
काठमाडौँको टोखा नगरपालिका–१० गोङ्गबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ खानियाबास गाउँपालिका–२ झार्लुङका ४८ वर्षीय खार्पा तामाङ, धादिङ गङ्गाजमुना गाउँपालिका–६ आरुबोटेका ३९ वर्षीय सुकबहादुर घले...}
पुरा पढ्नुहोस्सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्...}
पुरा पढ्नुहोस्नेपाली सेनाले दार्चुला–टिंकर सडक निर्माणको लागि हेलिकोप्टरमा हेभी उपकरण ढुवानी सुरु गरेको छ। नेपाली सेनाले दिएको जानकारीअनुसार गत ८ गतेबाट एमआई–१७ बाट कम्प्रेस र एक्जाभेटर ढुवानी सुरु गरिएको छ । निर्धारित समयमा नै निर्माण कार्य सुरु गर्ने उद्देश्यका साथमा हेभी उपकरणको ढुवानी...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सामूहिक प्रयास र भावनाले मात्र शान्ति स्थापनाको कार्यलाई मजबुत र सफल बनाउन सकिने बताएका छन्। संयुक्त राष्ट्र संघको अनुरोधमा चीनको सार्वजनिक सुरक्षा मन्त्रालय को आयोजनामा सेप्टेम्बर ८ देखि ९ सम्म भएको शान्ति स्थापना सम्बन्धी अन्तर्राष्ट्र...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफूलाई रोल मोडलको रुपमा प्रस्तुत गर्दै सामूहिक कार्य र बन्धुत्व भावका साथ असल नियत राखि सुम्पिएको जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् । प्रदेश प्रहरी कार्यालय नम्बर २ जनकपुरको शुक्रबार अवलोकन भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख त...}
पुरा पढ्नुहोस्बैतडीको बरकुराली गाउँ । पश्चिम नेपाल एकीकरणमा बैतडीका राजाधिराज झुली चन्द र गोर्खाली फौजबीच समझदारी गराई सहयोग गरेवाफत सो क्षेत्र ९दुर्गाभवानी० विर्तामा प्राप्त गरेका बरमनाथ योगीको जन्मभूमि पनि हो । हाल दशरथचन्द नगरपालिकाको ३ नम्बर वडा अन्तर्गत पर्ने सो क्षेत्रमा बहुसंख्यक नाथ समुदायको...}
पुरा पढ्नुहोस्बीस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाण्डौबाट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका ५ बिष्णुमती डेरा गरी बस्ने मोरङ विराटचोक घर भएका २८ वर्षीय बिनोद भण्डारी रहेका छन् । उनलाई प्रहरीले साेमबार साँझ पक्राउ ग...}
पुरा पढ्नुहोस्२१ वर्षीया प्रेमा यादवको करिब २ वर्ष अगाडि रुपन्देही मायादेवी गाउँपालिका–३ हरहरवा गाउँका २२ वर्षीय राजकुमार यादवसँग विवाह भयो । विवाहको ६/७ महिनामै उनीहरुको छोरी जन्मिइन् । नौ महिना नै नपुगी जन्मिएपछि परिवारमा बच्चालाई केही होला कि भन्ने डर थियो । तर, बालिकामा शारीरिक समस्या देख...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कोर्सका लागि यसपटक १८४ जना उर्तिण भएका छन् । जसमध्ये ७७ जना छनौट भएका छन् भने बाँकी १०७ जनाले परिक्षा उर्तिण गरेर मेरिट लिस्टमा परेका छन् । सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालन हुने एकवर्ष लामो यो कोर्सलाई सैनिक अधिकारीहरुको वृत्ती वि...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतमा आज पूर्ण सुनुवाइ हुन थालेको छ । न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ र डा. कुमार चुडालको इजलासमा सुनुवाइ सुरु भएको हो । वरिष्ठता मिचेर धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाएको भन्दै...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit