
नेपाल टेलिकमले वायरलेस डेटाको शुल्क घटाउने तयारी गरेको छ । काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी नायव प्रबन्ध निर्देशक संगीता पहाडीले शुक्रबार यस्तो जानकारी दिएकी हुन् । ब्याण्डवीथको मूल्य नै महंगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महंगो पर...}
पुरा पढ्नुहोस्अक्सिजन उत्पादक कम्पनीहरुले सरकारले अक्सिजन आपूर्तिका लागि तत्काल वैकल्पिक व्यवस्था नगरे भारतमा भन्दा ठूलो संकट नेपालमा देखापर्ने चेतावनी दिएका छन् । कोभिड १९ संक्रमितको संख्या बढेसंगै अक्सिजन अभावमा बिरामीको मृत्यु भएको तथा अस्पतालका आईसियु र भेन्टिलेटर सञ्चालनमा समस्या भएको समाचार आइर...}
पुरा पढ्नुहोस्भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभिड संक्रमितको संख्या तिब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको खोप उत्पादक कम्पनीले जनाएको छ । भारतमा रुसी खोप...}
पुरा पढ्नुहोस्कर्णालीमा माओवादी केन्द्र नेतृत्वको सरकारलाई विश्वासको मत दिने आफ्ना चार सांसदलाई एमालेले निष्कासन गरेको छ । नेकपा एमाले संसदीय दलले उनीहरुलाई पार्टीबाट निष्कासन गरिएको सूचनासहितको पत्र कर्णाली प्रदेशसभामा दर्ता गरेको हो । फ्लोर क्रस गर्नेमा प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबह...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्रसंघको आव्हानमा लेबनानमा तैनाथ हुन प्रमुख सेनानी विकास के.सीको नेतृत्वमा श्री गोरख बक्स गणको ६३ औं डफाको पहिलो शान्ति सेना टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार्टर फलाइटमार्फत गएको टोलीमा २१५ जना नेपाली शान्ति सैनि...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले अब चाँडै अनलाइनहरुले पनि सरकारी विज्ञापन पाउने बताएका छन् । सोमबार प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्। मन्त्री शर्माले प्रेस काउन्सिल नेपाललाई कार्यविधि बनाई मुल्याङ्कन...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देश र जनताको पक्षमा सही सूचना प्रवाह गर्नका लागि प्रेस सेन्टरको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । प्रेस सेन्टर नेपालको १८औँ स्थापना दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले समाजको अग्रगामी धाराको प्रति...}
पुरा पढ्नुहोस्सर्वाेच्च अदालतले कालीगण्डकी डाइभर्सन सम्बन्धी निर्णय र स्थलगत प्रकृतिको योजनाको कागजातसहित ४ साउनमा अन्तरिम आदेशको छलफलका लागि उपस्थित हुन आदेश दिएको छ । राष्ट्रपति, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रलाय र लुम्बिनी प्रदेश सरकारलाई विपक्षी बनाई दायर गरिएको रिटमा न्यायाधीश तेजबहादुर केस...}
पुरा पढ्नुहोस्सरकारले चितवनका भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । शुक्रबार चितवनको इच्छाकामना गाउँपालिका ७ तथा साविकको जुटपानी गा.वि.स. ९ क का भूमिहीनहरुलाई सरकारले गाउँ ब्लक जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो । प्रमाणपत्र वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा ग...}
पुरा पढ्नुहोस्काठमाडौं । संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायहरुमा रिक्त ४५ पदमा नियुक्तिका लागि संसदलाई सिफारिस गरेको छ । परिषद्को मंसिर ३० गते बसेको बैठकले नै ती पदाधिकारीलाई सिफारिस गर्ने निर्णय गरे पनि आइतबार संसदमा पत्र पठाएको हो । संसद सचिवालय स्रोतक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit