
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहिन र अव्यवस्थित बसोबास गर्ने नागरिकहरुको समस्या समाधानमा सरकार गम्भिर रहेको बताएकी छिन् । बिहीबार काठमाडौंको कीर्तिपुर स्थित पाँगा बालकुमारी क्षेत्रका बासिन्दाहरुलाई लालपुर्जा वितरण गर्न आयोजित कार्यक्रममा बो...}
पुरा पढ्नुहोस्मंगलबार राती मेलम्ची र ईन्द्रावती नदीमा आएको भीषण बाढीले आसपासका बस्तीलाई डुबाएको छ भने कयौं मानिस बेपत्ता भएका छन् । उक्त बाढीले मेलम्ची खानेपानी ड्याम, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतविक्षत बनाएको स्थानीय प्रहरीले जनाएको छ । यसैगरी नाकोते प...}
पुरा पढ्नुहोस्प्रहरीले मानिसको हातका औंला आफुसँग राखेमा धनसम्पत्ति आर्जन हुने, दुुख कष्ट नहुने र रोगब्याधीले नछुने विश्वासमा एकजना महिलाको हत्यागर्ने संगठित गिरोहलाई पक्राउ गरेको छ । उनीहरुले तान्त्रिकलाई यस्तो औंला बेच्दा ७० देखि ८० लाख रुपैयाँ पाउने हल्लाकै भरमा ती महिलाको हत्या गरेको अ...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले सत्तारुढ दलहरु भित्रभित्रै स्थानीय तहको निर्वाचनपछि धकेल्ने खेलमा लागि परेको आरोप लगाएका छन् । संविधानसभाका अध्यक्ष समेत रहेका उपाध्यक्ष नेम्वाङले विगतमा पनि निर्वाचनमा जानेभन्दा डराउने गरेका केही साथीहरुले तोकिएको स्थानीय त...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री देउवा नेपाल एयरलाईन्सको विमानबाट आईतबार साँझ स्वदेश फर्किए । उनलाई कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाण, सभामुख अग्नीप्रसाद सापकोटासहित नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरु...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाइ, ओखलढुंगामा कार्यरत सब–इन्जिनियरलाई पक्राउ गरेको छ । सब–इन्जिनियर राजन पासवान ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । पासवानले भूकम्प...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीमाथि छनबिन गर्न कार्यदल गठन गरेको छ । बुधबार लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको ६ वटा प्रदेशमा अधिवेशन सकिएको छ । प्रदेश नं. २ मा भने कतिपय जिल्ला अधिवेशन नहुँदा र मतदाता नामावली नै नआइपुग्दा अधिवेशन स्थगित भएको छ । कांग्रेसको प्रथम प्रदेश नं १ अधिवेशनबाट सभापति पदमा उद्धव थापा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनबाट उनले ८४४ मत प्राप्त गरेका...}
पुरा पढ्नुहोस्लण्डनस्थित नेपाली दूतावासले बिहीबार ‘डेलीमेल’ अखबारले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ । डेलीमेलले बेलायतीहरूको बिदालाई नेपाल भरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेको थियो । समाचार आधारहीन रहेको र नेपालमा अहिलेसम्म अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२)...}
पुरा पढ्नुहोस्भारतबाट नेपालमा राजस्व छली गरी विभिन्न ब्राण्डका मदिरा ल्याई विक्री गरेको आरोपमा बिइङ ह्युमनका नेपालस्थित सञ्चालक सन्तोषचन्द्र बख्रेल पक्राउ परेका छन् ।बख्रेलले केही समयअघि मात्र बिइङ ह्युमनको स्वामित्व आफुमा ल्याएका थिए । महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार बख्रेल संच...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit