
लामो समयपछि बुधबार साँझ नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच काठमाडौंको मेरियट होटलमा भेटवार्ता भयो । राजधानीको नागपोखरीस्थित उक्त होटलमा भेट हुनुअघि चार महिना यी नेताबीचको सम्बन्ध एकदमै तिक्कतापूर्ण रह्यो। सार्वजनिक कार्यक्रममै उनीहरुल...}
पुरा पढ्नुहोस्नेपाली आर्मी वार कलेज नगरकोटमा संचालित सिलसिलेवार १० हाईअर कमाण्ड एण्ड म्यानेजमेन्ट कोर्समा सहभागी महासेनानी र प्रमुख सेनानीहरुले बिहीबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण गरी सशस्त्र प्रहरी बल, नेपालबारे विविध जानकारी लिएका छन् । सो अवसरमा शिक्षार्थी अधिकृ...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रतिशोधी भावना, अहंकारवादी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै नसक्ने उल्लेख गरेका छन् । १४औँ गणतन्त्र दिवसका अवसरमा शुभकामना वक्तव्य जारी गर्दै प्रचण्डले विरोधीहरूबाट गणतन्त्रका मूल्य-मान्यता...}
पुरा पढ्नुहोस्पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले नेपाल–पाकिस्तानकाबीच सिधा उडानको सम्भावनाका बिषयमा छलफल सुरु गरेका छन् । उनले बिहीबार पाकिस्तानको सरकारी हवाई सेवा पीआइएका कार्यकारी अधिकृत एयर भाइस मार्सल अर्शद मलिकसँग इस्लामाबादमा भेटबार्ता गरेका हुन् । दूतावासका अनुसार मलिकसँगको...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त बलात्कार पछि हत्या घटनाको अनुसन्धान जारी रहेको र ढिलो चाँडो त्यो घटनाका सत्यतथ्य सार्वजनिक गरिने दाबी गरेका छन् । ‘कैयौँ घटनाबारे टुङ्गोमा पुग्न १२ वर्ष पनि लाग्ने गरेका छन्’, उनले भने, निर्मला घटनाका दोष...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसमा महाधिवेशनको चटारो सुरु भएसँगै नेताहरुबीच भेटघाट तीव्र भएको छ । यस क्रममा सभापतिका दाबेदार तीन नेताहरुबीच शुक्रबार भेटघाट भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह र महामन्त्री शशांक कोइरालाबीच कोइरालानिवास महाराजगन्जमा छलफल भएको ह...}
पुरा पढ्नुहोस्साधारण शेयर बिक्री गर्ने क्रममा बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेड (बिएफआइएन) पनि जोडिने भएको छ । सो संस्थाले अधिकतम ५५ हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । सम्झौतापत्रमा बिएफआइएनका तर्फबाट प्रबन्ध निर्देशक डा विनोद आत्रेय...}
पुरा पढ्नुहोस्ग्रीसको सीमा नजिकैको टर्कीको शहरमा चिसोले कठाङ्ग्रिएर १२ जना आप्रवासीको मृत्युको विषयलाई लिएर टर्की र ग्रीस बीच कूटनीतिक विवाद बढेको छ । ती आप्रवासी किन त्यहाँ फसे र चीसोमा जमेर मर्न विवश भए भन्ने विषय स्पष्ट छैन तर ग्रीस र टर्कीले यस त्रासदीको लागि एक अर्कालाई दोषारोपण गरेको सीएनएनले...}
पुरा पढ्नुहोस्लागूऔषध कारोबारीलाई समात्न गएको प्रहरी कर्मचारी नै मोबाइल चोरीको आरोपमा पक्राउ परेका छन् । कैलाली प्रहरीले आफ्नै दुई प्रहरी कर्मचारीलाई चोरीको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको हो । घटना बिहीबारको हो । कैलालीको धनगढी उपमहानगरपालिका–२ स्थित ग्लोबल मोबाइल ग्यालरीबाट लागूऔषध कारोबा...}
पुरा पढ्नुहोस्चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का महासचिव तथा चिनियाँ राष्ट्रपति सी चिनफिङले राजनीतिक दलहरुले जनताप्रति जिम्मेवार हुनुपर्ने बताएका छन् । सीसीपी र नेपालसहित विश्वका राजनीतिक पार्टीहरूका नेताहरूको शिखर सम्मेलनमा मंगलबार भिडियामार्फत सम्बोधन गर्दै सीले विभिन्न देशका राजनीतिक दलहरुलाई जनता...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit