
संयुक्त राष्ट्र संघको मानवाधिकार उच्चायुक्तको कार्यालयले कश्मिरका अभियन्ता खुर्रम परवेजको पक्राउप्रति चिन्ता व्यक्त गरेको छ । परवेजलाई भारतले यूएपीए कानुनअनुसार पक्राउ गरेको हो । कार्यालयले बुधबार वक्तव्य जारी गर्दै भनेको छ, ‘कश्मिरका मानवाधिकार कार्यकर्ता खुर्रमलाई भारतीय आ...}
पुरा पढ्नुहोस्चीनका विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई कोभिड १९ को महामारीका विरुद्धमा सहयोग गर्ने बताएका छन् । अफगानिस्तानलाई चीनले यसअघिदेखि नै कोभिड महामारीका विरुद्धमा सहयोग पुर्याउँदै आएको र आगामी दिनमा पनि यस विषयमा सहयोग गर्ने धारणा उनले राखेका हुन् । उनले पछिल्लो समयमा अफगास्तिानमा...}
पुरा पढ्नुहोस्म्यान्मारको सेनाले गत सोमबार गरेको ‘कू’को विरोधमा आइतबार पनि हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् । आम नागरिकले सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा ठूलो संख्यामा दैनिक सडकमा प्रदर्शनमा निस्किन थालेपछि सैनिक नेतृत्वले इन्टरनेट बन्द गरिदिएको छ । प्र...}
पुरा पढ्नुहोस्म्यान्मारका नागरिकहरुले सैनिक ‘कु’ विरुद्ध अवज्ञा आन्दोलन सुरु गरेका छन् । यसको सुरुवात चिकित्सकहरुले गरेका हुन् । कतिपय चिकित्सकले राजीनामा दिइसकेको त्यहाँस्थित नेपाली पत्रकार दीपक भट्टराईले जानकारी दिए । उनका अनुसार अन्य चिकित्सक पनि राजीनामा दिने तयारीमा छन् । ...}
पुरा पढ्नुहोस्अमेरिकी बाह्य गुप्तचर संस्था (सेन्ट्रल इन्भेष्टिगेसन एजेन्सी–सीआईए) प्रमुखले राष्ट्रपति जो बाइडेनको प्रतिनिधिका रुपमा तालिबानका उपनेता मुल्ला अब्दुल गनी बारादरलाई भेट गरेका छन् । यो भेट काबुलमा गोप्य रुपमा भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । अफगानिस्तानबाट अमे...}
पुरा पढ्नुहोस्पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गए पनि यहाँ रहेका विदेशीमा भने वृद्धि हुन थालेपछि दक्षिण कोरियाको ख्यांगिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई यहाँको स्थानीय सरकारले अनिवार्यरूपमा कोभिड–१९ परीक्षण गर्नुपर्ने निर्देशन दिएको छ । स्थानीय प्रशासनले यही मार्च २२ तारिख (चै...}
पुरा पढ्नुहोस्सोमालियाको सेनाले जुबाको दक्षिणी क्षेत्रमा गरेको सैन्य कारबाहीमा विद्रोही अल–शबाब समूहका १६ जना लडाकूको मृत्यु भएको छ । सैनिक प्रवक्ताका अनुसार आइतबार साँझ गरिएको उक्त कारबाहीमा अरु १५ जना घाइते भएका छन् । सेनाका प्रवक्ता अरब धिग अहमदले किसमायो शहरको बाहिरी इलाकाहरु बरहानी र लिबो...}
पुरा पढ्नुहोस्अघिल्लो हप्ता दाङमा रोकि राखिएको भारतीय कारमा तीन बालक मृत भेटिए । आरजे ०१ सीसी ०८८५ नम्बरको उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादवप्रसाद गैरेले ल्याएको र गत माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको थियो । यसका चालक थिए पदम बस्नेत । ...}
पुरा पढ्नुहोस्पाकिस्तानका एक ट्याक्सी चालक कैद भएको १७ निर्दोष साबित भई घर फर्किने भएका छन् । उनी सन् २००४ देखि ग्वान्टानामो बेस्थित अमेरिकी बन्दीगृहमा थिए । अमेरिकी विदेश मन्त्रालयका अधिकारी समेत सहभागी भएको बन्दीगृहको पुनरावलोकन बोर्डले उनी सर्वसम्मत रुपमा उनी निर्दोष रहेको निर्णय गरेको हो ।&...}
पुरा पढ्नुहोस्म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु भएको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले गरेको नियमित पत्रकार सम्मेलनमा स...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit