
कोभिड–१९ महामारीले नराम्ररी थलिएको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदैछ । कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीको असहज परिस्थितिमा पनि विदेशी पर्यटक आगमन सकारात्मक पाइएको छ । कोभिडको पछिल्लो ओमिक्रोन भेरियन्टको त्रासले पर्यटन क्षेत्र निकै सशङ्कित भए पनि यस...}
पुरा पढ्नुहोस्तत्कालीन माओवादीले गरेको सशस्त्र युद्धमा सहभागी भए पनि समायोजनमा नपरेका र अयोग्य लडाकू घोषित भएकाहरुलाई सरकारले सम्मान गर्ने भएको छ । पूर्वलडाकूलाई लक्ष्य गरेर २०४६ यताको जनआन्दोलन र त्यसपछिका विभिन्न आन्दोलनमा सहभागी भएकाहरुलाई ‘लोकतान्त्रिक योद्धा’ उपाधिबाट सम्मान...}
पुरा पढ्नुहोस्अमेरिकी दूतावासको भिसासहितका सेवा आजदेखि बन्द गरेको छ । बढ्दो कोरोना संक्रमण र काठमाडौं उपत्यकामा निषेधाज्ञाका कारण सेवा बन्द गरिएको दूतावासले जनाएको हो । दूतावासका अनुसार निषेधाज्ञा लागू हुन्जेलसम्म सेवा बन्द गरिएको छ भने हाललाई भिसाका लागि लिइएको अप्वाइन्मेन्ट पनि स्थगित भएको छ...}
पुरा पढ्नुहोस्कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारीमा डा जागेश्वर गौतम नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका प्रवक्ता डा गौतमलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकारीमा तोकेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री डा. नारायण खड्काले सरकार अन्तर्राष्ट्रिय जगतमा नेपाली राहदानीको सम्मान बढाउन लागिपर्ने बताएका छन् । बुधबार राहदानी विभागले आयोजना गरेको ‘पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले विगतका दिनहरुमा नेपाली राहदानीका कारण नेपालील...}
पुरा पढ्नुहोस्सरकारले अफगानिस्तानमा बाँकी रहेका ३२ जना नेपाली नागरिकलाई पनि उद्धार गरी स्वदेश फिर्ता ल्याएको छ । शनिबार (आज) बिहान अफगानिस्तानमा बाँकि रहेका ३२ जना नेपाली नागरिकहरुलाई पनि उद्धार गरी स्वदेश फिर्ता गरिएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जानकारी गराए । ...}
पुरा पढ्नुहोस्नेपाली कामदारका लागि दक्षिणपूर्वी युरोपेली मुलुक सर्बिया नयाँ गन्तव्य बन्ने भएको छ । सरकारले सर्बियामा रोजगार व्यवसाय सञ्चालनको लागि अनुमति दिने निर्णय गरेसँगै अब नेपाली कामदार रोजगारीको लागि युरोपेली मुलुक सर्बिया जान पाउने भएका हुन् । यससँगै १११ देश नेपाली कामदारका लागि लाग...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्ता साझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका छन् । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले तालमेल सत्ता साझेदार दलका बीचमा नै हुने जानकारी दिए ।...}
पुरा पढ्नुहोस्लोकसेवा आयोग तातेपछि सरकारले एक सातामै सात वरिष्ठ सहसचिवहरूलाई सचिव पदमा बढुवा गरेको छ । अझै चार सचिव पद रिक्त छन् । लोकसेवा आयोगमा रिक्त रहेका पदाधिकारीहरु नियुक्त भएसँगै धमाधम बढुवा थालिकएको हो । बढुवा सिफारश समितिले पठाएका नामबाट मन्त्रीपरिषद्ले सचिवमा बढुवा गरेक...}
पुरा पढ्नुहोस्कोरोना भाइरसको महामारी पश्चात पहिलोपल्ट एक पाकिस्तानी नागरिक सगरमाथा आरोहणका लागि नेपालतर्फ पस्थान गरेका छन् । पाकिस्तानका लागि नेपाली राजदुत तापस अधिकारीका अनुसार आरोहणसम्बन्धि गतिविधिमा सक्रिय सेहरोज कासिफ सोमबार नेपालतर्फ पस्थान गरेका हुन् । स्थानीय नेपाली गाइडले उ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit