
सत्तारुढ दल नेपाली काँग्रेसले पार्टीको १४ औं महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको छ । शुक्रबार सिंहदरवारस्थित पार्टी संसदीय दलको बैठकमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रिय महाधिवेशन मंसीर ९–१३ गते तोकिएकै मितिमा हुने प्रष्टयाएको हो । बैठकले केन्द्रिय महाधिवेश...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रविण पोखरेल ६ माघ अपरान्ह २ बजे कार्यालयमै ब्यस्त थिए । तर प्रहरी संचारमा आएको एउटा सूचनाले उनी सबै काम छाडेर एकाएक मायादेवी गाउँपालिका–७ गरगट्टीतर्फ हानिए । गरगट्टीमा एकजना पुरुष व्यक्तिको शव फेला परेको थियो । अनुहार तथा शरीरको अन्य बा...}
पुरा पढ्नुहोस्उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न दवाव दिन नेताहरुको फोन आउने गरेको खुलासा गरेका छन् । संघीय संसद प्रतिनिधि सभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा बोल्दै उद्योग मन्त्री भट्टले ट्विटरमा किसा...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ । सौराहामा सम्पन्न वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रीय सदस्यसहित पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेको हो । सर्वसम्मत नेतृत्वका लागि सदस्य र पदाधिकारीको सङ्ख्या बढाइएको एमालेले जनाएको छ । द...}
पुरा पढ्नुहोस्प्रहरीले पीडितको जाहेरी नलिने देखि गंभिर प्रकृतीको फौजदारी मुद्दा गाउँघरमै मिलापत्र हुँदा समेत सहयोगी भुमिका खेल्ने गुनासो बढेपछि महान्यायाधीवक्ता र प्रहरी महानिरीक्षक दुुबै यतिबेला यस्ता गुनासोको संवोधनमा लागेका छन् । सरकारी वकिल कार्यालयहरुमा आर्थिक चलखेलका आधारमा साक्षीको बकपत्र नै फेर्नेसम्मका घ...}
पुरा पढ्नुहोस्नेपालमा कोरोनाविरुद्धको खोपको परीक्षण गर्न बाटो खुलेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विदेशमा उत्पादन/अध्ययन/परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परीक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिँदै बाटो खोलेको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले मन्त्रि...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीको रवीन्द्र मिश्र पक्षले गरेको विधान संशोधनलाई निर्वाचन आयोगले स्वीकृति दिएको छ । हालै मिश्र पक्षको केन्द्रीय समितिको बैठक बसी विवरण अद्यावधिक गर्न पठाएको पत्रलाई आयोगले स्वीकार गरेको हो । अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको पक्षमा उभिन...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज उपसभापतिको मतगणना हुने भएको छ । आज बिहान २ बजे मात्रै सभापतिको मतगणना सकिएपछि भोलिदेखि मात्रै अन्यपदाधिकारीको र केन्द्रीय सदस्यहरुको लागि मतगणना हुने निवार्चन समितिले जानकारी गराएको थियो । तर आज १ बजे बसेको निर्वाचन समितिको बैठकले आज उ...}
पुरा पढ्नुहोस्भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले दार्चुलाको नेपाल–भारत सीमा क्षेत्र व्यासबाट फर्किएका पूर्वमन्त्री गणेश सिंह ठगुन्नासहितको टोलीलाई नियतवश सीमामा १ घन्टा रोकेर सोधपुछ गरेको छ । दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ठगुन्नासहितको टोलीलाई गत कात्तिक ११ मा फर्किने क्रममा एसए...}
पुरा पढ्नुहोस्सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतान्तरले निर्वाचित भएका छन् । हमाल १२ हजार बढी मतले निर्वाचित भएका हुन् । निर्वाचनअघि उनले विवेकशील साझा पार्टीबाट परित्याग गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit