
जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीले ध्वनि प्रदुषण हटाउन मोटरसाइकलका साइलेन्सर हटाउने अभियान थालेको छ । प्रहरीका अनुसार स्वरुप परिवर्तन गरी ठूलो आवाजसहित मोटरसाइकल चलाउनेलाई कारबाही गर्न थालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक वकिल सिंहका अनुसार...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत कंगोमा शान्ति स्थापनार्थ नेपाली सेनाका २१० सैनिक त्यसतर्फ प्रस्थान गरेका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कंगोमा शान्ति स्थापनार्थ क्वीक् रियाक्सन फोर्स कम्पनीको पहिलो डफा सेनानी रन्जित थापाको नेतृत्वमा विशेष उडानबाट...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको नयाँ तीन पदमा बढुवाका लागि तयारी थालिएको छ । प्रहरीमा हालै थपिएको वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दार पदमा बढुवा गर्न लागिएको हो । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार २०६६ देखि २०७१ सम्म जनपद प्रहरी समूहतर्फ प्रहरी नायब निरीक्षक प...}
पुरा पढ्नुहोस्रक्तचन्दनको तेलको अबैध कारोबारमा संलग्न रहेको अभियोगमा १० जनालाई ३३ लिटर रक्तचन्दनको सुगन्धित तेल सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर सानुगाउँ बस्ने मकवानपुर गढी गाउँपालिका–१ घर भएका नविन भन्ने ३९ वर्षीय मंगल सिंह लो, काठमाण्डौ बानियाटार बस्...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले २६ माघमा प्रहरी निरीक्षकबाट नायब उपरीक्षकमा बढुवा भएका ४६ डीएसपीहरुलाई पदस्थापन गरेको छ । उनीहरु सचिव स्तरीय निर्णयबाट बढुवा भएका हुन् । बढुवा भएका चिरन्जीवी दाहाललाई सुरक्षा परिषद्, रेशम बोहरालाई भरतपुर प्रहरी शिक्षालय, भोलाकुमार भट्टलाई इलाका प्रहरी कार्यालय नवल...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सैन्य पदमा दरखास्त दिएका उम्मेदवारहरुको बियरिङ तथा प्रि–मेडिकल र शारीरिक परीक्षा आइतबारदेखि सुरु हुने भएको छ । सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभागले आज सूचना जारी गर्दै कात्तिक ७ देखि ती परीक्षा सञ्चालन हुने केन्द्रहरुबारे जानकारी दिएको हो । ...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका सेनानी (मेजर) अशोक शाहीलाई सेवाबाट बर्खास्तसहित एक महिना कैदको सजाय सुनाएको छ । २५ बाहिनीका बाहिनीपति सहायक रथी कृष्णबहादुर जिसीको अध्यक्षतामा गठित समरी जनरल सैनिक अदालतले ३ पुसमा मेजर शाहीलाई सैनिक अनुशासन वि...}
पुरा पढ्नुहोस्प्रहरीले श्रीमान–श्रीमतीको झगडाका कारण भएको घटना दाबी गरिररहेको उमेश–सुदीक्षा मृत्यु प्रकरणमा नयाँ ‘टुइस्ट’ आएको छ । काठमाडौंको टाेखास्थित ग्रयाण्डी भिलामा भएको उमेश केसी र सुदीक्षा गिरी मृत्यु प्रकरण झनै पेचिलो बनेको छ । विश्वस्त प्रहरी स्रो...}
पुरा पढ्नुहोस्आफ्नै बाबुको हत्याको आरोपमा प्युठानबाट एकजना पक्राउ परेका छन् । आफ्नै ८३ वर्षीय बाबु जंग बहादुर सुनारको हत्या गरेको आरोपमा प्युठानको नौबहिनी गाउँपालिका-४ खबाङ खप्रेटा बस्ने ३० वर्षीय तुले सुनारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार मादक पद...}
पुरा पढ्नुहोस्प्रहरीले उच्च अदालत विराटनगरको इलाम इजलासमा कार्यरत कर्मचारी महिलाको हत्या आरोपमा नेपाल प्रहरीका असई युवराज बानियाँलाई पक्राउ गरेको छ। त्यही अदालतमा मुख्य न्यायाधीशको सुरक्षा गार्डका रूपमा रहेका ३५ वर्षे बानियाँले घाँटी थिचेर महिलाको हत्या गरेको प्रहरीले जनाएको छ। अदालतक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit