Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

सरकारी वकिल महिलाहरुको सख्या न्यून, प्रमुखको जिम्मेबारी लिन महान्यायाधिवक्ता खरेलको आग्रह 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले महिला सरकारी वकिलहरुको सख्या अति न्युुन भएकोमा चिन्ता ब्यक्त गरेका छन् ।   उनले हाल ललितपुर र जाजरकोटमा मात्र महिला सरकारी वकिल प्रमुख रहेको बताउदै महिला सरकारी वकीलहरुलाई कार्यालय प्रमुखको जिम्मेवारी लिइ कार्यसम्पादन गर्न प्रेरित गरे ।  नेपाल...}

पुरा पढ्नुहोस्

प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन गर्न माग

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको सम्पत्ति छानबिनको माग गर्दै वृहत नागरिक आन्दोलनका अगुवाहरुले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा ज्ञापनपत्र बुझाएका छन् ।    आइतबार ललितपुरको पुल्चोकस्थित विभागको कार्यालय पुगेर महानिर्देशक प्रेमप्रसाद भट्टराईलाई वृहत नागरिक आन्दोलनका अगुवा प्र...}

पुरा पढ्नुहोस्

प्रधानन्यायाधीश राणा बिरुद्ध महाअभियोग सिफारिस समिति गठन 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रतिनिधिसभा बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध एघार सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ ।    प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधका बीच आईतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले प्रस्ताव गरेको प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग...}

पुरा पढ्नुहोस्

नेकपाका नेता हेमन्तप्रकाश वलीलाई रिहा गर्न सर्वोच्चको आदेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतले नेकपाका नेता हेमन्तप्रकाश वलीलाई रिहा गर्न आदेश दिएको छ ।    न्यायाधीशद्वय प्रकाशकुमार ढुङगाना र डा. मनोजकुमार शर्माको इजलासले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिती सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ ल...}

पुरा पढ्नुहोस्

राजीनामा नदिने प्रधानन्यायाधीश जबराको अडान, महाअभियोग सामना गर्न तयार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कसैले दबाब दिँदैमा राजीनामा नदिने बताएका छन् । संवैधानिक व्यवस्थाअनुसार आफू प्रधानन्यायाधीश बनेको भन्दै उनले कसैले सडकबाट राजीनामा माग्दैमा नदिने उनले बीबीसी न्यूज नेपालीसँगको अन्तर्वार्तामा जनाएका हुन् ।    अन्तर्वार्तामा उनले बरु आफू संवैधानि...}

पुरा पढ्नुहोस्

सामाजिक सुरक्षा भत्ता कटौती नगर्न ब्रिटिश गोर्खाहरुको माग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भुतपूर्व ब्रिटिश गोर्खाहरुले नेपाल सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न सरकारलाई आग्रह गरेका छन् ।  देशका अन्य नागरिकहरुले पाएजस्तै आफुहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने नागरिक अधिकार भएकोले भत्ता कटौती नगर्न आग्रह गर्दै उनीहरुले अर्थमन्त्री विष्णु पौडेल समक्ष ज्ञापन पत्...}

पुरा पढ्नुहोस्