
सशस्त्र प्रहरी बल, नेपालका नायव महानिरीक्षक (डीआईजी) राजु अर्याल अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा आईतबार राती अबेरसम्म बसेको बढुवा समितिको बैठकले बरियतामा एक नम्बरमा रहेका अर्याललाई एआईजी बढुवा सिफारिस गरेको हो । ...}
पुरा पढ्नुहोस्नेकपा एमालेका सांसद योगेश भट्टराईले सञ्चारमाध्यमहरुमा आए अनुसार आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अमुक व्यक्तिले हस्तक्षेप गरेको विषयमा स्पष्ट पार्न सरकारसँग माग गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद भट्टराईले बजेट निर्माणका क्रममा अर्थमन्त्...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि सवारी साधन र बन्दोबस्तीका सामान माग गरेपछि गृहमन्त्री खाणले अर्थमन्त्रीसँग छलफल गरेका हुन् । गृह मन...}
पुरा पढ्नुहोस्ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने भएको छ । मंगलबार ललितपुरमा एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन गरेका हुन । सूचना केन्द्र उद्घाटन का...}
पुरा पढ्नुहोस्सत्ता गठबन्धनका दुई दल र विपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुबीच आज भेटवार्ता हुने भएको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज छलफल हुन लागेको हो । &nb...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघको मिसनअन्तर्गत कंगोमा शान्ति सेनाको टोली अदलीबदली सुरु भएको छ । हाल त्यहाँ भवानी दल गण २ औं डफ्फा तैनाथ छ । उक्त डफ्फा बदली गर्न फस्ट रैफल गण २८ औं डफ्फाको पहिलो फ्लाइटमा प्रमुख सेनानी बसन्त बहादुर गौतमको नेतृत्वमा २१९ जनाको सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले भ्रष्टाचारको आरोपमा निलम्बित दुई प्रहरी उपरीक्षक (एसपी) को निलम्बन फुकुवा गर्ने तयारी गरेको छ । प्रहरी मुख्यालयले एसपीद्वय रामेश्वरप्रसाद यादव र विमल बस्नेतको निलम्बन फुकुवा गरिदिन भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको स्रोतले जानकारी दिएको हो । उनीहरुलाई प्...}
पुरा पढ्नुहोस्टाउकोमा गोली हानिएर गम्भीर घाइते बनाइएका चर्चित डच क्राइम रिपोर्टर पिटर आर डि भेरिजको मृत्यु भएको छ । गोली हानिएको ९ दिनपछि उपचारका क्रममा उनको मृत्युभएको हो । ‘पिटरले अन्तिमसम्म मृत्युसँग संघर्ष गरे । तर युद्ध जित्न सकेनन्,’ आफन्तद्वारा जारी विज्ञप्तिमा लेखिएको छ । ...}
पुरा पढ्नुहोस्नेपालले अपराधमुक्त, सुरक्षित र उत्थानशील शहरको निर्माणका निम्ति सुदृढ अन्तर्राष्ट्रिय सहयोग एवं साझेदारी अपरिहार्य भएकामा जोड दिएको छ । ‘शहरी सुरक्षा, भयमुक्त सुशासनः अपराध रोकथाम सबैको प्राथमिकता’ विषयक राष्ट्रसङ्घीय उच्चस्तरीय छलफलमा नेपालले सुशासन कायम गर्न अस...}
पुरा पढ्नुहोस्वैदेशिक रोजगार विभागले अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहनेले अनलाइनबाटै सेवा पाउने भएका हुन् । वैदेशिक रोजगारीमा रहेका नागरिकले म्यादी जीवन बीमा र कल्याणकार...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit