन गरेको न्यू गन्तब्य रेष्टुरेन्ट एण्ड होटलमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १३ जनालाई पक्राउ गरिएको छ ।      महानगरीय प्रहरी परिसरको टोलीले होटलमा छापा मारी जुव...}

पुरा पढ्नुहोस्

रुपन्देही प्रहरीद्वारा साढे ६६ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देही प्रहरीले चार दिनमा ६६ लाख ५० हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । प्रहरीले भन्सार छलेर ल्याइएका लत्ताकपडा, खाद्यवस्तु, फूलका माला लगायत सामग्री नियन्त्रणमा लिएको हो ।   जिल्ला प्रहरी कार्यालय रुपन्देहीका विभिन्न इकाइले गत आइतबारदेखि आज बुधबारसम्ममा ती सामान बरामद गरेक...}

पुरा पढ्नुहोस्

१३ इन्स्पेक्टर डिएसपीमा बढुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

१३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।बढुवा समितिले शनिबार राति चार १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाको लागि सिफारिस गरेको हो।      }

पुरा पढ्नुहोस्

बेवारिसे बम विस्फोट हुँदा सुर्खेतमा दिदी–भाइ घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटकुवा सामुदायिक बनमा शनिबार बिहान वेवारिसे विस्फोटक पदार्थ विस्फोट हुँदा सोही नगरपालिका–७ डेरा गरी बस्ने दैलेख गुराँस गाउँपालिका–६ जहरेमाझ घर भएकी २१ वर्षीया लिला नेपाली र उनकै भाइ १४ वर्षीय नरेश परियार घाइते भएका छन् ।   प्रत्येक शनिबार...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीमा रिक्त नै नरहेको एसएसपी बढुवाका लागि गृहको सूचना 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बल, नेपालमा रिक्त नै नरहेको पदमा गृह मन्त्रालयले सूचना निकालेको छ । बलमा हाल तीन डीआईजी पद रिक्त छन् । तर गृहले सोमबार राती आफ्नो आधिकारीक वेब साइटमा एसएसपी बढुवा प्रयोजनका लागि सूचना निकालेको हो ।    यस विषयमा बलका एकजना वरिष्ठ अधिकृतसँग सम्पर्कगर्दा उनले मन्त्रालयले...}

पुरा पढ्नुहोस्

एक लाख म्यादी प्रहरीका लागि भर्ना खाेल्दै प्रहरी प्रधान कार्यालय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले चैत्रको पहिलो सातादेखि स्थानीय तहको निर्वाचनका लागि करिब एक्लाख म्यादी प्रहरीको भर्ना खोल्ने तयारी गरेको छ ।    अर्थ मन्त्रालयले बुधबार बजेटको टुंगो लगाएसँगै प्रहरीले म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढाउन थालेको हो । यस सम्बन्धको पत्र बिहीबार वा शुक्रबारसम्...}

पुरा पढ्नुहोस्

‘लिभिङ टुगेदर बस्नेहरू खटपट भएपछि बलात्कारको उजुरी लिएर आउँछन्’

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

‘वर्षौंदेखि लिभिङ टुगेदर बसेको हुन्छ, चार पाँच महिना फोन उठेन भने एक वर्षअघिको शारीरिक सम्पर्कलाई बलात्कार जनाउँदै उजुरी लिएर आउँछन्, व्यावहारिकता हेर्दा बलात्कार जस्तो देखिँदैन तर कानूनले त्यसो भन्दैन,’ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख लोकेन्द्र श्रेष्ठ प्रस्तुति दिँदै थिए । उनल...}

पुरा पढ्नुहोस्

प्रहरीमा थपिँदै तीनवटा नयाँ दर्जा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि ३ वटा नयाँ दर्जा थप्न प्रस्ताव गरिएको छ । प्रहरी प्रधान कार्यालयले गरेको प्रस्तावमा गृह मन्त्रालयले सहमति प्रदान गरेको छ ।    स्रोतका अनुसार जवानबाट हवल्दारको बीचमा सहायक हवल्दार, हवल्दार र असईको बीचमा वरिष्ठ हवल्दार...}

पुरा पढ्नुहोस्

अवैध कल सेन्टर सञ्चालन गर्ने चिनियाँ सहित ८० जना भक्तपुरबाट पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भक्तपुरको सानोठिमीस्थित घर भाडामा लिएर अवैध कल सेन्टर संचालन गर्ने चिनियाँ नागरिकसहित ८० जना पक्राउ परेका छन् ।     अवैध कल सेन्टर संचालन गरेको अभियोगमा सानोठिमीस्थित सन सिटी अपार्टमेन्टको १२०६ नम्बर कोठामा बस्दै आएका चिनियाँ नागरिक २९ वर्षीय वाङजिनाव सहित सो कार्यमा संलग्न ८० जना...}

पुरा पढ्नुहोस्

यी हुन् सशस्त्रको केन्द्रीय कमाण्डका उत्कृष्ट अधिकारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल स्थापनाको दिवसको अवसरमा केन्द्रीय कार्यालय र काठमाडौं उपत्यकाका इकाइहरुमा रही वर्षभरिमा उत्कृष्ट कार्यसम्पादन गर्ने अधिकारी घोषित भएका छन् ।    उत्कृष्ट कार्यमा पुरस्कृत हुने अधिकृतहरु डीएसपी सुमनजंग थापा, डीएसपी सुमन बोगटी, डीएसपी रविन भुजेल, प्रहरी निरीक्षकहर...}

पुरा पढ्नुहोस्