Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

नेपाल टेलिकमको खुद नाफा ७ अर्व ३३ करोड

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल टेलिकमले ७ अर्ब ३३ करोड मुनाफा आर्जन गरेको छ ।   बिहीबार काठमाडौंमा आयोजित कम्पनीको १४ औं वार्षिक साधारणसभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम संचालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले कम्पनीले ७ अर्व ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको बताएका हु...}

पुरा पढ्नुहोस्

काठमाडौंमा इन्टरप्राइज इन्डिया-२०२१ प्रदर्शनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र भारतका ख्यातीप्राप्त तथा लोकप्रिय उत्पादनहरुको सामुहिक प्रदर्शनी भृकुटीमण्डपमा सुरु भएको छ । दुई दिनसम्म संचालन हुने प्रदर्शनीको मंगलबार भारतीय दूतावासका कार्यवाहक राजदूत नामग्य सी खम्पाले उद्घाटन गर्नुका साथै कार्यक्रममा सहभागी भारतीय तथा नेपाली कम्पनीहरुसँग अन्तरक्रिया गरेकी छन् ।&nbs...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक ५४ अंकले वृद्धि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

बुधबार ३० अंकले गिरावट भएको शेयर बजार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबारको दिन बिहीबार बढेको छ ।      बुधबारको कारोबारमा ३०.५१ अंक घटेको नेप्से, बुधबार नेप्से परिसूचक ५४.१२ अंक बढेर २ हजार ८५७.७५ विन्दुमा पुगेको छ । आज ठूला कम्पनीको मूलय मापक सेन्सेटिभ इण्डेक्स पनि ८.९...}

पुरा पढ्नुहोस्

#PandoraPapers: ‘ट्याक्स हेभन’ मुलुकमा लगानी गर्ने यी हुन् १६ नेपाली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी र शेयर खरीद–बिक्रीकोे खुलासा ।   कृष्ण आचार्य र रामु सापकोटा/ खोज पत्रकारिता केन्द्र  ...}

पुरा पढ्नुहोस्

आयल निगमले पठायो आइओसीलाई १३ अर्ब

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रु १३ अर्ब बढी भुक्तानी गरेको छ ।      निगमले मूल्य स्थिरीकरण कोषबाट  १ अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्ता वापतको रकम आइओसीलाई भुक्तानी गरेको प्...}

पुरा पढ्नुहोस्

नेप्सेमा उच्च अङ्कको वृद्धि, चार कम्पनीको शेयरमा सर्किट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको  छ ।      नेप्से परिसूचक पछिल्लो एक सातादेखि केही दिनबाहेक निरन्तर रुपमा उकालो लाग्न थालेको छ । आइतबार त्यसैको निरन्तरता स्वरुप नेप्से परिसूचक ७३.०१ अंक बढेर २७६५.४७ विन्दुमा पुगेको छ...}

पुरा पढ्नुहोस्

हिमालयन बैंकद्वारा बानेश्वर प्रहरीलाई कम्प्युटर सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हिमालयन बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय प्रहरी वृत्त बानेश्वरलाई कम्प्युटर सहयोग गरेको छ । बैंकले आज डेल कम्पनीका २ थान कम्प्युटर प्रहरीलाई सहयोग गरेको हो ।    बैंकका मानवस्रोत विभागका चिफ म्यानेजर समीर आचार्यले बानेश्वर वृत्तका प्रमुख डीएसपी मीमबहादुर लामालाई उक्त...}

पुरा पढ्नुहोस्

हबिबको सेयर किन्न संस्थापक सेयरधनीलाई हिमालयन बैंकको पत्र

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको २० प्रतिशत सेयर किन्न बैंकले आफ्ना संस्थापक सेयरधनीलाई आग्रह गरेको छ ।   हबिबले आफ्नो स्वामित्वमा रहेको सेयर बेच्न सहमत भएको बैंकले जनाएको छ । बैंकका अनुसार हबिबको २ करोड १३ लाख ८८ हजार ८ सय १ कित्ता सेयर प्रतिकित्ता २८२.५० पैसाका दरले किन्न...}

पुरा पढ्नुहोस्

नेपालमा ५३ देशबाट १८२ अर्ब लगानी, सबैभन्दा धेरै भारतबाट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार उक्त आर्थिक वर्षमा सबैभन्दा धेरै भारतबाट नेपालमा वैदेशिक लगानी आएको राष्ट्र बैंकले जनाएको छ ।   प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्यांक संकलन गरी यस्तो ल...}

पुरा पढ्नुहोस्

चार महिना १ अर्ब १७ करोडको काजु र बदाम आयात

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा चालू आर्थिक वर्षको चार महिनामा एक अर्ब १७ करोड ७९ लाख ५४ हजार मूल्य बराबरको काजु र मधेसी बदाम आयात भएको छ । विभिन्न जातका काजु रु ६१ करोड ८४ लाख ३३ हजार र रु ५५ करोड ९५ लाख २१ हजारको मधेसी बदाम आयात भएका हुन् ।   भन्सार विभागले प्रकाशित गरेको आव ०७८÷७९ को चार महिना (कात्तिक...}

पुरा पढ्नुहोस्