
आफ्नै नवजात शिशुको कर्तव्य गरी हत्या गरेको अभियोगमा कास्कीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङ ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई हाल अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवर सुनार रहेकी छन् । कुँबरले ४२ दिनको आफ्नै नव...}
पुरा पढ्नुहोस्नेपाली सेना र अमेरिकी सेनाले संयुक्त रुपमा ‘ब्यालेन्स नेल’ नामक संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । सेनाको छाउनी र नगरकोटमा अभ्यास सुरु भएको हो । अभ्यासका लागि अमेरिकी सेना शुक्रबार नेपाल आएको थियो । अमेरिकी सेनाको टोलीमा २० जना छन् । यो अभ्यास १३ वैशाखसम्म चल्नेछ । अभ्यास...}
पुरा पढ्नुहोस्जवाफदेहिता निगरानी समितिले रेशम चौधरीको रिहाइका लागि गृहमन्त्री रामबहादुर थापाले पहल गर्ने वचन दिएकोप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । समितिले आज विज्ञप्ति जारी गर्दै गृहमन्त्री रामबहादुर थापाले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा पुगेर धर्नाकर्ताहरुलाई दिएको आश्वासप्रति आपत्ति व्यक्त गरेको हो ।&...}
पुरा पढ्नुहोस्गृह मन्त्रालय र अन्तर्गतका निकायहरुमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आर्थिक वर्ष २०७६–०७७ सम्मको कूल बेरुजुमध्ये ८९.३५ प्रतिशत फर्छ्यौट गराई बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी उत्कृष्ट बनेको छ । गृह मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा गृहमन्त्री ब...}
पुरा पढ्नुहोस्ट्राफिक प्रहरीले मोबाइल एप्समार्फत तत्कालै नक्कली लाइसेन्स चेकजाँच गर्ने प्रणालीको सञ्चालन गरेको छ । आज एक कार्यक्रमका बीच यातायात व्यवस्था विभागले नक्कली सवारी चालक अनुमतिपत्रको प्रयोगमा नियन्त्रण गर्न मोबाइल एप्सको विकास गरी महानगरीय ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेक...}
पुरा पढ्नुहोस्काठमाडौं उपत्यकाको लोकप्रिय अनलाइन रेडिमेड फुड सप्लायर्स फुडमाण्डुमा साइबर आक्रमण भएको छ । एकजना १९ वर्षीय युवाले फुडमाण्डुको सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई ग्राहकहरुको तथ्याँक सार्वजनिक गरेका हुन् । साइबर ब्यूरोले संचालन गरिरहेको अप्रेशन ह्याक्र हन्ट...}
पुरा पढ्नुहोस्प्रहरीले विशेष सूचनाको आधारमा काठमाडौंको बौद्धबाट युरेनियम जस्तो देखिने पदार्थसहित ८ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बौद्धस्थित हायत रिजेन्सी होटेल परिसरबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार ह्यात होटलको पार्किङमा राखिएको...}
पुरा पढ्नुहोस्सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहासिक बेनीकोत पुनःनिर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको छ । तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण भइसकेको थियो । बेनी नगरपालिकाले जिल्ला सदर...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सहायक रथीबाट उपरथीमा पदोन्नति भएका प्रेमध्वज अधिकारीलाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । आज जंगी अड्डामा आयोजित कार्यक्रमकाबीच अधिकारीलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएको हो । मन्त्रिपरिषदको गत २६ फागुनको बैठकले अधिकारीलाई...}
पुरा पढ्नुहोस्गत बुधबार केही सञ्चारमाध्यममा नेपाल प्रहरीका ‘डीआईजीको सरुवा सिफारिस’ शीर्षकका समाचार आए । डीआईजीको १ वर्षमै सरुवा हुनुपर्नेमा साढे १३ महिना बित्दा पनि नभएका कारण समाचार आउँदा धेरैले चासो दिए । समाचारमा कुन प्रदेशमा को सरुवा भए भनेर नामै उल्लेख भएर आएको थियो । तर हालसम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit