
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीबारे निर्वाचन आयोगले पूर्वाग्रहपूर्ण निर्णय दिएको आरोप लगाएका छन् । उनले यस्तो निर्णय आफूहरुलाई मान्य नहुने पनि जनाएका छन् । अध्यक्ष यादवले आज जारी गरेको विज्ञप्तिमा निर्वाचन आयोगबाट निष्पक्ष, तटस्थ भूमिका निर्वाह...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाहको उद्घाटन गरेका छन् । मंगलबार प्रधानमन्त्रीले एक कार्यक्रमका बीच उक्त बन्दरगाहको उद्घाटन गरेका हुन् । सुख्खा बन्दरगाह विश्व बैंकको एक अर्ब ८० करोड ऋण सहयोगमा २२० रोपनी जग्गामा निर्माण गरिएको हो । यस...}
पुरा पढ्नुहोस्कानून,न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले निजामति कर्मचारीहरुको सरुवा, बढुवालाई चक्रिय प्रणालीको आधारमा हुनेगरि सरकारले तयारी गरिरहेको बताएका छन् । शुक्रबार सर्वोच्च अदालतमा नेपाल निजामति कर्मचारी युनियनको आठौँ विभागीय अधिवेशन उद्घाटन समारोहमा बोल्दै मन्त्री...}
पुरा पढ्नुहोस्भारत सरकारले नवीन श्रीवास्तवलाई नेपालको राजदूतमा नियुक्त गरेको छ । हाल विदेश मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत उनलाई आज नेपालका लागि भारतको राजदूतमा नियुक्त गरिएको हो । भारतको विदेश मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले शीघ्र कार्यभार सम्हाल्नेछन् । श्...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका प्रदेश १ सभापति उम्मेदवार गुरुराज घिमिरे आफ्नै समूहका शीर्ष नेताले मतदान नगर्दा झिनो अन्तरले पराजित भएका छन् । उनलाई उम्मेद्वार बनाउन डा शेखर कोइराला लगायतका नेताहरुले सङ्घर्ष गरेका थिए । तर शनिबार विराटनगरमा भएको मतदान कार्यक्रममा डा. शेखर कोइराला, सुजाता कोइराला र मह...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले स्थानीय निर्वाचनलाई लक्षित गरी एक महिने संगठन सुदृढीकरण अभियान संचालन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार सम्पन्न बैठकले स्थानीय तह निर्वाचन केन्द्रित संगठन सुदृढीकरण अभियान संचालन गर्ने निर्णय गरेको हो । बैठकपछि पार्टीको निर्णय...}
पुरा पढ्नुहोस्केही वर्षयता नेपालमा चीनबाट रेलमार्ग जोड्ने र रेल सञ्चालन गर्ने चर्चा चल्दै आएको छ । तर, वास्तविकतामा भने रेलमार्ग निर्माणका लागि ‘फिल्ड’मा हुनुपर्ने काम भने हालसम्म अघि बढ्न नसकेको नेपालका सरकारी निकायहरुले जनाएका छन् । पहिलो पटक प्रधानमन्त्री भएको बेला केपी शर्मा ओली...}
पुरा पढ्नुहोस्कतारमा कम्पनीको अन्यायबाट पारिश्रमिक नपाएका र कम्पनी परिवर्तन गर्न नमिलेका नेपाली कामदार खेमराज खनालले न्याय पाएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटा घर भएका उनलाई पारिश्रमिक दिन कतारी अदालतले आदेश दिएको हो । कम्पनीका कारण खनाल अन्यायमा परेकोबारे पर्दाफासले समाचा...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार तय गरेको हो । आगामी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । बैठकले प्रदेश १ मा गोपाल बस...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको लागि औपचारिक पहल सुरु गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसंग नयाँ सरकारको समिकरणबारे औपचारिक छलफल गरेका हुन् । सभापतिको निवास बु...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit