
दोलखास्थित नेपाली सेनाको तारादल गणले जिल्लामा रहेका नेपाल–चीन सीमावर्ती क्षेत्रका सीमा स्तम्भहरुको अवलोकन गरेको छ । सो क्रममा सीमा स्तम्भहरुको आवश्यक सरसफाइ गरी मेटिएका अक्षर र नम्बरहरुमा रंग लगाइएको सेनाले जानकारी दिएको छ । तत्कालीन प्रधानसेनापति रहेका राजेन्द्र क्षेत्रील...}
पुरा पढ्नुहोस्नेपालका एक कर्णेलसहित २० जना सैन्य अधिकारीको सरुवा तथा काज नियुक्ति गरिएको छ । सरुवा र काज नियुक्ति हुने अधिकारीहरुमा एक कर्णेल, लेफ्टिनेन्ट कर्णेल, मेजर र क्याप्टेन छन् । नं. २७ वाहिनी अड्डाका महासेनानी (कर्णेल) पूर्णप्रसाद ढकालको हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयम...}
पुरा पढ्नुहोस्झण्डै आठ महिनाभन्दा बढी सेल्टरमा रहँदा डोल्मा लामा (नाम परिवर्तन) ले नेपाल फर्कन पाउँछु भनेर सोचेकी पनि थिइनन् । नेपाली भूमिमा टेक्नेबित्तिकै उनले लामो श्वास भरिन् र आँखा टिलपिल पार्दै भनिन्, ‘सायद एनआरएनए नभएको भए म र मेरा बच्चा विदेशमै अलपत्र पर्ने थियौँ होला । मैलें कल्पन...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ताकाे जिम्मेबारी दिएकाे छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीका अतिरीक्त महानिरीक्षक नारायणबाबु थापा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई धन्यबाद दिँदै बिदा भएका छन् । थापालाई सशस्त्र महानिरीक्षक शैलेन्द्र खनाल र नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिदाई गरेका हुन् । उनी ३० वर्षीय सेवाहदका कारण बिहीबारदेख...}
पुरा पढ्नुहोस्धम्काउदै रकम असुली गर्न खोजेको अभियोगमा काठमाडौं बागबजार मोडल हस्पिटल अगाडिबाट ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं असन बस्नेहरु दोलखा मेलुङ गाउँपालिका–२ घर भएका १९ वर्षीय प्रदिप कार्की, दोलखा शैलुङ गाउँपालिका–८ घर भएका १९ वर्षीय सुरज...}
पुरा पढ्नुहोस्नेपाली सेनाले आजदेखि जंगी अड्डामा ‘निःशुल्क बृहत प्रदर्शनी’ को शुभारम्भ गरेको छ । सेना दिवस २०७८ को अवसरमा नेपाली सेनाद्वारा आयोजना गरिएको नेपाली सेना सम्बन्धी बृहत प्रदर्शनी २०७८ को आज प्रधानसेनापति प्रभुराम शर्माले समुद्घाटन गरेका थिए । &...}
पुरा पढ्नुहोस्मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बाग्मतीमा तीन वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको छ । बुधबार दिंउसोदेखी हराइरहेकी बालिका बिहीबार रक्ताम्य अवस्थामा स्थानीय खोल्सामा भेटिएकी हुन् । वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या भएको जिल्ला प्रहरी कार्या...}
पुरा पढ्नुहोस्महाराजगन्ज प्रहरीले नवजात शिुशलाई फाल्न खोज्ने आमा र शिशु दुवैलाई नियन्त्रणमा लिएको छ । बुधबार राति साढे १२ बजेतिर काठमाडौं महानगरपालिका–६ पवित्रनगरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार गोरखा गण्डकी गाउँपालिका–४ घर भई पवित्रनगर बस्ने आमा सुनीता परियार...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी र सशस्त्र प्रहरी अघिल्लो वर्षको वैशाख ३१ देखि व्याँस गाउँपालिका–१, छाङ्गरुमा नियमित बसेको छ । नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि समेटर नक्सा जारी गरेपछि छाङ्गरुमा सुरक्षाकर्मीको नियमित उपस्थित गराइएको हो । सुरुमा सशस्त्र प्रहरी न...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit