
सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको खोजी जारी राखेका छन् । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन् । यही साउन १५ गते तुइनबाट नदी तर्नेक्रममा उनी बेपत्ता भएका थिए । सुरक्षाकर्मीले दार...}
पुरा पढ्नुहोस्बुधबार बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा साँझ ५ बजे बस्नेगरी बैठक बोलाइएका थिए । यसअघि ३० मंसिरमा परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोगसहित विभिन्न ११ वटा आयोगहरूमा ४५ जना पदाधिकारी सिफारिस गरेको...}
पुरा पढ्नुहोस्सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) मा एआईजी राजु अर्याललाई बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । बैठकमा भएकाे निर्णय केही समयलाई बाहिर ल्याइएकाे थिएन् । अहिले आजकै मितिमा नियुक्ती निर्णय भएकाे हाे । उनी आईज...}
पुरा पढ्नुहोस्नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । एक विदेशी नागरिकसहित दुई जनामा यो संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले नेपालमा पनि ओमिक्रोन संक्रमण भेटिएको पुष्टि गरे । उनक...}
पुरा पढ्नुहोस्नेपाली सेनाले २ सय ९४ कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ । सेनाले विज्ञापन जारी गर्दै कर्मचारी माग गरेको छ । सेनाले मागेको कर्मचारीमा लेखा जमदार, पुजारी हुद्दा, अमल्दार, बन्दोबस्ती कार्य सिपाहीदेखि कुचीकारसम्म रहेका छन् । }
पुरा पढ्नुहोस्नेता कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका छन् । थापाले आज विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग हुने निर्णय गरेको जनाएका हुन् । राप्रपाका पूर्वअध्यक्ष थापा केही महिनाअघि भएको पार्टीको निर्वाचनमा अध्यक्ष पदमा राजेन्द्र लिङदेनसँग पराजित भएका थिए । ...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमाले प्रधानमन्त्री केपी शर्मा अोलीलाई र नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाललाई दिने निर्णय गरेको छ । आयोगको मंगलबार बसेको बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेज समेत गरेको छ । आयोगले एमाले र माओवादीलाई पुनः एकीकरण...}
पुरा पढ्नुहोस्यतिबेला काठमाडौंको कीर्तिपुरमा क्रिकेटको प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) चलिरहेको छ । क्रिकेट पछिल्लो समय नेपालीहरुबीच लोकप्रिय बनेको खेल हो । यही ईपीएलमा विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडी पाकिस्तानका साहिद अफ्रिदी पनि सहभागी छन् । खेल जीवनको उत्तरार्धमा रहेका उनी विश्व...}
पुरा पढ्नुहोस्सङ्घीय संसद्को दुवै सदनको दशौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आज अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन् । अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा सभामुखले राष्ट्रपतिबाट अधिवेशन आव्हानसम्बन्धी पत्र वा...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा डेढ महिनादेखि १७ डीआईजी पद रिक्त भए पनि हालसम्म बढुवाको प्रक्रिया अघि बढ्न सकेको छैन । डीआईजीसँगै एसएसपी र एसपीमा पनि बढुवा गर्नपर्ने अवस्था छ । तर, गृह मन्त्रालयले बढुवाको प्रक्रिया अघि नबढाउँदा प्रहरीको उच्च पद रिक्त हुनुका साथै प्रदेशको नेतृत्व गर्ने डीआईजीहरुको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit